विराटनगर । सामाजिक संजाल फेसबुकमा एक विवाहितलाई ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन लगाउने एक युवक पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्यलाई महिलाको किटानी जाहेरी पछि प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार वि�. . .
विराटनगर । मोरङको धनपालनथान गाउँपालिका–४ हरकपुरमा मादक पदार्थ सेवन गर्दै दुई समूहबीच भएको झगडामा ३ जना घाईते भएका छन् । शनिबार राती कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा स्थानिय हरिओम महतो र धनीराम मुखिया बीच विवाद सुरु भएको थियो । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइत. . .
विराटनगर । संघीयता कार्यान्वयनमा गएसँगै पहिलो पटक प्रदेश १ ले बैदेशिक सहायतामा हस्ताक्षर गरेको छ । हरेक बैदेशिक सहायताहरु कामठमाडौँमा मात्र हस्ताक्षर हुने क्रमलाई तोड्नै पहिलो पटक प्रदेश १ को राजधानी बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र स्विजरल्याण्ड सरकार बिच द्वि. . .
विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको जलाउन लगिएको शव प्रहरीले नियन्त्रणमा लिइएको छ । जलाउन लागेको अवस्थामा प्रहरीले विराटनगर ८ मा रहेको भातिगछ जाने पुल नजिकै रहेको सिंघीया खोलको घाटबाट साहको शव बिहीबार नियन्त्रणमा लिएको हो । साहको मृत्यु शंकास्पद देखिएपछि माईत�. . .
विराटनगर। ‘विराट सडक महोत्सव’ सुरु भएको छ । मन्जिना मूभिज क्रिएशनको आयोजनामा विराटनगरको हिमालय रोडमा आजबाट महोत्सव सुरू भएको हो । माघ ४ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभयो । भ्रमर्ण वर्ष सन् २०२० लाई सफल बनाउनुको साथै स्थानिय स्तरमा उत्पादन भए. . .
विराटनगर । विराटनगर महानगरपालिकाको पुस १६ गतेको निर्णय अनुसार बिराटनगरका धेरै ठाउँलाई वान वे र पार्किङ निषेधित क्षेत्र बनाएको छ । बिराटनगर महानगरपालिकाकाले नगरको मुख्य बजारको ट्राफिक व्यवस्थापन गर्न सरोकार वाला निकायहरुको उपस्थितिमा निर्णय गरे अहिले पुस २९ गतेदेखि लागु हुने गरी धेरै ठाउँलाई पार्. . .
विराटनगर । विराटनगर १० स्थित संसारी माईस्थानदेखी पुर्व जाने निर्माणधिन सडक तथा नाला नक्सा अनुसार नबनाएको स्थानीयले आरोप लगाएका छन् । विराटनगर महानगरपालिका अन्र्तगत एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको क्षेत्रिय शहरी विकास परीयोजना अन्र्तगत आशिष निर्माण कम्पनीले निर्माण गर्दै गरेको नाल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्रका ३३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम प्रदान गरेको छ । विराटनगर महानगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा ७ दिने डकर्मी तालिम प्रदान गरेको हो । महानगरद्धारा आयोजित डकर्मीह�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त ब. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त. . .
विराटनगर । विराटनगरमा दैनिकी हुने ट्राफिक जामको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले विराटनगर बजारका मुख्य सडकमा पार्किङ निषेध अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले भोली मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने तयारी गरेको जिल्ला ट्राफिक प्हरी कार्यालय बिर�. . .
विराटनगर । विराटनगरमा माघ १ गतेदेखि जारी ‘विराट सडक महोत्सव’ को तयारी अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ ।मन्जिना मूभिज क्रिएशनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव अन्तिम तयारीबारे जानकारी दिएको हो । विराटनगरको �. . .