विराटनगर । राजनीतिक दबाब थेग्न नसकेपछि ग्रामथान गाउँपालिका मोरङ्ले किसान सूचिकरण सहजकर्ता ( गणक( छनोट प्रतिस्पर्धा गराएर गरेको छ । दश जना गणक पदका लागि ७० जनाको उम्मेदवारी परेपछि प्रतिस्प्रर्धाका आधारमा उत्कृष्टलाई छनौट गरिएको हो । महानगरपालिका, उप–महानगरपालिका , नगरपालिका र गाउँपालिकामा कुनै पनि. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसक्ने बताउनु भएको छ । एमाले मोरङले रंगेलीमा बुधबार आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा अध्यक्ष ओलीले कांग्रेसले नेतृत्व गरेको समयमा सरकारले महंगी बढाउन बाहेक कुनै क�. . .
विराटनगर । नेकपा माओवादी केन्द्रबाट मोरङका १७ स्थानीय तहमध्ये निर्वाचन जितेका रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार बनाएका बगडीया मात्रै मोरङमा जित्ने एक मात्रै पालिका प्रमुख थिए । उनी पछिल्लो समय माओवादी नेतृत्वमा देखिएको असन्तुष्ट�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबाहेक विद्यार्थीबाट कुनैपनि अतिरिक्त शुल्क नअसुलेको प्रशासनले स्पष्ट पारेको छ । एमबीबीएस अन्तर्गत १५ औं ब्याचका विद्यार्थीले कजेज बारे भ्रम फैलाएको भन्दै कलेज प्रशासनले २०७८ पुस ३० गते चिकित्सा शिक्ष�. . .
रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले . . .
विराटनगर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तेजलाल कर्णले विराटनगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कर्णले मेयरमा उठ्ने घोषणा गरेका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कर्णले मेयर पदमा उम्मेदवारीको घोषणा गरेका हुन�. . .
विराटनगर । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज सुनुवाइ हुँदैछ । उच्च अदालत विराटनगरमा उक्त मुद्दाको पेशीमा भएको गोलाप्रथामा उक्त मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इज�. . .
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार पाँच सयले बढेर एक लाख पाँच हजार पाँच सय पुगेको छ । केही दिनदेखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक ला. . .
विराटनगर । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ आयोजनाको तयारी सुरु गरिएको आयोजकले जानकारी दिइएको छ । अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी बारे आयोजक संस्था मोरङ व्यापार संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।. . .
विराटनगर । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानेटरी भेडिङ मेशिन जडान गरी संचालनमा ल्याएको छ । संगठनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गरी गत मंसिरबाट यस क्षेत्र. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले एक विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि . . .
विराटनगर । अष्ट्रेलियामा पठाएका विद्यार्थीलाई ठगी गरेको अभियोगमा डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ (फैसलामा ९ नम्बर उल्लेख) निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । आकर्षक रोजगारी दिलाउने प्रलोभन देखाउँदै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख. . .