विराटनगर, २६ पुस । मोरङको भौडाहा–१ का अक्लु मुडियारीको गोठमा आगलागी हुँदा तीन लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । छिमेकी किरण मुडियारीको गोठमा समेत आगलागी हुँदा गोठमा रहेका १० वटा सुँगुरसमेत जलेर मरेको मोरङ प्रहरीले बताएको छ । आगलागीबाट सोही गोठमा बाँधेको एउटा राँगो घाइते भएको छ । त्यस्तै लख�. . .
रङगेली पुस २५ / लयान्स क्लब अफ टंकीसिनवारीको आयोजनामा मोरङको टंकीसिनवारीमा सोमबार एकदिने नि शुल्क आखाँ शिवर समपन्न भएको छ । अभियान सहकारी संस्था र राजशत्ति बहुउदेश्य महिला सहकारी लि. को संयुतmा आयोजनामा भएको शिवरमा ३ सय जनाले आखाँ जाच गराएको लयन्स क्लबको अध्यक्ष तारा देबि राईले जानकारी दिनुभयो । शिवर�. . .
बिराटनगर २४ पुष । आदिवासी जनजाती महासंघ संघिय परिषदका अध्यक्ष राजकुमार लेखीले राज्य पुनर्सरचना नगरी तीन दलले नयाँ संविधान जारी गर्न नहुने बताएका छन् । यसो गरे देशमा मुढभेटको स्थिती सृजनाहुने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग बोल्दै लेखीले त्यस्तो बताउनु भएको हो । उहाँले तीन दल र सत्ताधारी मध�. . .
विराटनगर, २४ पुष । केहि समययता मोरङमा सूचना प्रविधि क्षेत्रको चहलपहल निक्कै बढेको छ । केहि महिना अघि भातिगछमा युवाहरुका लागि भएको कम्प्युटर तालिम र विराटनगरमा पहिलो पटक आयोजना भएको क्यान इन्फोटेकले तताएको माहोल सेलाउन नपाउदै विराटनगरको छिमेकी गाविस थलाहाका युवाहरुले कम्प्युटर प्रविधि तालिम आयो�. . .
जस्ता पाताको माग देशभरि नै बढिरहेका बेला विराटनगको एक बहुराष्ट्रिय कम्पनीले तीन महिना पछि नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ । उद्योगले यस अघि एक लाख मेट्रिक टन सादा जस्ता र कर्कट पाता उत्पादन गर्दै आएको थियो । विराटनगरको आरती स्ट्रिप्सले संचालनभएको नौ बर्षको अवधिपछि उद्योगले थप ४१ हजार मे. . .
विराटनगर, २२ पुस । शैक्षिक जनशक्ती विकास केन्द्र र तथा सो केन्द्रबाट सम्बन्ध प्राप्त संस्थाबाट १० महिने तालिम लिएका १२ कक्षा उत्तिर्ण बिद्यार्थीहरुले पनि निमाबि तहको अध्यापन अनुमती पत्रका लागी फाराम भर्न पाउने भएका छन् । आज उच्च माध्यमिक शिक्षा परिषद र तालिम लिएका बिद्यार्थीहरुबिच भएको वार्तामा त्�. . .
विराटनगर, २२ पुष । जैन युवा मञ्च विराटनगरले भाथिगञ्जमा कम्बल वितरण गरेको छ । बढ्दो जाडो र सितलहरबाट पिडित सो क्षेत्रका बृद्ध बृद्धाहरुलाई १ सय ९२ थान कम्बल वितरण गरिएको हो । तेरापन्थ युवा परिषदका संस्थापक अध्यक्ष फुल कुमार लालवानीको प्रमुख आथित्य तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष टिकाराज ढकालको �. . .
संयुक्त राष्ट्रसंघको सन् २००९ मा भएको महासभाले घोषणा गरे अनुरुप २०१२ लाई अन्र्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने योजना अनुरुप जिल्ला कार्यान्वयन समिती मोरङ्गले यस क्षेत्रमा भव्यताका साथ सहकारी वर्ष मनाउने भएको छ । समितीले विहिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस अवसरमा वर्ष भ. . .
पर्यटन मन्त्री लोकेन्द्र बिष्टलाई इटहरीमा बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका छन । बिराटनगरबाट घरान तर्फ जादै गरेका मन्त्री बिष्टको सबारी साधनलाई इटहरीको मुख्यचौकमा बन्द गराउन बसेका बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका हुन । आफुहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेजी हु�. . .
विराटनगर, २१ पुष । जिल्ला प्रहरी कार्यालय मोरङ्गले २०५९ साल देखि हालसम्मका विभिन्न मुद्दाका १२ जना अपराधिहरुलाई पक्राउ गरेको छ । अदालतबाट ज्यान मुद्दा, चोरी, लागु औषधलगायतको बिभिन्न अपराधमा अपराधी घोषित भएका तथा वारेण्ट जारी भएकाहरुलाई यसरी पक्राउ गरेको हो । विगत एक हप्तादेखि सक्रियरुपमा खोजतलासमा �. . .
बिराटनगर , पुस १९ । मारवाडी युवा मञ्च विराटनगरले आज शान्ति र संविधानमा हाम्रो चाहाना भन्ने मुल नाराका साथ शान्ति पदयात्रा निकालेको छ । पदयात्रा ट्राफिक चोक देखी शुरु भएर मारवाडी सेवा सदनमा पुगेर टुङ्गिएको थियो । मारवाडी युवा मञ्चले पदयात्रा पछि ४ जना गरिब तथा बिपन्न परिवारलाइ कम्बल पनि वितरण गरेको छ. . .
पश्चिमी वायुका कारण गएराती मुलुकका बिभिन्न भागमा बर्षा तथा उच्च हिमाली क्षेत्रमा ब्यापक हिमपात भएका कारण चिसो बढदा जनजिबन प्रभाबित बन्न पुगेको छ । केही दिनअघि भारतमा आएको आँधीको प्रभाव नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुर्बी पहाडी जिल्ला तेह्रथुम र सङखुवासभाको हिमाली क्षे�. . .