-पारस भट्ट "प्यासी " मुक्तक १ : बाहिर रुप गोरो मन भएका कालो यो गाउँमा छन् हावाहुरी , बाढी , पहिरो , भुइचालो यो गाउँमा छन् राम्रो बोल्ने राम्रो गर्ने त सधैं नराम्रो हुन्छ के गर्नु, घर घरको चोरी खाने ढाडे बिरालो यो गाउँमा छन्! मुक्तक २ : परिश्रम, सत्य कर्म गरि पसिनाको फल गन्न सकु सहिलाइ सहि गलतलाई गलत हो सधैं �. . .
-देवकोटा तृप्ती जसले चाहन्थ्यो उसले पाउन सकेन किन ?? मन भित्रको गुनासो फुकाउन सकेन किन?? जसलाई दिए पुरै जिन्दगी लैजा भनि!! उसैले मुटुमा मलाई सजाउन सकेन किन?? भन्दैथ्यो अरे उसलाई बिहे गरेर देखाउछु!! अवसर पाएरै बजा बजाउन सकेन किन?? बिना कसुर माफी मागी रहेछु हरपल!! गल्ती के थियो मेरो बताउन सकेन किन?? यदि आवश्. . .
-ऋषि तिवारी 'यीनले रातको निन्द्राको गहिराइमा खै के पो सपना देखिन् !' बिहानै उठेर एक्कासी भनिन्, 'तपाईंले जति जे मिहिनेत गरे पनि तपाईंलाई घाटा नै रहेछ । उल्टै कमाएको घरबाट लिदै जानु हुन्छ । के गर्नु पर्यो पैसा ?' म मनमनै भन्थेँ, मेरो खर्च बढेको छ । उनी भन्थिन्,'हिड्नुस्, फेरि उनै ज्योतिषी बाकोमा जसले, तीनवर�. . .
-अस्मिता साह आज फेरि एउटा अपराध घटिएको छ सोसल मिडियामा चर्चा को विषय बनिएको छ बाबाको एकमात्र आशको स्तम्भ भत्काइएको छ आमाको मुटुको टुक्रा काटी फ्यालिएको छ फक्रन लागिएको फुल निमोठिएको छ हत्या कि आत्महत्या प्रश्न मा अल्झिएको छ आत्महत्या हो भने किन सबै प्रमाणलाई लुकाउन खोजिएको छ ? परिवारलाई मृत्युको ख�. . .
-किस्मत खतिवडा जिन्दगी अर्कैसँग जोडियो रहर म भए अरु सजियो आँखामा कसिङ्गर म भए सोचेको थिए वसन्त बनेर हरियाली हुन्छु शिशिरमा ओइलाई झरेको पत्कर म भए अचेल अर्कैको हात समाएर यात्रा गर्दैछे गन्तब्यमा नपुग्दै छोडिएको सफर म भए तिमी बग्दैछौ कसैको माया नदि जसरी उराठलाग्दो मरुभूमि जस्तै बगर म भए यसरि पनि च. . .
-सविना श्रेष्ठ सर्वस्व नाङ्गो बनाएर आमाको छातीको लुगा च्यातेर स्तन देखाउँदै सडकमा लम्पसार पारेकाछौं र पनि तिमीहरुलाई लाज छैन! ए निर्दयी रावणहरू हो सीता हरे झैँ आमाको अस्तित्व हरि सक्यौ अझै बाँकी छ हर्न के?? सडकमा लम्पसार पारेर लुटिसकेको इज्जत अनि मान प्रतिष्ठान अझै बाँकी छ? लुट छातीमाथि बाल आगो �. . .
- सिन्धु निरौला म सक्छु जिन्दगीभर पीडा सहेर बाच्न पाए एकैपल भए पनि तिम्रो बनेर बाच्न तिमीलाई म के भनु? भाग्य कि भगवान कस्ले पाउछ र यहाँ मैले जस्तो मरेर बाच्न फरक यत्ती मात्रै त हो नि तिमी र म मा म त सक्दिन कहिल्यै अरुको भएर बाच्न तिम्रै भएर म तिमीलाई मेरो भन्न नपाउनु कति कठिन होला नदीलाई जलेर बाच्न. . .
-शान्ति अधिकारी लामाे लाया पाख्या भन्छन् छाेटाे लाउँ भन्ना छौँ देउडा गाया काेहि बुझ्दैनन् हिन्दी इङलिस गाउँ भन्ना छौँ छैट पैठ देउडा खेल खेल्न्या थला भया बाँझा बाहिरका नाच गान सिक्न डिस्काे जाउँ भन्ना छौँ दूध, दही ,घिउ, मह ,जौ ,गहुँ ,काेदाे, कमै ,फापर नखाउँ रक्सी बियर चुराेट हुस्कि भाङ सुर्ति खाउँ भन्�. . .
-सुजता डि.सी. जहाँ मेरो देशलाई मनमा अटाउन सक्दैन त्यहाँ सभ्यतालाई अटूट बनाउन सक्दैन मान सम्मानको हितबाट देश पछि परेको हो त्यहाँ खुशीका बहरहरू सजाउन सक्दैन फूल फुलाउन पनि त सप्रेको बोट चाहिन्छ बुझ्नुस् नसप्रेको बोटले फूल फुलाउन सक्दैन बगैँचामा रहेका छन् अनेकौँ चाहाना र इच्छा, भुमरीले पनि आफ्नो �. . .
-रविन्द्र कुमार यादव मेरो भित्र पनि एउटा अदालत छ । जहाँ मेरो जीवन म बिचको बहस हुन्छ । मेरो भित्रको अदालतमा फरक किसिमको छलफल हुन्छ । मलाई गलत साबित गर्न अनेको किसिमको प्रमाण पेस गर्छ, मेरो विपक्षिमा मेरो आफन्तहरू छन् । प्रमाणको रूपमा म स्वंम, म हार मान्न चाहदिन, जीत हुन दिदैंनं । मेरो भावना संग खेल्छ, �. . .
-देवेन्द्र शाही दर्पण उचाईको पनि त उचाई होला! होचो सम्झिएको मलाई होला! ऑशूमा रमाउदा यो सोचिएन, ऑखाको पनि गहिराई होला! तिम्रो के होला ए भंमराहरू हो? फूलमा दागलागे भरपाई होला! बा सालिकहरू किन बोल्दैनन्? सायद शान्तीको पर्खाइ होला! तिमी छुट्टिदा पनि बाँच्न सकियो, सोचिएन जहर पनि दवाई होला! कालिकोट. . .
-विनोद विवश अन्धकार हटाउँने तारा जूनको के बयान गरूँ! धोका दिने सन्तति त्यो खूनको के बयान गरूँ! कठ्याङ्ग्रिदो चिसो पुष माघको झरीमा लाउने, बोक्रा काटेर लाउने त्यो उनको के बयान गरूँ! आखिर धातु धातु नै हो लाउँदा गला सेरलान् गरीबले लाउन नसक्ने सुनको के बयान गरूँ! पिउन साथ ठ्याकलाग्ने दारु होइन प्रेम प्या�. . .