काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट -आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ । आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् ए. . .
एजेन्सी नुरसुल्तान, पुस ११ । मध्य एशियाली मुलुक कजाकस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । उद्धार भइरहेको जनाइएको छ । मृत्यु हुनेमा ६ बालिकालिका पनि छन् । शुक्रबार बिहानै दुर्घटना भएको विमान दुई तले घरमा बजारिँदा टुक्राटुक्रा बनेको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दि�. . .
काबुल । अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी व्यक्ति मृत्यु वा घाइते भएका संयुक्त राष्ट्रसंघले जारी प्रतिवेदनमा जनाइएकाे छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको तथ्याङ्क जारी गर्दै १८ बर्षे युद्धलाई अन्त्य गर्न आग्रह गरेको हो। अफगानिस्तानका तालिवान विद्रोही �. . .
काठमाडौँ, पुस १० गते । मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ । मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक �. . .
मुम्बइ । टाइगर श्राफको फिल्म बागीमा मुख्य र बागी–२ मा समानान्तर भूमिकामा उनको नायिकाको रूपमा दिशा पटानी थिइन् । तर, बागी ३ मा मुख्य भूमिकामा अभिनेत्री श्रद्धा कपुरलाई लिइयो । फिल्ममा दिशाको भूमिका छैन भनिएको बेला उनी पनि महत्वपूर्ण भूमिकामा भएको भिडियो बाहिर आएको छ । यो भिडियो अभिनेत्री दिशाले अब ब�. . .
मनिला, पुस ७ । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरु सयौंजना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ । राजधानी मन. . .
एजेन्सी । पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफीजलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ३३ वर्षीय जुनैद हफीजलाई सन् २०१३ मार्चमा गिरफ्तार गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा पेगम्बर मोहम्मदको बारेमा अपमानजक टिप्पणी पोस्ट गरेको आरोप थ�. . .
विराटनगर । चीनमा भएको व्यापार मेलामा सहभागी नेपाली प्रतिनिधिले नेपालमा जलविद्युत, कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पुस १ र २ गते चीनमा भएको अन्तर्राष्ट्रिय ट्रेड फेयरमा नेपालकातर्फबाट सहभागी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका �. . .
नयाँदिल्ली : भारतमा नागरिकता संशोधन कानुनको विरोध गर्दै प्रदर्शनमा सहभागी भएका इतिहासकार तथा लेखक रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ । एनडिटिभीका लागि अन्तर्वार्ता दिइरहेको ठाउँबाटै उनलाई प्रहरीले बैंलोरबाट पक्राउ गरेको हो । अन्तर्वार्ताको क्रममा उनले अहिंसात्मक प्रदर्शन गरेको तर प्रह�. . .
एजेन्सी काठमाडौं, पुस ३ गते । भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो । नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरो�. . .
एजेन्सी काठमाडौं, पुस ३ गते । अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । तापक्रम अहिलेसम्मकै उच्च भएपछि साउथ वेल्समा संकटकाल घोषणा गरिएको छ । अष्ट्रेलियामा मंगलबार अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो । तर बुधबार अहिलेसम्मको जम्मै रेकर्ड भङ्ग गर्दै तापक्रम ४१.९ डिग�. . .
पइचिङ : चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार बिहानको समयमा भए. . .