विशेष

स्थानियको अवरोधपछि २ दिनका लागी रोकियो विराटनगर ८ मा खोप कार्यक्रम

विराटनगर । स्थानियवासीको अवरोधका कारण विराटनगर ८ नम्बर वडामा खोपको कार्यक्रम २ दिनका लागी स्थगित भएको छ । ५० बर्षभन्दा तलको उमेर समुहलाई खोप लगाईदिएको भन्दै स्थानियले खोप हान्न अवरोध गरेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले खोप लगाउने कार्यक्रम स्थगित गरेका हुन् । विराटनगर ८ स्थित सप्तकोशी स्क. . .


पिलोको शल्याक्रिया गरिएका बिरामीको मृत्युपछि आफन्तले गोल्डेन अस्पताल तोडफोड गरे, तोडफोड गर्ने सातजना प्रहरी नियन्त्रणमा

विराटनगर । उपचारको लागि भर्ना भएका एक जना विरामीको मृत्यु भएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा तोडफोड भएको छ । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको पिलोको शल्याक्रिया गर्दा मृत्यु भएपछि आक्रोसित आफन्तले सोमबार राती अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोड भएपछि मोरङ �. . .


विराटनगरमा बिद्युत आपूर्तीमा देखिएको समस्या हल गर्न उद्योगी–व्यवसायीको माग

विराटनगर । पूर्वका उद्योगी–व्यवसायीले पछिल्लो समय बिद्युत आपूर्ति प्रणालीमा आएको समस्याको अन्त्य हुनुपर्ने माग गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा बिद्युतको समस्याका कारण उद्योगहरुको उत्पादन क्षमतामा ह्रास आएको बताउँदै तत्काल समस्या हल गर्न माग गरिएको हो । चारवर्ष यता बिद्युत आपूर्ति सह. . .


अपाङ्गता भएका व्यक्तिलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगारको अवसर

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगार तथा स्वरोजगारको अवसर दिन थालिएसँगै उनीहरुको दैनिक जीवनयापन सहज बन्न थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले यस्ता व्यक्तिहरुलाई क्षमताका आधारमा रोजगारको अवसर दिन थालेका हुन्. . .


पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो । उहाँले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्र. . .


हाँसको विषयमा विवाद हुँदा जानकीको छिमेकीले हत्या गरेको आफन्तको दावी (भिडियो अपडेट)

विराटनगर । हराएको हाँस खोज्न गएकी धनपालथान गाउँपालिकाकी एक महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । छिमेकीको घर पछाडि धानखेतमा मृत भेटिएकी उनको कर्तब्य गरि हत्या गरिएको हुनसक्ने मृतक परिवारले आरोप लगाएका हुन् । धनपालथान गाउँपालिका ४ सिमराहा, नवटोलियाकी ३५ वर्षीया जानकी देवी सहनी आईतबार राति �. . .


विराटनगरमा ६५ जनासहित प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा. . .


कोशीको रेडियोलोजी विभाग चिकित्सकबिहीन, सेवा नपाएपछि सेवाग्राही आन्दोलित

विराटनगर । कोशी अस्पताल विराटनगरको रेडियोलोजी विभाग जनशक्तिविहीन हुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । दरबन्दी अनुसार रेडियोलोजिष्ट नहुँदा अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले रेडियोलोजी सेवाबाट बन्चित हुनु परेको हो । सरकारी अस्पतालमा सेवा लिन आएका सेवाग्राहीले सोमबार सुविधा नपाए�. . .


छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट भेटियो

विराटनगर । छिन्नमस्ता भगवतीको आइतबार साँझ चोरी भएको मुकुट भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवतीको मुकुट सोमबार बिहान भेटिएको सप्तरी प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार विष्णुपुर गाउँपालिका–५ मझाउ गाउँका स्थानीय राजेशक�. . .


चारदिन अघि विराटनगरमा भएको दुर्घटनाका घाइतेको पहिचान खुलेन, सम्पर्कमा छैनन् आफन्त

विराटनगर । विराटनगरमा चार दिन अगाडी भएको सवारी दुर्घटनामा घाइते एक व्यक्तिको अझैसम्म पहिचान खुल्न सकेको छैन । गत साउन १४ गते विराटनगर–११ महेन्द्र चौकमा मोटरसाइकलको ठक्करबाट घाइतेको अझै पहिचान खुल्न नसकेको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ५३३९ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षका जस्ता. . .


भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन

नेकपा (एमाले) को आईतबार बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्. . .


छिन्नमस्ता मन्दिरको चाँदीको मुकुट चोरी, खोजी गर्न सीमानाका बन्द

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आईतबार साँझ चोरी भएको छ । साँझ करिब ७:३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरी�. . .