समाचार

अस्थायी शिक्षकहरु आन्दोलनरत

बिराटनगर, १८ माघ । शिक्षा सेवा आयोगलाई बढवा र पारदर्शी बनाईनु पर्ने भन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले माग गरेका छन् । आज बिराटनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो माग गरेका हुन् । नेपाल शिक्षक युनियन र शैक्षिक गाणतान्त्रिक मन्चले संयुक्त रुपमा गरेको अन्तरक्रियामा शिक्ष�. . .


दुर्घटनामा परेकि बेवारिसे महिलाको वेवास्ताका कारण उपचारमा समस्या

विराटनगर, १५ माघ । दुर्घटनामा परि घाइते भएकि बेवारिसे महिलालाइ वेवास्ता गरिएको छ । गत माघ १० गते टंकिसिनुवारीको आरति स्ट्रिप्स अघि भएको मोटरसाइकल दुर्घटनामा घाइते भइ कोशी अञ्चल अस्पतालमा उपचारार्थ महिलाको पिडक पक्षको वेवास्ताको कारण उनको उपचारमा ढिलासूस्ती भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएक. . .


आज सरस्वती पुजा मनाइयो

विराटनगर, १४ माघ । विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा शनिबार सम्पत्र भएको छ । आद्या शक्तिका रूपमा प्रतिष्ठित सरस्वतीको प्राकट्य दिवसका रूपमा वसन्त पञ्चमीलाई मनाइन्छ । यही दिनदेखि वसन्त ऋतुको आगमन हुन्छ । हिन्दु परम्परामा वसन्त श्रवण यही दिन गरिन्छ । सरस्वतीको विशेष उपासना गरिने हुँदा यस दिनल�. . .


देवानन्दलाइ छुटाउन सात विद्यार्थी संगठनद्वारा विज्ञप्ति

विराटनगर, ८ माघ । अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष देवानन्द यादवलाइ प्रहरीले अस्पष्ट ढंगले झुठो मुद्दा लगाइ पक्राउ गरको भन्दै पाँच विद्यार्थी संगठनले घटनाको विरोध गरको छ । अनेरास्ववियु क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम, तराइ मधेश विद्यार्थी फ्रन्ट, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्. . .


कृषि विकास बैंक विराटनगरले २४ करोड ३९ लाख मुनाफा

कृषि विकास बैंक क्षेत्रीय कार्यालयले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २४ करोड ३९ लाख रूपैयाँ नाफा गरेको छ । कार्यालयले बैंकको ४५ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित गरेको विज्ञप्तिमा २४ करोड ३९ लाख नाफा गरेको उल्लेख गरिएको छ । कार्यालयका अनुसार चालु आवको मंसिर मसान्तसम्ममा कुल कर्जा लगानी एक अर. . .


काल्पनिक घटना बनाइ प्रहरीले पक्राउ गरेको आरोप

विराटनगर, ७ माघ । स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले देवानन्द यादवलाइ कृतिम घटना सृजना गरि षडयन्त्रपुर्वक तरिकाले प्रहरीले पक्राउ गरेको आरोप लगाएको छ । शनिवार विज्ञप्ती सार्वजनिक गरि उनीहरुले यस्तो आरोप लगाउनुका साथै घटनाको भत्सर्ना गर�. . .


आज पनि चक्काजाम गरियो

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विराटनगरमा आजपनि विद्यार्थी संगठनहरुले साढे10 देखि साढे 11 बजेसम्भ चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनिहरुले जनआन्दोलन चौकमा गाडि तेर्साएर अवरोध सिर्जना गरेका थिए ।. . .


पत्रकारहरु नै सुचनाबाट बञ्चित

विराटनगर ५ माघ । सरकारी निकायका ठूलो ओहोदाका कर्मचरीहरुबाट सही सुचना पाउनबाट पत्रकारहरु बञ्चित भएको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पत्रकार महांसघ र नेपाल सरकार राष्ट्रिय सुचना आयोगले सयुत्त रुपमा आयोजना गरेको सुचना सम्बन्धी नागरिक जागरण सचेतना कार्यक्रममा त्यस्तो बता�. . .


इटहरीमा प्रहरीसँग विद्यार्थीको झडप

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा उत्रिएका बिद्यार्थीसँग प्रहरी र ब्यवसायीको झडप हुदा  आधा दर्जन भन्दा बढी घाइते भएका छन् । मुल्यवृद्धिको विरोधमा इटहरीमा यातायात बन्द गराउने बिद्यार्थीलाई प्रहरी अन्धाधुन्द लाठी चार्ज गरेपछि आक्रोसित बिद्यार्थीले इटहरीका पसल र होटल बन्द गराएका थिए । प�. . .


अमेरीकाबाट पठाएको पैसा मनिग्रामबाट अरुले निकाल्यो

 मोरङ क्याम्पसका प्रँध्यापक शंकरप्रसाद दाहाललाई छोराले अमेरिकाबाट मनिग्राम मार्फत पठाएको पैसा अर्कैले  झिकेको पाइएको छ । गत कार्तिक २३ गते शनिवार अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टीमोरबाट सुधिर दाहालले पठाएको एक हजार रकम यस्तो भएको हो । छोराले फोन मार्फत कोड नम्बर टिपाएको र भालिपल्ट आइतव�. . .


जनबन्धुद्वारा कम्बल बितरन

विराटनगर, ४ पुस । जनबन्धु परिषद् नेपालको आयोजनामा मझारे गाउँ विकास समिति वडा नं.२ र्सिर्सिया गाउँमा एक सय १५ थान कम्बल वितरण गरिएको छ । भारत माता मन्दिरका संस्थापक स्वामी सत्य मित्रानन्द गिरीले २०५४ सालमा जनजातिको कल्याणका लागि   आफ्नो सात्रिध्यमा स्थापना गर्नुभएको यस संस्थाले विभित्र सामाजिक क�. . .


पतंजली योग समितिद्वारा मोरङमा न्यानो कपडा वितरण

विराटनगर/ तराईमा जाडो बडेपछि पंतञ्जली योग समिति मोरङले शनिवार मोरङको टंकीसिनुवारीमा गरिब तथा असाहयहरुको लागि न्यानो कपडा वितरण गरेको छ । । सो अवसरमा दुई सय जनालाई कम्मल, ऊनी टोपी, ज्याकेट, सुइटर तथा चप्पल वितरण गरेको थियो । सो अवसरमा पंतञ्जली योग समिति कोशी अञ्चल परवारी लोकनाथ खनाल, प्रेम सोनी, कैलाश रे. . .