खेलकुद

युथ फर ब्लड क्रिकेटमा डब्लु.बि .सि बिजयी

बिराटनगरमा भएको युथ फर ब्लड क्रिकेट सिरिजको  खेलामा  युथ फर ब्लडको डब्लु .बि .सि टिम ८  विकेटले बिजय भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको  अर.बि .सि टिमले १२ ओबरमा सबै विकेट गुमाइ ४४ रन बनाएको थियो , जस्मा सबिन पोखरेलले १२   बनाएका थिए । अर. बि .सि टिमलाई सस्तोमा समेट्नमा डब्लु .बि . सि का उपकप्तान अंकित दास�. . .


डिभिजन टूमा नेपालको पहिलो जित, नेदरल्याण्ड २ विकेटले पराजित

  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले आइतबार भएको आफ्नो दोस्रो खेलमा बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेप�. . .


युथ फर ब्लड क्रिकेटमा अर .बि .सि बिजयी

बिराटनगरमा सुरु भएको युथ फर ब्लड क्रिकेट सिरिजको पहिलो खेलामा  युथ फर ब्लडको अर .बि .सि टिम ७ विकेटले बिजय भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको डब्लु .बि .सि टिमले १२ .४ ओबरमा सबै विकेट गुमाइ ६३ रन बनाएको थियो , जस्मा अंकित दासले १७ र कप्तान गोबिन्द झाले १६ रन बनाएका थिए । डब्लु .बि .सि टिमलाई सस्तोमा समेट्न. . .


ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिए

अष्ट्रेलियाका तिब्र गतिका बलर ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिएका छन् । सन् १९९९ मा अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्रेट लीले एकदिवसीय र टेष्टबाट सन्यास लिएपछि टी–२० खेल जारी राखेका थिए । यो सिजन उनले सिड्नी सिक्सरबाट बिग व्यास लिग खेलेका थिए । टी–२० मा ११७ खेल खेलेका उनले १०५ विकेट लिए�. . .


पोखरा कप अन्तर्गत दोस्रो सेमिफाईनल खेल

पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाईनल खेल आज हुने भएको छ । दोस्रो सेमिफाइनलमा ‘ए’ डिभिजन प्रतिद्धिन्दीहरु थ्रीस्टार क्लब र सशस्त्र प्रहरी विच प्रतिष्पर्धा हुने भएको छ । क्वार्टरफाइनलमा थ्रीस्टारले आयोजक पोखरा ११ लाई तथा सशस्त्रले एभरेष्ट फुटबल क्लब हङक. . .


नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अभ्यास खेल खेल्दै

दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । नेपालले आज दक्षिण अफ्रिकाको बिनोनी नर्थन्स क्रिकेट क्लब बिएन सिसीसंग अभ्यास खेल्ने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । बिएनसिसीसंग अभ्यास खेलेपछि नेपाली टोलीले भोली दोस्रो र सोमबार तेस्रो अभ्यास खेल खेल्नेछ । अभ्य. . .


डिभिजन–२ सहभागि हुन नेपाली टोली आज दक्षिण अफ्रिका जाँदै

नामिबियामा हुने आइसिसि बिश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागि हुन नेपाली टोली आज दक्षिण अफ्रिका जाँदैछ । नेपाली क्रिकेटको ब्रेक थ्रु मानिएको प्रतियोगिताको तयारीका लागि पहिलो चरणमा १३ खेलाडी र प्रशिक्षक पुबुदु दसानायके आज दक्षिण अफ्रिका जादैहुनुन्छ भने अमृत भट्टराईसंगै अन्य अधिकारी भने शुक्रवार मात. . .


संकटा क्लवले राष्ट्रिय लिग फुटबल नखेल्ने

ए’ डिभिजनको संकटा क्लवले आगामी माघ ७ बाट हुन लागेको राष्ट्रिय लिग फुटबल नखेल्ने भएको छ । हिजो बसेको क्लवको केन्द्रिय समिति र सल्लाहकारको संयुक्त बैठकले यो वर्ष लिग नखेल्ने सर्वसम्मत निर्णय गरेको हो । वार्षिक रुपमा एक करोडभन्दा बढी आम्दानी भएको संकटा क्लवले आफ्नो आर्थिक अवस्था थप मजबुत बनाउन यो वर्ष ल�. . .


विराटनगरमा तेक्वान्दोको छनौट खेल सम्पन्न

विराटनगर,१९ पुष सिटी तेक्वान्दो दोजाङको आयोजना तथा राष्ट्रिय तेक्वान्दो युनियन मोरङको संयोजकमा जिल्ला स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता शनिबार विराटनगरमा सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत महिलातर्फ सिनियर फिन तौल समुहमा निता नेपालि, सिनियर प्mलाई तौल समुहमा सविना पराजुलि, सिनियर बेनटम तौल स. . .


कुमारा सांगकाराले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाए

श्रीलंकाली कप्तान कुमारा सांगकाराले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । उनले सबैभन्दा छिटो १२ हजार रन बनाउने क्रिकेटरको किर्तिमान बनाएका हुन् । २ सय २४ खेलमा १२ हजार रन बनाउने उनी एकमात्र ब्याट्स्म्यान हुन् । यसअघिस मास्टर ब्लास्टर सचिन तेन्दुलकर र रिकी पोन्टिङले बनाएको रेकर्ड उनले तोडेका छन् �. . .


पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्दै

पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय छैटौं वाईवाई फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्ने छन् ।. . .


म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमायो ।

म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमाएको छ । गएराति भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनसँग १–१ को बराबरी खेल्यो । तर, सिटीले बर्नलीविरुद्ध २–० को अग्रता पनि जोगाउन सकेन र चेल्सीसँगको अंक दुरी १ मा झार्ने मौका गुमायो । सिटीले ३३ मिनेटमा दुई गोलको अग्रता लि�. . .