सिरहा, २० चैत्र । सिरहामा ट्रकको ठक्करबाट घाईते भएको एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वा स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको ना। ४ ख। १९३४ नम्बरको ट्रकको ठक्करबाट घाइते युबकको उपचारको क्रममा रा। उ। स्मारक अस्पताल . . .
विराटनगर, फागुन २१ । विराटनगर–१३ मा रहेको लर्डबुद्ध उच्च माविमा अध्यनरत होटल मेनेजमेन्टका विद्यार्थीहारुलाई एक दिने लगन मुर्ग र मोति पुलाउको तालिम शनिबार सम्पन्न गरेको छ । तालिममा कलेजमा कक्षा–१२ मा अध्यनरत ६० जना विद्यार्थीहरु सहभागि रहेको कलेजका संस्थापक बिकास सेढाइले बताए । तालिमलाई कलेजका हो�. . .
बिनु तिम्सिना विराटनगर, चैत २० नयाँ कार्य समितिको चयन गर्दै तिम्स्निा समाज विराटनगरको नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । शनिबार विराटनगरमा सम्पन्न जिल्ला भेला तथा नगर अधिवेशनले मनिष तिम्स्निाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा बिमला तिम्सिना, सचिवमा दिव्य�. . .
सुमन तिमल्सिना विराटनगर, चैत २० नेपाल माडवारी क्रिकेट लिगको दोश्रो चरणको खेलमा बिराटनगरको महालक्ष्मी ११ र बालग्मती सेलो भैरहवा बिचको फाईनल खेल हुने भएको छ । जनकपुरलाई हराएर फाईनमा पुगेको बाग्मती सेलो भैरहवा र बिराटनगर च्यालेन्सरलाई हराएर फाईनलको यात्रा तय गरेको महालक्ष्मी ११ बिचको फाईन खेल हुन ला. . .
आवर विराटनगर डटनेटलाई आगामी अगस्टमा स्विडेनमा आयोजना हुने अन्तराष्ट्रिय सोसियल नेटवर्क सम्मिट (International Social Network Summit 2016) मा सोसियल रेस्पोन्सिबिलिटि बिधा अन्तर्गत एशिया भरिको उत्कृष्ठ वेबसाईटका रुपमा सम्मान गरिने भएको छ । विराटनगरमा सन् २०११ देखि सुरु भएको आवर विराटनगरले यस क्षेत्रमा भईरहेका विकास निर्मा. . .
Sarwagya Raj Pandey/OB This month’s episode of the last Thursday had Mr Abhinash Bohara as the guest speaker. Mr Bohara interacted with the youths of Biratnagar in the program jointly organized by Bikalpa an alternative along with Hotel Namaskar. Mr Bohara started his sharing by telling that he was there to hear something from the youths rather than to give a speech. “There is no end. The day I say I am successful that day my downfall will start.” He shared his experience of missed opportunities as a single child and how his family progressed from a small mill into establishing large scale industries. They were setting up industries every two years. He also talked about his experience in managing personal life and the role it played in his career. He set up one of the earliest ful. . .
काठमाडौँ चैत्र १९ , युवाहरु माझ निक्कै लोकप्रिय विवेकशील नेपाली दलले ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ भन्ने नारा सहित काठमाडौँ स्थित माइतीघर मण्डलामा सडक संदेश तथा खबरदारी गर्दे अभियान सुरुवात गरेको छ । ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ , जनताले २ लाख कहिले पाउने " लगायतका नारा सहित विवेकशील नेपाली. . .
- पुरुसोत्तम भण्डारी हुन त म सानैदेखि गीत गाउन जान्दथें ! प्राईमरी स्कूल मैं पढ्दाखेरी म गीत गाएर पुरष्कार जित्न सफल भएको थिएँ ! गाऊँ -घर ओरि-परि सबैले हौसला नै दिन्थे ! पहाड मा हुँदा नेपाली गीत मात्रै गाऊँथे भने , तराई झरेपछि एउटा मान्छे ले हिन्दिगीत गाएको खुबै मनपर्यो ! त्यो मान्छेले रेडियो र क्यासेट दुबै�. . .
शालिनी विश्वासको छाताले छेक्नु तिमीले अविरल झर्दै गरेको पीडाको झरी छेक्नु तिम्रो कोमल मन पोल्ने बाफिलो घाम निर्बाध फूल जस्तै फुल्नु तिमी हाँस्नु जून जस्तै जहाँ देखियोस् जीवनको उज्यालो रङ टप्प अडियोस् तिम्रा ओठमा गुलाफका पत्रमा बिम्बित शीतजस्तै प्रगाढ जीवन सौन्दर्य म मेरो स्वप्निल आकाशमा फैल�. . .
बिराटनगर चैत्र १९ मोरङ र सुनसरी, उदयपुर र ईलामले धरानमा दुई दिने मैत्रीपूर्ण बास्केटबल खेल्ने भएका छन् । सातौ रास्ट्रिय प्रतियोगिता अन्योलको अवस्था रहेकोले पुर्वका यी चार जिल्लाहरुले मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता खेल्ने भएका हुन् । " नियमित प्रतियोगिताले खेलाडीहरुको खेल बिकास गर्ने भएको र स�. . .
बिराटनगर चैत्र १९ प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन्। मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन्। परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन. . .
प्रेम देवान विराटनगर १८ चैत्र । अखिल विश्व गायत्री परिवार विराटेश्वर महिला मण्डल विराटनगरको आयोजनामा आगामी चैत्र २० गते देखी २४ कुण्डीय गायत्री महायज्ञ ध्यान योग ज्ञान योग्ग हुने भएको छ । अखिल विश्व गायत्री परिवारले आज विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर १७ स्थित जनक शिक्षा सामाग्री कोशी प्रो�. . .