पुर्व

भोजपुर अदालतले धरौटीमा छाडेलगत्तै पुनः पक्राउ परे प्रकाण्ड

भोजपुर, २० भदाै । भोजपुर जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) पुन पक्राउ परेका छन् । अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि रिहा भएलगत्तै प्रकाण्डलाई प्रहरीले अदालत परिसर बाहिरबाट पुनः प�. . .


झापामा मन्त्री सहितकाे टाेलीद्वारा पानी उद्याेगकाे अनुगमन, आधा दर्जन उद्योगको नमूना सङ्कलन

झापा, २० भदाै । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो । पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएक�. . .


पाँचथरमा सुत्केरीको मृत्यु भएपछि स्वास्थ्यचौकीमा तनाव

पाँचथर, भदौ २० गते । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी ग. . .


गरिखानेको कथा : उर्लाबारीका दुई युवा च्याउ खेती गरेर मासिक लाखौ कमाउछन

सरोज बस्नेत उर्लाबारी, भदौ २०, च्याउ खेती गरेर मोरङ, उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिहेका छन् । कृषकहरुले मेहनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, बस्नेत दाजुभाई । उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोप�. . .


उदयपुरमा पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल सजाय

गाईघाट। जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त . . .


 इलाममा चट्याङ लागेर एक जनाको मृत्यु

इलाम। इलामको माइ नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा माइ नगरपालिका –१ घर भई माइ नगरपालिकाकै वडा नं.६ पलासेमा डेरा बस्ने ३६ बर्षिया कुमारी योङहाङ रहनु भएको छ । हिजो बेलुका करिव पाँचवजे उहाँलाई चट्याङ लागेको थियो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उहाँलाई चट्याङ लागे. . .


भोजपुरमा आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुर भदौ १९ । आफ्नै आमा बलात्कार गर्नेलाई भोजपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ । ६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई २७ वर्षको जन्मकैद सजाय सुनाएको हो । युवकलाई हाडनाता करणीतर्फको कैद भएको हो । ती युवकलाई गएको असार ४ गते आमा बला�. . .


नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन

विष्णुप्रसाद पोखरेल दमक, भदौ १९ गते । नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन हुने गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार झापा देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेअनुसार ७७ जिल्लामध्ये १४ जिल्�. . .


बिराटनगरबाट १३ किमी पश्चिमको यस्तो छ बर्जु ताल ! तस्बिरमा हेर्नुहोस !

विराटनगर भदौ १९ । बिराटनगर बरगाछीबाट १३ किमी पश्चिम रहेको सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको बारेमा धेरैलाई थाहा नै होला ।बर्जुताल अहिले पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ । बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ । पछिल्लो समय बर्जु तालमा पिकनिक . . .


दमकमा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ परे

दमक भदौ १९ । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका १ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउ. . .


झापाको मिनी क्यासिनोबाट दराज फुटाएर रकम चोरी गर्ने पक्राउ परे

झापा। मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फ�. . .


झापामा भुस्याहा कुकुरको आतंक , ४० खसीबोका मरे

झापा, भदौँ १९ झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका �. . .