गुल्मी, १८ चैत । गुल्मीको लुम्छामा एक युवाको शव फेला परेको छ । एसएलसी सुरु भएकै दिन बिहीवार बिहान लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको शव फेला परेको हो । गाहाको मृत्यु वारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मके. . .
बिराटनगरमा हालै सम्पन्न पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को आयोजक समुहले बुधबार एक कार्यक्रमका बिच प्रतियोगिता सफल भएकोमा सक्सेस पार्टी गरेको छ । एड होम एड्भार्टइजिंगको आयोजनामा उक्त प्रतियोगिना सम्पन्न भएको थियो । उक्त पार्टी मार्फ कार्यक्रममा सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरुलाई धन्यबाद प्. . .
तातो पानी पियुदा हुने फाइदाहरु यस प्रकार छन् : – थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ। – लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ। – तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ। साथै, जीउ दुखेको पनि बिसेक हुन्छ। – तातो पानीक�. . .
बिराटनगर चैत्र १८ , बिराटनगरको अनलाइन पत्रिका आवर बिराटनगर डट नेटले गरेको सर्वेमा ३०% बिराटनगर बासीले बिराटनगरमा कलर जोन बनाउने बिराटनगर उपमहानगरपालिकाको निर्णय उदाहरणीय भनेका छन् । कुन ४७६ मत प्राप्त भएको उक्त सर्वेमा यस कलर जोन बनाउने निर्णयलाई गलत भनि सबै भन्दा बढी ३५ % ले भोट गरेका छन् । त्यसैगरी . . .
बिबेक दाहाल बिराटनगर चैत्र १८ , लोकप्रिय मोडल तथा कलाकार निराजन लुइटेलको निर्देशनमा "एउटा छायाँ " बोलको गीतको मियूजिक भिडियो तयार भएको छ । सुगम पोखरेलको संगीत रहेको गीत नितिन गजुरेलले गाएका छन् । उक्त भिडियोमा प्रतिक श्रेष्ठ र आस्ना कोइरालाको अभिनय देख्न पाइने निर्देशक लुइटेलले बताए । यस आघि पनि लुइ�. . .
पथरी (मोरङ), चैत १७ गते । मोरङका सहकारी सञ्चालनमा पुरुषभन्दा महिला बढी भएको पाइएको छ । डिभिजन सहकारी कार्यालय मोरङका प्रमुख दिलशेर राईका अनुसार एक लाख ५५ हजार ६०० महिला र एक लाख २१ हजार ८१९ पुरुष छन् । ४१ भन्दा बढी सहकारी महिलाको व्यवस्थापनमा सञ्चालित छ । महिलाको व्यवस्थापनमा सञ्चालित बहुसङ्ख्यक सहकारी. . .
उर्लाबारी, चैत १७ मोरङको रमितेखोलामा भिरबाट लडेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। रमितेखोला–९ स्थित शिरिषे पाखाको भिरबाट लडेर सोही गाविसको वडा नम्बर–२ मा बस्ने ४० वर्षीय शुक्र राईको मङ्गलबार साँझ मृत्यु भएको हो। मृतक राईको शवलाई शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा राखि. . .
बिराटनगर चैत्र १८ भारतमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्तरर्गत गएराति दिल्लीमा भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै इंग्ल्याण्ड फाइनल प्रवेश गरेको छ । न्यूजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य इग्ल्याण्डले १७.१ ओभरमा तीन विकेटको क्षतिमै लक्ष्य भेट्टाएको �. . .
बिराटनगर चैत्र १७ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि अधिकांश महत्वपूर्ण मन्त्रालय र कार्यालय रहेको सिंहदरबार परिसरमा सरकारले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल चलाउन निषेध गरेको छ। सेवा दिनुको सट्टा कर्मचारी फेसबुक, ट्वीटरमा व्यस्त हुन थालेपछि मुख्यसचिव सोमलाल सुवेदीको अग्रसरता�. . .
इटहरी- सुनसरी डुम्राहामा मंगलबार राति एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। राति ११ बजे डुम्राहा-४ की एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका १८ वर्षीय अशोक मुखियालाई प्रहरीले पक्राउ गरेको हो। जबरजस्ती करणी गरेर फरार भएका मुखियालाई पक्रन प्रहरी �. . .
प्रेम देवान विराटनगर १७ चैत्र । सुनसरी–मोरङ सिंचाई परियोजनाले बिना सूचना नहरमा पानी बन्द गरेको भन्दै उपभोक्ताहरु त्यसलाई तत्काल सुधार गर्न माग गरेको छन् । जल उपभोक्ता समितिलका पदाधीकारीहरुले विराटनगरमा आज पत्रकार सम्मेलन गरि समितिका प्रमुखहरुले तत्काल नहरमा पानी नछोडे आन्दोलनमा उत्रने चेतावनी �. . .
केही दिन अगाडी विराटनगरको नमस्कार होटलमा आयोजीत मिस कोशीको प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्दै कान्तिपुर गोल्ड टिभीका प्राविधीक कक्षका प्राविधीक । तस्वीर: प्रेम देवान/आवर विराटनगर डट नेट. . .