अन्तराष्ट्रिय

फेसबुकबाट तथ्यांक चोरी गरी चुनावमा ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी बन्द हुने

सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीलाई परामर्श दिने क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ । कम्पनीले आफ्न�. . .


नाइजेरियामा बम विस्फोटनमा २४ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम विस्फोटनमा २४ व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त विस्फोटन एउटा मस्जिदको भित्र र बाहिर तब भयो जब मानिसहरु दिउँसो नमाजको तयारी गरिरहेका थिए । अडमवा प्रान्तको पुलिसको भनाई छ कि यी विस्फोटनको पछाडि इस्लामिक चरमपन्थी समूह बोको हर�. . .


अमेरिकामा एक नेपालीको निधन

रुकुम (रासस) । आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दा�. . .


अब फेसबुकमार्फत डेटिङ पनि गर्न सकिने , यस्तो छ नयाँ फिचर

एजेन्सी । अहिलेसम्म फेसबुकमार्फत साथी भाई र इष्टमित्र बनाउँदै आएका यसका उपभोक्ताले अब डेटिङ पनि यहिंबाट गर्नसक्ने भएका छन् । फेसबुकका प्रमुख कार्यकारी तथा यसका जन्मदाता मार्क जकरबर्गले मंगलवार यो घोषणा गरेका हुन् । एफ एट डेभलपर्स कन्फरेन्समा मुख्य वक्ताको रुपमा बोल्दै जकरबर्गले अब फेसबुकमा उपभोक�. . .


चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु

मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ । राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । मारिनेमा चर्चका पादरीसमेत छन् । घटनामा ९९ जना घाइते भएका छन् । अघिल्लो महिना पनि सोह�. . .


अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, कम्तीमा २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएका बम विस्फोटनहरुमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भी रहेको बताइएको छ । तोलो न्यूजका अनुसार मारिनेमा धेरैजसो मिडियाकर्मी छन् । नेपाली समयअनुसार बिहान करिब ९ः१५ बजे शाश दरक क्षेत्रमा नेशनल डायर�. . .


समुन्द्रभित्रको रिसोर्ट यस्तो छ !!

एजेन्सी । मालदीभ्सको एउटा रिसोर्ट आफ्नो पाहुनालाई समुन्द्रभित्र लगेर सुत्ने आनन्द दिनको लागि तयार भइरहेको छ । यहाँको कोनार्ड मालदीव रंगाली आइलैंडमा १६० करोड रुपैयाँको लागतमा दुई तले रिसोर्ट बनिरहेको छ । यसको एउटा भाग समुन्द्रको भित्र १६.४ फीट तल इण्डियन ओशियनको सतहमा छ । यसलाई संसारकै पहिलो समुन्द्�. . .


युट्यूब हेरेरै बच्चा जन्माएपछि…

१६ वैशाख – अमेरिकामा टिया फ्रीम्यान नामकी एउटी महिलाले ​युट्यूब हेरेर बच्चा जन्माएकी छिन् । उनले होटेलमा एक्लै रहेको बेला सुत्केरी बेथाले च्यापेपछि बच्चा जन्माउन ​युट्यूबको सहारा लिएकी हुन् । उनले ट्विटरमा आफूले सुत्केरी बेथालाई फूड पोइजनिङ ठानेको बताइन् । अहिले आमा बच्चा दुवै सकुशल छन् । I didn’t. . .


नाबालिग बलात्कार मुद्दामा आसाराम बापूलाई दोषी ठहर गर्दै आजिवन कारावासको सजाय

बीबीसी । नाबालिग बलात्कार मुद्दामा भारतको जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजिवन कारावासको सजाय तोकेको छ । विगत पाँच वर्षदेखि जेलमा रहेका आसाराम अब आजिवन कारावास भोग्ने भएका छन् । आसारामले १५ अगस्तको साँझ १६ वर्षिया किशोरीलाई ’ठीक’ गर्ने बहानाले आफ्नो कुटिमा बोलाएर बलात्कार ग�. . .


आमाबाबुको क्रेडिट कार्ड चोरेर एक्लै इन्डोनेशिया घुम्न गए एक बालक

बीबीसी । अष्ट्रेलिया बस्ने एक १२ वर्षीय बालक आमाबाबुको क्रेडिट कार्ड चोरेर एक्लै इन्डोनेशिया घुम्न गएको खबर बाहिर आएको छ । आमाबुवासँगको सानो विवादपछि सिड्नीबाट आफैँले टिकट बुक गरी उनी पर्थ हुँदै बालीसम्मको उडान भरेको बताइएको हो । उनले केबल पासपोर्ट र स्कुलको आइडीकार्डको भरमा मात्र पूरै यात्रा तय गर�. . .


अमेरिकाले गर्यो करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी

अमेरिकाले करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी गरेको द वासिंटन पोस्टले जनाएको छ । वासिंटन पोस्टको अनलाइन संस्करणले नेपाली नागरिकलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले दिँदै आएको टीपीएस खारेजको तयारी गरेको जनाएको छ । नेपालमा तीन वर्षअघि गएको भूकम्पपछि नेपालीलाई अमेरिकी सरकारले टीपीएस सुविधा दि. . .


फेसबुकले अब यस्ता पोस्ट आफै हटाइदिनेछ !! नगरौ अब यस्ता पोस्ट ..

एजेन्सी । फेसबुकमा पोस्ट हुने कस्तो प्रकारको सामग्रीलाई स्थायी रुपमा हटाइनेछ भन्नेबारे फेसबुक कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेको सीएनएनले बताएको छ । पछिल्ला दिनहरुमा लगातार आलोचना सहेपछि कम्पनीले फेसबुकको नीति खुलस्त पार्ने उद्देश्यले यस नयाँ प्रक्रियाबारे मंगलबार विस्तृत जानकारी दिएको हो ।. . .