विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाईते भएका छन् । आईतबार दिउँसो करिब २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउँदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर. . .
फुङ्लिङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु.१०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु.४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि �. . .
विराटनगर । मोरङमा ४ सय ३२ गणना क्षेत्र निर्धारण गरेर कृषि गणना गरिने भएको छ । आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म हुने राष्ट्रिय कृषि गणनाका लागि मोरङमा १२ हजार घरपरिवारलाई नमुना मानेर गणकमार्फत विवरण संकलन गरिने भएको हो । मोरङ जिल्ला कृषि गणना समन्वय समितिले जिल्लाभर १ सय ५३ जना गणक परिचालन गर्ने भए. . .
विराटनगर । विराटनगरमा बसोबास गर्ने याक्खा समुदायले आफ्नो मौलिक नृत्य डोकेनी नाच विराटनगरमा पहिलो पटक प्रदर्शन गरेका छन् । भानु कलाकेन्द्रले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विराटनगरमा पहिलोपटक याक्खा जातिको डोकेनी नाच प्रस्तुत गरेको हो । किराँत याक्खा छुम्मा महानगर कमिटिको आयोजनामा सो नृत्. . .
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ�. . .
विराटनगर । बढ्दो बेरोजगारी समस्याका कारण देशका लागि काम गर्ने रहर धेरैको हुन्छ । तर, कोही उमेर हदका कारण प्रहरीमा भर्ना हुन पाउँदैनन् भने कोही छनौटमा पर्दैनन् । उनीहरुका लागि निर्वाचन केन्द्रित म्यादी प्रहरी एउटा अवसर जस्तै हो । तर, संघीयता पश्चात मुलुकमा आमुल परिवर्तन आएको भन्दै डम्फु पिटनेहरुका ला�. . .
विराटनगर । स्थानीय तहको एककार्यकाल सकिएपछि बल्ल बजेट निर्माणमा मध्यकालिन खर्च संरचनाको विधि प्रयोगमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ अन्तर्गतका आठ जिल्लाका ७० स्थानीय तहका लेखा तथा योजना शाखाका प्रमुखका लागि मध्यकालिन खर्च संरचना सम्बन्धी प्रशिक्षक/प्रशिक्षण तालिमको शुक्रबार सुरु भएक�. . .
सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .
विराटनगर । ‘एमपी’ सर अर्थात् ५६ वर्षीय मनोजप्रसाद पौडेल लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक शिक्षा बिषयका शिक्षक हुन् । २०६१ सालदेखि विद्यालयमा आबद्ध उनी कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक र नैतिक शिक्षा विषय पढाउँथे । तर, पौडेलको आफ्नै व्यवहार भने असामाजिक र अनैति. . .
विराटनगर । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष अनुसन्धानका निम्त्ति १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिल. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सा. . .
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार चैत ११ म्यादी प्रहरी भर्नाको लागि अन्तिम आवेदन दिन पाइने छ । प्रदेश १ मा १७ हजार ८ सय जना भन्दा बढीले मंगलबारसम्ममा म्यादी प्रहरीको ल�. . .