कोशी

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच तीनबुँदे सहमति

विराटनगर । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामाकरण संघर्ष समितिबीच आज भएको वार्तामा तीनबुँदे सहमति भएको छ। विराटनगरस्थित होटल इस्टर्न स्टारमा आज वार्ता भएको हो। दुवै पक्षको वार्ता टोलीले तीनबुँदे सहमति गरेका हुन्। प्रदेशको पुन:नामाङ्कन प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक�. . .


कोशी प्रदेश सरकार र पुनःनामाकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामाकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा सुरु भएको छ । विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो । गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लि. . .


विराटनगरमा रेलवे कम्पनीको कार्यालय स्थापना, इन्चार्ज तोकेर खटाइयो कर्मचारी

विराटनगर । नेपाल रेल्वे कम्पनि लिमिटेडले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नेपाल इन्टरमोडल यातायात कम्पनीसँग सहकार्य गर्दै विराटनगर आईसिपी क्षेत्रमा रहेको नेपाल कष्टम यार्डमा शाखा कार्यालय स्थापना गरिएको हो । भारतको बथनाहा–कटहरी रेलवे विस्तारका क्रममा रहेको छ । बथनाहा–आईसिपीसम्म कार्. . .


सवारीमाथि ‘चाकाचुली’ खेल्छन् चालक, संघको क्षेत्राधिकार गाली खाने विराटनगर

विराटनगर । संघीय सरकार मातहत सडक विभागको क्षेत्राधिकार भित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कन्चनबारी खण्ड जताततै ‘उडबखाडब’ भएको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रुपान्तरण भएको छ । सडकमा सवारी गुडिरहेको छ की ‘चाकाचुली’ खेलिरहेको छ यकिन नै हुन्न । चालकले अलिक. . .


झापा बाहुनडाँगीको प्रसादगौंडा टु उदयपुर बेलसोता : हात्तीमैत्री बन्न कोशीका मुख्यमन्त्रीको २४३ किलोमिटर पैदलयात्रा सुरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासहित मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हा. . .


कोशी प्रदेशका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिले १६ बुँदामा साझा धारणा राख्नुभएको छ । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उहाँहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको साङ्गठनिक परिचालनलगायतका विषय�. . .


झापाबाट लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

झापा । झापाको मेची नगरपालिका-६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका साढे ६ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा.२७ प ३८७२ नम्बरको पल्सर मोटरसाईकल. . .


कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

विराटनगर । पाँचथरमा भोलि बुधबारदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ६८ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन ९ बुधबारदेखि ११ �. . .


तमसुक साहुको खोपीमा, हिसाबको खेस्रा बोकेर विराटनगर महानगरपालिका धाउँछन् मिटरब्याज पीडित

विराटनगर । विराटनगर–१८ का ६८ वर्षीय महेशलाल मण्डलले २०६९ सालमा छोरीका विवाहका लागि एकलाख ७ हजार ऋण लिएका थिए । ऋण लिदाँ सुनिलकुमार साहसँग सयकडा अढाईको ब्याजदर शर्त थियो । साहले महेशलालकी श्रीमती सुमित्रादेवी मण्डलको नाममा भएको साढे चार कठ्ठा जग्गा धितो राखे । छोरीको विवाह भयो, उनले ऋण तिर्दै गए तर कहि. . .


कोशी प्रदेशका ४ जिल्लाबाट लागुऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका ४ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । सोमबार बेलुका ८ बजे झापाको अर्जुनधारा न. . .


महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान रहेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । सोही सम्म. . .


इलाम २ मा उपनिर्वाचन : यस्तो छ आकांक्षीहरुको दौडधुप

इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ । मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ । संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ । राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो । उपनिर्�. . .