खेलकुद खबर

बङ्गलादेश नआउने

बङ्गलादेश नआउने

झापाको कोलकता माथि फराकिलो जित संगै सेमीफाईनलमा प्रवेश

प्रेम देवान विराटनगर ९ फागुन ÷ विराटनगरमा जारी विराट गोल्ड कपको शनिबार स्थगित भएको रमपम झापा ११ र जर्ज टेलिग्राफ कोलकाता विचको खेल आईतबार खेलाएको को खेलमा झापा विजय भई सेमिफाईनलमा प्रवेश गरेको छ रमपम झापाले ११ कोलकतालाई ५ –१ फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको २७ सेकेन्डमा कोलकताका सबि�. . .


झापा र कलकताको खेल रोकियो भोली पुन हुने

प्रेम देवान विराटनगर ८ फागुन विराटनगरमा जारी चौथो विराट गोल्डकप फुटवल अन्तरगत शनिवार भएको झापा ११ र भारतको जर्ज टेलिग्राफ स्पोर्ट क्लव कोलकाता बिचको पहिलो क्वाटर फाइनल खेल बरावरीमा रोकिएपछि पून आइतवार हुने गरी स्थगित गरिएको छ । प्रतियोगिता आइतवार बिहान ९ बजे देखी हुने गरी स्थगित गरिएको छ । प्रतियोग�. . .


घरेलु टिम मोरङ्ग फुटबल क्लवको विजय सुरुवात

प्रेम देवान विराटनगर ७ फागनु - मोरङ फुटवल क्लवले विराट गोल्डकप फुटवल प्रतियोगितामा विजय सुरुवात गरेको छ । बिहिवार देखी विराटनगरमा सुरु विराट गोल्पकपको दोस्रो खेलमा रुपन्देही ११ लाई तिनका विरुद्ध एक गोलले पराजित गर्दै मोरङले विजय सुरुवात गरेको हो । अति प्रतिसपर्धात्मक खेलको ३२ औ मिनेटमा मोरङका बिजय �. . .


विराट गोल्डकप आजबाट सुरु , झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच आजको खेल

बिराटनगर फाल्गुन ६ , नेपालको ऐतिहासिक फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल टुर्नामेन्ट आजबाट सुरु हुदैछ । आज हुने उदघाटन खेल गतवर्षको विजेता झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच बिराटनगरस्थित सहिद मैदानमा दिउसो २:३० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा  फागुन ६ गतेदेखि १५ गते सम्म सहिद मैदानमा नेपा�. . .


बिराट गोल्डकपको प्रचारप्रसारमा र्याली (फोटो फिचर)

फाल्गुन ६ गतेदेखि बिराटनगरमा शुरु हुने बिराटनगर गोल्डकपको प्रचारप्रसारका लागि मंगलबार बिराटनगरमा निकालिएको र्याली ।    . . .


बिराट गोल्ड कप २०७२ (खेल तालिका)

आगामी फाल्गुन ६ गते देखि बिराटनगर स्थित सहिद रंगशालामा हुने बिराट गोल्ड कपको खेल तालिका !!. . .


विराट गोल्डकप फुटबल टुर्नामेन्टको तयारी अन्तिम चरणमा

बिनु तिम्सिना  बिराटनगर फाल्गुन ३ विराटनगरमा फागुन ६ गतेदेखि १५ गतेसम्म हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगीता २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । महेन्द्र गोल्डकपको परिमार्जित संस्करणका रुपमा २०६८ सालदेखि सुरु यो प्रतियोगिताको यस वर्षको संस्करणलाई भब्य रुपमा सम्पन्न गर्न आयोजक सम�. . .


भारत र नेपाल आज फाइनलमा भिड्ने

१२ औं दक्षिण एसियाली खेलकुद -साग) को फुटबलतर्फ नेपालका महिला र पुरुष दुवै टोली स्वर्ण पदकको संघारमा छन् । तर, यसका लागि दुवै टोलीले आयोजक भारतलाई पन्छाउनुपर्ने चुनौति छ ।दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटवलमा नेपालले अहिलेसम्म हराउन सकेको छैन । यता, पुरुषतर्फ २३ बर्षयता नेपाल सागमा स्वर्ण�. . .


विराट गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ६ गतेबाट

बिराटनगर फाल्गुन २ , विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ६ गतेदेखि हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरको सहिद रंगशालमा फाल्गुन ५ देखि फागुन १५ गतेसम्म गोल्ड कप फुटबल टुर्नामेन्टको ३१ औं संकरण आयोजना हुने भएको हो। प्रतियोगितामा दश टिम सहभागी हुनेछन्। नेपालका तीन व. . .


अन्डर १९ क्वाटरफाईनलमा नेपाल र बंगलादेश भीड्ने

माघ २१, काठमाडौं । आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले क्वाटरफाईनलमा भोलि बंगलादेशसंग प्रतिस्पर्धा गर्ने भएको छ । समुह ए अन्र्तगत भएको खेलमा नामिवियालाई ८ विकेटले पराजित गर्दै बंगलादेश समुह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो ।बंगलादेशले क्वाटरफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्ने. . .


विश्वकपमा भोली नेपालले भारत संग खेल्ने

काठमाडौं, माघ १७  । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ । बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व क�. . .


अण्डर १९ विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडीलाई जनही एक लाख दिइने

बिराटनगर माघ १७ बंगलादेशमा जारी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडीलाई सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । १२ औं दक्षिण एशीयाली खेलकुदको तयारीबारे जानकारी दिन नेपाल ओलम्पिक कमिटिले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री सत्यनारायण म�. . .