विशेष

सरकारको विरोध गर्ने नाममा ब्यवस्थाको विरोध गर्ने अधिकार कसैलाई छैन : मन्त्री बाँस्कोटा

विराटनगर । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोध गर्ने नाममा मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरोध गर्ने काम भइरहेको बताएका छन् । काम गर्ने क्रममा सरकारबाट भएको कमजोरीमा खेल्दै व्यवस्था विरोधी आन्दोलन हुने गरेको बताएका हुन् । प्रेस संगठन मो�. . .


विराटनगरका ३ दाजुभाईले संचालनमा ल्याए ५ करोडको लगानीमा ‘ट्रमा केयर हस्पिटल’

विराटनगर, १ असोज । आज असोज १ गते विश्वकर्मा पुजाको अबसर पारेर विराटनगरका ३ दाजुभाईले ५ करोडको लगानीमा हस्पिटल संचालनमा ल्याएका छन् । विराटनगर– ९ घोघापुल चौकस्थित ‘जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर’ मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जिवन घिमिरेल. . .


प्रदेश नम्बर १ : अबिरल बर्षासंगै आएको बाढीका कारण १ जनाको मृत्यु, १२ घर डुवानमा

बिराटनगर, असोज ०१ गते । २ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् । संखुवासभाः- संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । . . .


गरिखानेको कथा : झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित

दमक, असोज १ गते । झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्ताम�. . .


संखुवासभा जिप दुर्घटना अपडेट : बेपत्ताको पहिचान खुल्यो, एकजना बाहेक सबै खाँदवारीका

संखुवासभा । धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ।  खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिए�. . .


संखुवासभाकबाट धरान आउँदै गरेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।                                                                           अक्कर भिर अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपा�. . .


प्रदेश १ प्रदेशसभाको बैठक प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण स्थगित

विराटनगर। प्रदेश १ प्रदेशसभाको मंगलबारको बैठक प्रतिपक्षी दलको अवरोधका कारण संचालन हुन सकेन। प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो। मंगलबारको बैठकले विश्वव�. . .


विराटनगरमा चोरी नियन्त्रण गर्न प्रहरीको ‘स्वीप अप्रेशन’ शुरु

विराटनगर । चोरी घटनामा बृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले प्रदेश १ को राजधानी विराटनगरमा ‘स्वीप अप्रेशन’ नाम दिएर अभियान सञ्चालन गरेको छ । साउन दोस्रो साता यता मात्रै विराटनगर महानगरपालिकाका भित्र साना तथा ठूला गरेर डेढ दर्जन चोरीका घटना भइसकेका छन् । रातको समयमा हुने चोरी नियन्त्र�. . .


काठमाडौँमा अवतरण गर्न नसकेर विराटनगर आएका जहाज उडे

विराटनगर । मौसममा देखिएको खराबीका कारण काठमाडौँमा अवतरण गर्न नसकेर विराटनगर आएका जहाजहरु उडेका छन् । विराटनगरबाट काठमाडौको लागि उडेको बुद्ध एयरको जहाज काठमाडौमा अवतरण गर्न नसकेर पुनः विराटनगर फर्किएको थियो । त्यस्तै भद्रपुरबाट काठमाडौँ उडेको दुईवटा जहाज पनि फर्किएर बिराटनगरमै अवतरण गराईएका थिए ।. . .


पूर्वी नेपालमा बम प्राविधिकसहित विप्लब समूहका नेताहरु पक्राउ परे

विष्णुप्रसाद पोखरेल दमक, भदौ ३१ गते ।  विस्फोटक पदार्थ बनाउने र पड्काउने कार्यमा संलग्न विप्लप नेतृत्वको प्रतिबन्धित नेकपाका नेता र कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउमा मुख्य अभियुक्तसहित तीनजनालाई हतियारसहित पक्राउ गरिएको र एकजना विस्फाेटक पदार्थ बनाउने प्राविधिक रहेको प्रहरीको भनाई रहे�. . .


भद्रपुर र विराटनगरबाट उडेको जहाज काठमाडौँ अवतरण गर्न नसकेर बिराटनगर फर्कियो

विराटनगर । विराटनगरबाट काठमाडौको लागि उडेको बुद्ध एयरको जहाज काठमाडौमा अवतरण गर्न नसकेर पुन विराटनगर फर्किएको छ । त्यस्तै भद्रपुरबाट काठमाडौँ उडेको दुईवटा जहाज पनि फर्किएर बिराटनगरमा अवतरण भएको छ । विराटनगर विमानस्थलमा बुद्ध एयरको तीनवटा, एति एयरलाईन्सको २ वटा गरी पाँचवटा जहाज बिराटनगर बिमानस्थल. . .


मनमोहन प्राबिधिक विश्व विद्यालय सम्बन्धी बिधेयक समितिबाट पारित

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकमाथि छलफल गर्न बसेको सामाजिक विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमती जनाएको छ ।बैठकमा समितिका सदस्य तथा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले केही बुँदाहरुमा असहमती जनाएका थिए । समितिको बैठकमा आफ्नो असहमती लिखित �. . .