विराटनगर, १ मंसिर: तोकिएकै समयमा संविधान निमार्ण गर्न भन्दै मोरङका सभासदहरुलाई विराटनगरका सञ्चारकर्मीहरुले कलम हस्तान्तरण गरी उपहार स्वरुप दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा सोमबार सभासद र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा कलम हस. . .
सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने भएको छ । विराटनगर उपमहानगरपालिकाले नगरलाई २ वर्ष भित्र डुवानमुक्त पार्ने परियोजनाको काम सुरु गरिसकेकाले अबको केहि समय पश्चात नै यो समस्याबाट नगरवासीले मुक्ति पाउने भएका हुन् । सडक, ढल र नगर विकासका लागि एसियाली विकास �. . .
बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु भएको छ । विश्वमै सबैभन्दा बढि पशुपंक्षीको बलि चढाइने मेलाका रुपमा चिनिएको गढीमाई मेला मंसिर महिनाभर चल्नेछ । पशुबलीकै कारण विश्वप्रसिद्ध यो मेलामा सहभागी हुन देश तथा विदेशबाट भक्तजनहरु बारा पुग्न थालेका छन् । मेल. . .
विराटनगर उपमहानगरपालिकाको कार्य प्रति स्थानीयले असन्तुष्टी पोखेका छन् । विकास निर्माणको कामदेखी नगरको सरसफाईमा समेत ध्यान नदिएको नगरवासीको आरोप छ । विराटनगर उपमहानगरपालिकाले आज नगरको विकास र निर्माणसँग जोडेर गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गरेको नगरवासीले एडिपीका परियोजनामा चरम भ्�. . .
देशमा संविधान बन्न नसक्दा र स्थानीय निकायको निर्वाचन हुन नसक्दा नागरिकले पाएको सास्तीको विषयमा झोराहाट नाट्य समूह झोराहाटले आज विराटनगरमा नाटक प्रदर्शन गरेको । शिल्पी थिएटर काठमाडौंको सहयोगमा झोराहाट नाट्य समुहले आज विराटनगरमा कुर्सि खाली छ नामका नाटक प्रस्तुत गरेको हो । नाटकमा देशको वास्तवीक प�. . .
विराटनगरसंगै जोडिएको भारतीय बजार जोगबनीमा लागू औषधको खुला रुपमा बिक्री वितरण हुन थालेपछि जोगवनीका बिद्यार्थी आन्दोलित भएका छन् । केही दिन अघिमात्र नेपाल भारतका दुबै देशका नागरिकले उठाएर धर्ना दिएको एक हप्ता नबित्दै बिद्यार्थीहरुले आज जोगवनी नाका तिन घण्टा अबरुद्ध पारेका छन् । नेपालसहित भारतीय क�. . .
झापा बेलडागी २ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान एक पुरुषले आफ्नै श्रीमती र जेठिसासुलाई खुकुरी प्रहारगरी घाइते बनाएका छन। भुटानी शरणार्थी शिविर सेक्टर नम्बर बि वान हट नम्बर ७८ । ८० मा बस्ने ३८ वर्षिय सनम राईले ३५ वर्षिया श्रीमती देवीमाया सुब्बा र उनकी दिदी सेक्टर नम्बर बि थ्रि हट नम्बर ४१ बस्ने �. . .
सप्तरीको प्रसवनीमा रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।प्रसवनी ८ बस्ने ५५ वर्षिय गंगाराम मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । रुखको हाँगा काट्ने क्रममा हाँगाले बिजुलीको तार छुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
टंकी स्थित नरग्राम मा.बी को प्राङ्ग्ढमा स्वास्थ्य सिबिर सम्पन्न भएको छ । बिराटनगरका बिभिन्न ८ लियो क्लबको सयुक्त आयोजना तथा नबजीवन हेल्थ होमको सह्योग मा सम्पन्न उक्त कार्यक्रम बाट ३०५ जना स्थानीय बासिन्दा हरुले स्वास्थ सेवा लिएका थिए। उक्त सेवा बाट आफ़ुहरु हर्षित रहेको र यस्ता सेवा आगामी दिन मा पनि ल�. . .
बिराटनगर कार्तिक २८.बिराटनगर मोरंग लायन्स क्लब , मोरंग लियो क्लब र मोरंग सहकारी अस्पताल द्वारा मधुमेह सम्बन्धी सचेतना र्याली कोशी हेल्थ कलेज बिराटनगर बाट सुरु भई ट्राफिक चोक महेंद्र चोक बसपार्क कलेज रोड हुदै मोरंग सहकारी अस्पतालमा पूगी समापन भएको उक्त कार्यक्रममा मधुमेह सम्बन्धी पम्पलेट बितरण गर्. . .
बिराटनगर,कार्तिक २७ : धनकुटाको भेडेटार ७ राजारानी भेडेटार सडकखण्डमा आज बिहान एक आमाले आफ्नै तीन महिनाकी छोरीलाई गुडिरहेको बसमुनि फालेकी छन । बसको चक्काले किचेर नाबालिकाको घटनास्थलमै मृत्यु भएको छ । भेडेटार ६ बस्ने टेकबहादुर मगरको ३५ वर्षिया पत्नी तिलमाया मगरले बिहान तिन महिनाकी छोरीलाई राजारानीबा�. . .
बिराटनगर,कार्तिक २७ : सिरहाको लहान नगरपालिका १० भित्री सडकखण्डमा आज बिहान ट्याक्टरको ठक्करबाट एक वृद्ध गम्भीर घाईते भएका छन् । स १ त ९७१ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानिय ९० बर्षिय प्रभु पासवान गम्भीर घाईते भएका हुन् । घाईते पासवानको टाउकोमा गहिरो चोट लागेको छ । उनको न्यूरो अस्पताल बिराटनगरमा उपचा. . .