पर्यटन

हिउँले सेताम्यै प्रदेश नम्बर १ को तिनजुरे, हिउँ खेल्न जाने पर्यटकहरुको घुइँचो

-प्रकाश पाक्साँवा तेह्रथुम । शुक्रबार परेको बर्षाका कारण तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे क्षेत्र हिउँले सेताम्यै बनेको छ । बर्षासँगै परेको हिउँले यहाँका डाँकाहरु ढाकेको छ भने जनजीवन समेत प्रभावित बनेको छ । लेकाली भेगमा बढ्दो जाडोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु �. . .


सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे

ठिनी, मुस्ताङ, पुस १८ गते । सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार ५६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिनुभयो । सन् २०१८ मा ५९ हजार ८३. . .


प्रदेश १ पर्यटन : घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

पशुपतिनगर, पुस १८ गते । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्य�. . .


प्रदेश नम्बर १ पर्यटन : ईलाममा एक रुपैयाँमा नै पर्यटकलाई बास

इलाम । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवा. . .


नेपालमा पर्यटकले के खोज्छन् ?

भेषराज बेल्बासे विश्वका विभिन्न मुलुकबाट नेपाल घुम्न आउने पर्यटकले यहाँको खास के कुरा मन पराउँछन् । टुरिष्ट गाइड प्रतीक ढकालको जवाफ फ्याट्टै आइहाल्छ– ‘उनीहरुलाई मन नपर्ने यहाँ के छ र ? यहाँको हावापानी, हरियाली, सगरमाथा, विश्व सम्पदा सूचीमा रहेका सम्पदा, यहाँको संस्कृति, नेपाली खाना यस्ता धेरै कुरा छन. . .


आजबाट पर्यटन वर्ष सुरु, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

विश्वास रेग्मी काठमाडौँ, पुस १६ गते । २० लाख पर्यटक भिœयाउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन. . .


विराटनगरमा भिजिट नेपाल २०२० को उद्घाटन समारोहको लागि यस्तो तयारी (तस्बिर सहित)

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा जोडतोडले चलिरहेको छ ।  बिराटनगरको शहिद रंगशालामा जनवरी १ अर्थात पुष १६ गते हुने उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । रंगशालालाई बेहुली झैँ सिंगारिएको छ । प्रदेश नम्बर १ क पर्यटन सम्भावनालाई जिल्ला अनुसार तस्बिर बनाएर रंग�. . .


बेलायतमा पनि नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम गरिदै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान  समारोह आयोजना हुने भएको हो । नेपालको बारेमा जानकारी दिने, प्रचारप्रसार गर्न. . .


धनकुटामा पर्यटक आकर्षित गर्न साहसिक खेलको प्रचुर सम्भावना, सरकारको छैन चासो

कविराज घिमिरे धनकुटा । साहसिक खेलका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिने भए पनि त्यसलाई खासै उपयोग गर्न भने सकिएको छैन ।जसमध्येका र्‍याफ्टिङ्, प्याराग्लाइडिङ, बञ्जीजम्पलगायतका माध्ययमबाट धनकुटामा पर्यटक भित्राउन सकिने संभावना उत्तिकै छ तर त्यसबाट अपेक्षित लाभ भने लिन सकिएको छैन । धनकुटाको मूलघा. . .


तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)

तेह्रथुम , पुस १४ गते । तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्ने गरेका छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको बसन्मातपुरमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ । कहिल्यै हिमाली क्षेत्र नदेखेक�. . .


इलामबाट पनि धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने

मङ्गलबारे।  इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान शुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान शुरु गरिने बताइएको छ । पूर्वका पर्यटकीय स्थलको प्रवद्�. . .


असोजमा ‘पर्यटन लगानी सम्मेलन’ आयोजना हुने

विश्वास रेग्मी काठमाडौँ, पुस १३ गते । नेपालको पर्यटन क्षेत्रमा लगानी भिœयाउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्�. . .