आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मना�. . .
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस . . .
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको आज आयोजना भएको दोस्रो अधिवेशनमा उहाँले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्न. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, ध�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ निवासी ३० वर्षीया चन्द्रकला राईको बिहीबार बिहान कार दुर्घटनामा परेर मृत्यु भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकामा बिहान १०ः४० बजे भएको कार दुर्घटनामा घाइते उनको मध्यान्ह मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्�. . .
विराटनगर । गुरुयोजना र डिजाइन तयार गर्दा स्थानीय सरोकारवालासँग परामर्श नगरिएका कारण विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माणमा अवरोध भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलान्यास गरिएको आकाशे पुल निर्माणमा नेपाली काँग्रेसको आन्तरिक विवाद समेत छछल्किएपछि महा�. . .
विराटनगर । मोरङको बुढीगंगा–३ पाईनियर उद्योग अगाडी आज भएको कार दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । कोशी राजमार्गमा विराटनगरतर्फ आईरहेको बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा चारजना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालयदेखि एक किलोमिटर दक्षिण भएको दुर्घटना�. . .
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक विकास साझेदार अमेरिकासँ. . .
प्रेम देवान विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो ‘होटल नमस्कार’ को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ बन्द भएपछि उक्त स्थानमा अब ‘न�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, ध�. . .
विराटनगर । ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित दोहमना बजारमा पुरानो घर टहराहरु हटाएर नयाँ बनाउन सुरु गरेको भवन ७ महिना बितिसक्दा समेत अगाडी बढ्न सकेन । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना ललितपुरले पशु बजारको लागि निर्माण गरिने भवन अलपत्र परे�. . .