पुर्व

ईलाममा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

ईलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण �. . .


सोलुखुम्बुको विभिन्न स्थानमा नियम उल्लंघन गर्दै हेलिकाेप्टरमार्फत सामान ढुवानी

सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा नियम उल्लंघन गर्दै हेलिकाेप्टरमार्फत सामान ढुवानी हुने गरेको छ । कैलाश र सिम्रिक एअरको हेलिकोप्टरले खुम्बुको विभिन्न स्थानमा मनोमानी खाद्यन्न, लत्ताकपडा तथा निर्माण सामाग्री ढुवानी गरिरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय प्रशासनको प्रत्�. . .


४ वटा खोप एकैपटक लगाउँदा माङसेबुङमा डेढ महिने शिशुको ज्यान गयो

इलाम । एकै पटक ४ वटा खोप लगाएपछि इलामको माङसेबुङ गाउँपालिकामा डेढ महिने शिशुको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर-४ सिमलटारमा रहेको सिमलटार सामुदायिक स्वास्थ्य इकाइले डेढ महिने शिशु बुनु देवानलाई एकै पटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसीको खोप लगाइदिँदा उनको ज्यान गएको हो । एकै पटक चार वटा खोप लग�. . .


झापाको बिर्तामोडमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज. . .


सुनसरीको इनरुवामा मनमोहन स्मृति एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता हुने

इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुष १५ गतेदेखि सुनसरीको इनरुवामा हुने भएको छ । इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी÷पुलिस÷एपीएफ), सात प्रदेश, मलेसि. . .


संविधान संशोधन नभए सरकार छोड्छौं : अशोक राई

इलाम । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन गर्न आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै संविधान संशोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए । समाजवादी पार्टी इलाम नगर समायोजन घोषणासभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले चाँडै सरकार र नेकपासँग अन्तिमपटक वार्ता गर्�. . .


उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका

उदयपुर । उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ । उदयपुरगढी-३ बाट कटारीतर्फ जाँदै गर्दा जरुवा तामलडाँडास्थित भित्री सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको एसके ०१ पीबी ३०६८ नम्बरको जीपमा सवारमध्ये ३ को घटनास्थलम�. . .


उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । । बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले जानकारी दिए । . . .


सुनकोशी नदीमा हामफालेर महिला बेपत्ता, सोलुखुम्बुमा बालिकालाई खोलाले बगायो

उदयपुर, पौष ०२ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको. . .


बिराटनगरबाट पूर्वका धार्मिक तथा पर्यटकिय क्षेत्र हवाई सेवामार्फत जोडिँदै

सन्तोष पुर्कुटी ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटा�. . .


विधुत सर्ट भइ आगागी हुँदा ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

विराटनगर । खोटाङको खोटेहाङ गाउँपालिका ७ खोटाङबजारका मनिकलाल प्रधानको घरमा विधुत  सर्ट भइ आगागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार बिहानको राती साढे १ बजे विद्युत सर्ट हुँदा भएको आगलागीले टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष�. . .


दलित पत्रकार संघ नेपालको झापा जिल्ला अध्यक्षमा प्रदीप परियार

बिर्तामोड पौष १  । राष्ट्रिय दलित पत्रकार संघ नेपालको झापा जिल्ला कार्य समिति गठन भएको छ । बिर्तामोडमा भएको प्रथम भेलाले नौ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाले प्रदीप परियारको अध्यक्षतामा झापा जिल्ला कार्य समिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा नरेश खाती, सचिब चिरञ्जिबी घिमिरे, सहसचिब गोबिन �. . .