खेलकुद

विश्वकप अघिकाे मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया विजयी

जेठ १९ । फिफा विश्वकपको अभ्यास खेलमा अष्ट्रेलिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हरायो । बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्�. . .


इटालीविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी

जेठ १९ । इटालीविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता गर्‍यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले �. . .


नेपालसहित चार राष्ट्रलाई आईसीसीको बरियता

काठमाडौं । नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक दिवसीय बरियतामा राखेको छ । आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहित चार राष्ट्रलाई बरियता दिएको जनाएको छ ।  क्रिकेटमा उदाउँदा राष्ट्रका रुपमा चिनिएका देशहरु मध्ये स्कटल्याण्ड र युएइ�. . .


सन्दीप लामिछानेले विश्व ११ बाट गरे १ ओभर , बिश्व-११ ७२ रनले पराजित

काठमाडौं । सन्दीप लामिछानेले विश्व एघारबाट वेष्ट इन्डिजविरुद्ध मात्र १ ओभर बलिङ गर्न पाएका छन् । इंग्ल्याण्डको लर्डस्मा भएको वेष्ट इन्डिज र विश्व ११ बीचको च्यारेटी खेलमा सन्दीपले १ ओभर मात्रै बलिङ गर्ने अवसर पाएका हुन् । नेपाली समयअनुसार बिहीबार राति १० बजेर ४५ मिनेटमा सुरु भएको खेलमा नेपालका सन्दी. . .


आज विश्व ११ र वेस्ट इन्जिडविरुद्धको खेल हुदै , सन्दिप लामिछाने पनि टिममा

बिराटनगर जेठ १७ , आज विश्व ११ र वेस्ट इन्जिडविरुद्धको खेल हुदैछ  । आज बेलुका १०:४५ नेपाली समयमा उक्त खेल हुने छ । औँलाको चोटका कारण मोर्गान नखेल्ने भएपछी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मोर्गानको स्थानमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले विश्व–११ टोली नेतृत्वको जिम्मेवारी दिएको जना�. . .


आईपीएल क्रिकेटको उपाधि चेन्नाई सुपर किंग्सलाई

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नाईले ११ औं संस्करणको आईपीएलको उपाधि उचालेको हो । १७९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभर सकिन ९ बल बाँकी छदै २ विकेटको क्षतिमा लक्ष्य पु. . .


प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अाजबाट सुरु हुँदै

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अाज (आइतबार)बाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अाज विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्ने भएका छन् । अाजै मूलपानी मैदा. . .


आईपीएल फाइनल आज , सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स बीच भिडन्त हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)को ११ औँ संस्करणको उपाधिका लागि आज आइतबार उपाधिको लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भिडन्त हुँदै छ । दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै हैदरावाद आईपीएलको फाइनलमा पुगेको थियो भने, क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई फाइनल प. . .


नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं, जेठ ११ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसैको मैदानमा पहिलो एक दिवसीय क्रिकेट खेल्ने तय भएको हो । इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्. . .


सन्दीपलाई गृहमन्त्रीले भने “आइपिएलमा सिकेको कुरा अब देशको लागि खेल्दा उपयोग गर्नु”

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आर्इपीएल) २०१८ मा उच्च प्रदर्शन गर्दै बलर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका सन्दीपलार्इ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय बोलाएर स्वागत गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा गृहमन्त्री बादल�. . .


आईपीएलको फाइनल खेल्न आज कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेल (आज) शुक्रबार हुँदैछ । शुक्रबार साँझ हुने दोस्रो क्वालिफायरमा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्ने छन् । कोलकत्तास्थित इडेन गार्डेन स्टेडियमा  हुने कोलकत्ता र हैदरावादबीचको खेल नेपाली समयअनुसार बेल. . .


बुद्धीचाल प्रतियोगिता जेठ १२ देखि १७ सम्म झापामा हुने

झापा, ११ जेठ । झापाको काँकडभिट्टामा यही जेठ १२ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको पि.बी. थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकेडेमीको एकेडेमिक सपोर्टमा हुन लागेकोे प्रतियोगिताको सम्पूर्ण तयारी पूर. . .