विराटनगर । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्न नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ। सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग प्राधिकरणले कार्यसम्पादन सम्झौता गर्�. . .
विराटनगर,२ कातिक । दुहबी नगरपालिका २ दंगान नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको छ । को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको . . .
विराटनगर, २ कातिक । पूर्बी पहाडी जिल्लामा रहेका लिम्बु जातीको मौलिक परम्परामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’ प्रर्दशनमा आउन लाउन लागेको छ । जाति, समुदाय र समाजमा परम्परादेखि चलनका रुपमा विकास हुँदै आएको बैबाहिक परम्परा र रितीरिवाजलाई ‘घरजम’ को माध्यमबाट प्रष्ट्याउन खोजिएको छ । मौसम ईम्बुङ फुलन�. . .
काबुल, २ कात्तिक । अफगानिस्तानब पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ। शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए। बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। यस आक्रमणको जिम्मा अहिलेसम्म कस. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले नेपालीहरुको महान पर्वहरु दशै तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याएको उपहार योजनासँगै उपभोक्ताहरुको भिड बढेको छ । स्वदेशी बजारप्रति उपभोक्तालाई आकर्षण बढाउने उद्देश्यका साथ सेन्ट्रल बजारले उपभोक्ता लक्षित उपहार योजनाहरु ल्याएको हो । जसका कारण सेन्ट्रल मलम�. . .
विराटनगर। स्थानीयको विरोधपछि रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा सहमति जुटेको छ । सहमतिसँगै अब प्राधिकरणले ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक �. . .
विराटनगर । सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा आज देखि शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष, नेप�. . .
दाङ,१ कातिक । दाङ देउखुरीको राजपुर गाउँपालिका(४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य म�. . .
धनुषा,१ कातिक । मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती �. . .
विराटनगर,१ कातिक । नेपाली काग्रेसका नगर कार्य समितिका पूर्व कोषाध्यक्ष मेघनाथ पराजुलीले सुसाईट गरेको खुलासा भएको छ । मोरङ क्षेत्र न ६ को विराटनगर महानगरपालिका वडा १२ निवासी नेपाली काग्रेस नगर कार्यसमितीको पुर्व कोषाध्यक्ष ४० बर्षिय मेघनाथ पराजुलीले आफ्नै घरको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेक�. . .
काठमान्डौ, १ कातिक । त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । विशेषज्ञ सहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्�. . .
काठमाडौं,१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थाय. . .