इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयहरूमध्ये केहिको अवस्थाले जनस्वास्थ्यमा जोखिम र वातावरणमा प्रदुषण भईरहेका छन् । विराटनगर ९ पुरानो गुद्रीमा रहेको सार्वजनिक शौचालयमा लापरवाहीपूर्ण अवस्था रहेको पाइएको हो। बाहिरबाट हेर्दा चिटिक्क देखिने उक्त शौचालय नजिक जाँद�. . .
विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विराटनगरस्थित आदर्श माविमा महानगरपालिका भित्रका १५ हजार विद्यार्थीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनी. . .
इशु पन्त विराटनगर । मोरङ जिल्लामा चालु आर्थिक बर्षको छ महिना (साउन देखि पुष) सम्ममा २८ हजार २ सय ७८ जनालाइ नागरिता वितरण गरिएको छ भने ६३ जनाले नागरिकता त्यागेका छन् । नागरिकता त्याग्नेहरु एनआरएनको सुबिधा पाएको कारण नागरिकता त्यागेका हुन् । छ महिनाको अवधिमा ९२ जनाले एनआरएन सुविधा लिइएको तथ्यांकले देखा�. . .
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा बाराबाट जन्ती लिएर आएको बस र मिनी ट्रक ठोक्किए दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदपयुरका अनुसार बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत�. . .
इशु पन्त विराटनगर । मोरङमा चालु आर्थिक वर्षको छ महिनामा १५ हजार ११४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विवरण भराउनेको संख्या २८ हजार २७८ जना रहेका छन् । सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प. . .
इन्दु साह विराटनगर । उसो त अदालतमा दैनिक सय भन्दा धेरै संख्याका सेवाग्राही आउनेजाने गर्दछन् । उनीहरु मुद्दा प्रक्रियाका लागि विभिन्न फाँट पुग्छन्, कुर्छन् । तर, लामो समयसम्म बस्नुपर्ने भए दुर्गन्धले नाक पोलि रहेको हुन्छ । अदालतको मुद्दा फाँट ४, ७ र ८ मा शौचालयको दुर्गन्धले सेवालाई नै पेल्छ । तर, कसैलाई. . .
इन्दु साह विराटनगर । विराटनगरका हटियामा तपाईले दैनिक तरकारी खरिद गर्दा ढक तथा तराजुको अवस्थामा कति ध्यान दिनुहुन्छ । महानगरले अहिले हटियामा प्रयोग हुने सोहि ढकतराजुमा हुने कैफियत चेकजाँच अभियान सुरु गरेको छ । उपभोक्ताले हटियामा खरिद गर्ने सामान प्रायःजसो ढुंगाको ढकले मापन गरिन्छ । तर, उक्त ढक तराज. . .
इशु पन्त विराटनगर । विराटनगर जलजलाचौक नजिकै सुपर चस्मा घर सञ्चालन गर्दछन् मोहमद मेहराज हक उर्फ छोटु । उनी ३० वर्षदेखि चस्माको व्यापारमा जोडिएका हुन् । आफ्नै व्यापार गरेको चाँहि २५ वर्ष पुग्यो । उमेरले १८ टेक्दादेखि अरुका आँखामा पावर भरीरहेका छोटु व्यापारमा तल्लिन छन् । उनको व्यापारको जग भनेको उनको स�. . .
विराटनगर । विराटनगर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको शिव महापुराण आजबाट सुरु भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ बाट सुरु भई फागुन १४ गते सम्म महायज्ञ हुदैछ । महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुदैछ । रानी बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोज�. . .
विराटनगर । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछि नेपाली विद्यार्थी स्वेदश फर्कन थालेका छन् । घटनापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती सहन नसकेपछि आफ्नै देश फर्कन थालेका हुन् । �. . .
विराटनगर । नेकपा एमाले मोरङको १० जिल्ला अधिवेशन आगामी फागुन १७, १८ र १९ गते गर्ने मिति तय भएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको मिति फागुन १० (वडा) र ११ गते (जनसंगठन) गर्ने तय भएको छ । लामो समय संगठन कमिटिको भरमा रहेको एमाले मोरङ, विवाद भित्रबाट निर्वाचित कमिटिमा रुपान्तरणका लागि भने दुई पक्षबीच नेतृत्�. . .