नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले. . .
विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद मृत्युमा अनुसन्धान गर्दै ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । विराटनगर वडा नम्बर २ का घिमिरेको शव गत माघ ७ गते सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको थियो । ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरीमा माघ ६ गते राति घिमिरेको सम्पर्कमा रहेका �. . .
विराटनगर । शिक्षा ऐन अनुसार कुनै विद्यालयका शिक्षक शिक्षिकाले आफ्ना विद्यार्थीमाथी कुटपिट गर्न पाईदैन । तर विराटनगरको एक विद्यालयका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट गरेका छन् । विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर सेकेन्डरी स्कुलका एक शिक्षकले विद्यार्थी माथी निर्धात कुटपिट गरेको घट�. . .
विराटनगर । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल तनावपुर्ण भएको छ । मृतकका आफन्तले मंगलबार दिनभर नै तनावग्रस्त बन्यो । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्�. . .
विराटनगर । प्रदेश नं १ प्रदेश सभाको बैठकमा ससंघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश राजधानी तोकिएको ११ महिना बितिसकेको अबस्थामा संरचनाको बारेमा सरकारले चासो नदिएको बताउनुभएको छ । बिराटनगरलाई राजधानी तोकिएको बैशाख २३ गते नै हो, तर अहिलेसम्म पनि त्यसको संरचना निर्माण गर�. . .
विराटनगर । अद्यौगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा राखिएका मनोरञ्जनका साधनहरूले अवलोकनकर्तालाई धेरै आकर्षित पारेको छ । एक्स्पोमा राखिएको रोटे पिङ, मौतका कुवा लगायतका मनोरञ्जनका साधनले एक्स्पोमा आउनेलाई आकर्षित गरेको हो । एक्स्पोमा निश्चित मूल्यको सामान खर. . .
विराटनगर । विराट एक्स्पो २०७६ मा हेलिकप्टर टुर भइरहेको छ । एक्स्पो सुरु भएदेखिनै संचालनमा रहेको हेलिकप्टर टुरबाट पाथीभरा माताको दर्शन, हलेंसी महादेव तथा विराटनगरको दृश्यावलोकन गराइन्छ । शिवरात्रीको अवसर पारेर आउँदो शुक्रबार हलेंसी टुर केन्द्रीत कार्यक्रम ल्याइएको होराइजन होलिडे प्रा.लिका कार्य�. . .
ईन्द्र गिरी संखुवासभा, फागुन ६ । संखुवासभाको चैनपुरबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचजना कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजना रहेका प्रहरीले जनाएको छ । संखुवासभाका विभिन्न स्थानमा आगजनी र �. . .
अमर काफ्ले इनरुवा, फागुन ०६ । ५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिब, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो । युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने स�. . .
भोजपुर । दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारल. . .
विराटनगर । तस्वीरमा देखिएको मार्मिक दृष्यले जो कोहीको मन भक्कानिएर आउछ । झट्ट हेर्दा यो नेपालको नभएर अन्य कुनै देशको जस्तो लागिएता पनि यो हाम्रै देश नेपाल मोरङ जिल्लाको हो । मोरङ जिल्लालाई सुगम जिल्लाको रुपमा मानिएता पनि मोरङ जिल्लाका कुनै स्थान यस्ता पनि छन् अहिले सम्म सवारी साधन त के विजुली बत्ती अन. . .
विराटनगर । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाड, खरायो, अर्गानिक तरकारी, चिया लगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउने. . .