पुर्व

राजविराज विमानस्थलमा चारैतिर सञ्चालित इँटा भट्टाका कारण उडान र अवतरणमा प्रभाव

माला कर्ण , सप्तरी, चैत ३ गते । चारैतिर सञ्चालित इँटा भट्टाका कारण राजविराज विमानस्थलमा उडान र अवतरणमा प्रभाव पर्ने भएको छ । राजविराज विमानस्थलको पूर्व–पश्चिममा १३ वटा इँटा भट्टा सञ्चालनमा छन् । तिनबाट निस्कने धूवाँले आकाश चारैतिर धुमलिरहेको हुन्छ । राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको प�. . .


उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी , आगलागी नियन्त्रण कार्य शुरु

गाईघाट, चैत ३ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्�. . .


तेह्रथुमकाे लालीगुराँसमा आगलागी, १० लाख बढीकाे क्षति

तेह्रथुम, ३ चैत । तेह्रथुमको लालीगुँरास नगरपालिका-६ सल्लेरी सामुदायिक बनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा साढे १० लाख मूल्य बराबरको क्षति भएको छ ।  बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गा बहादुर कार्कीको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेको अन्नपात, . . .


भालुको आक्रमणबाट एकजना घाईते, थप उपचारकाे लागि काठमाडाैँ लगियाे

खोटाङ, ३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा शनिवार भालुको आक्रमणबाट १ जना घाइते भएका छन् । बर्ष ३३ को दिनेश गिरी घाइते भएका हुन् । गिरीलाई  कोप्चे सामुदायिक बनमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट घाइते गिरीको जिल्ला अस्पताल दिक्तेल पठाईएको. . .


झापा र खोटाङमा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर, ३ चैत । १ नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका-२ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा  पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । सोही नगरपालिका बस्ने राम लिम्बुको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका-४ बस्ने लोकेन्द्र लि�. . .


भुटानी शरणार्थीको पीडा : छोराछोरीबिना नै दाहसंस्कार

मोरङ,३ चैत । मोरङ पथरी शनिस्चरेस्थित भुटानी शरणार्थी शिविर सी ३ घर नम्बर ६१ का रामप्रसाद सुवेदीका चार छोरा, तीन छोरी र श्रीमती सबै थिए तर उनको अन्तिम दाहसंस्कार गर्दा सहोदर आफन्त कोही पनि थिएनन् । शरणार्थीहरूले मिलिजुली उनको अन्तिम दाहसंस्कार गरिदिए र मलामीलाई बिस्कुट खुवाएर किरिया सम्पन्न भएको जनाउ . . .


कचनकवल गाउँपालिकाबाट गोरु काट्ने एक जना पक्राउ

बिर्तामोड, २ चैत । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले गोरु काट्ने एक जनालाई पक्राउ गरेको छ।  शनिबार बिहान कचनकवल ४ खुट्टामुनी भन्ने स्थानमा गोरु काटेर मासु बनाउँदै गरेको अवस्थामा सोही स्थानका ४५ वर्षीय फत्ते मोहमद मियालाई पक्राउ गरेको हो। मियालाई प्रहरीको गस्ती टोलीले गोरुको मासु काट्दै गरेको अ. . .


उदयपुर, ताप्लेजुङ र झापामा भएकाे छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु, २ घाइते

विराटनगर, २ चैत ।  १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, ताप्लेजुङ र झापा जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा   सवारी दुर्घटनाम परि १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  फत्तेपुरबाट सिवाई तर्फ आउँदै गरेको को १ ख ६३८८ . . .


ईलाममा बालिकालाई हप्काएर यौन दुर्ववहार गर्ने एक व्यक्ति पक्राउ

इलाम, चैत २ गते । सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै �. . .


संखुवासभामा आगलागी , ६ लाख बराबरको क्षति

संखुवासभा, चैत्र ०२ गते । संखुवासभाको सिलिचुङ गाउँपालिका-२ माक्रुडाँडामा शनिवार विहान आगलागी हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान ६ बजे सोही स्थान बस्ने जंग बहादुर राईको घरमा बिजुली तार सर्ट भई आगलागी हुँदा राईको ढुंगा माटो र काठले बनेको फुसको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नप. . .


धनकुटाका एक बृद्धाश्रमको एक अर्ब बढीको सम्पत्ति, २६ वटा भवन मात्र

धनकुटा, २ चैत । धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा एक अर्बभन्दा बढीको चलअचल सम्पत्ति जम्मा भएको छ ।दाताकै सहयोगमा वृद्धाश्रममा ठूलो सम्पत्ति जम्मा भएको हो । हाल विश्रान्तीमा २६ वटा भवन छन् । सोवाहेक पितृ स्तम्भ निर्माणको काम भइरहेको छ । आश्रित ज्यष्ष्ठ नागरिकको सुविधा तथा विभिन्न धार्मि. . .


जङ्गलमा लागेकाे आगाे बस्तीमा पस्याे, ७ घर जलेर नष्ट

खाेटाङ, २ चैत ।  खोटाङमा भएको आगलागीमा ७ घर जलेका छन् । जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेपछि घर जलेका हुन् । गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वस्तीमा प्रवेश गरेको हो । आगलागीबाट रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेको घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्�. . .