झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ। दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।पालिकामा सात वडा रहेका छन्। शनिबार भारतको मुम्बईबाट आएका ३३ जन�. . .
खोटाङ । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएक�. . .
काठमाडौं, जेठ ६ । सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्�. . .
मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका-१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् । झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको म�. . .
ईलाम देउमाई-६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या ग�. . .
विराटनगरस्थित कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप एक काेराेना सङ्क्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । झापाका ६२ वर्षीय व्यक्ति संक्रमणमुक्त भइ डिस्चार्ज भएको कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले बताए । पछिल्लो कोरोना परीक्षणमा संक्रमण नदेखिए. . .
विराटनगर । प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार बसेको उक्त प्रदेशको मन्त्रिपरिषद बैठकले वर्षे अधिवेशन जेठ १४ गते २ बजे बस्नेगरी निर्णय गरेको हो । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एव कानुनमन्त्री हिक्मत कार्कीले बैठकबारे जानकारी दिएका हुन् । त्यस्त�. . .
विराटनगरमा शनिबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको मोरङ्गका १६ जना पत्रकारहरुको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पत्रकार महासंघ मोरङ्गको प्राङ्गणमा संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका संयोजक डा. ज�. . .
झापा कचनकवल-७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो साझँ ०५ बजे सोहि स्थानमा रहेको दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलाइ एक्कासी हात्ती आई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।. . .
सुनसरी कोशी गाँउपालिका-६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डि.सि.सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ०७ बजे को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार गरी आएका झालाई सोहि स्थान नजिकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. फेला पारी बरामद गरिएको जिल्�. . .
ताप्लेजुङ फुङ्लिङ-३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका हुन । उनको शव २०० मिट�. . .
उदयपुर बेलका-८ बस्ने २२ बर्षीय दिपक बस्नेतको लडेर मृत्यु भएको छ । आज बिहान पौने ०९ बजे मोरङ उर्लाबारी-७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको �. . .