Admin_OB

रोडशेष चौकलाई कसले बनायो यति सुन्दर ?

तपाईको पसल वा कार्यालयको अगाडीको वातावरण प्रति तपाईको ध्यान कत्तिको गएको छ ? फोहोर छ भने सरसफाई गर्ने वा रुख बिरुवा छ भने त्यसमा पानी हाल्ने सोच कहिल्यै तपाईमा आएको छ ? यस्तो सोच्ने निक्कै कम होलान् । सोचाई आए पनि कार्यमा उतार्ने अझ कम होलान्। तिनै थोरै मध्येका एक सन्तोष चौधरीको कारण अहिले विराटनगरको र�. . .


न्यु सृष्टिका पत्रकार शंकर खरेललाई मानहानी मुद्दामा जरिवाना

विराटनगरबाट प्रकाशित न्यु सृष्टि दैनिकमा समाचार लेखेर मोरङ व्यापार संघका कार्यकारी सचिव राधारमण भण्डारीको चरित्र हत्या गर्न खोजेको भन्दै परेको मानहानी मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले पत्रकार शंकर खरेललाई जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको छ। आँफु बिरुद्ध प्रकाशित समाचारहरुलाई �. . .


ईनार (कविता) – सुरज सुबेदी

  ईनार खन्दाखन्दै कहिलेकाँहि यति गहिरिन्छ पिडा यति अल्मलिन्छन् हातहरू कि लाग्छ तल, तल, तल. . . गईरहेछु . . . एकदिन खन्दै गर्दा ढिस्को रिसाएर झर्यो र मलाई नसोधी बाउलाई लिएर गयो कहिलेकाँहि त लाग्छ, म उनैलाई खोज्न माटो खनिरहेछु ।. . .


कटुवा पेस्तोलसहित युवक पक्राउ

विराटनगर १५ चैत्र । प्रहरीले सिरहाको बिष्णुपुरकट्टीबाट आईतबार राती कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले बिष्णुपुरकट्टी ४ बस्ने १९ बर्षिय जितेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ परेका महतोले आफ्नै घरबाट प्र�. . .


इटहरीमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु

विराटनगर १५ चैत्र । सुनसरीको इटहरीमा आईतबार सांझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १९ स्थित पूर्व पश्चिम राजमार्गमा ना.४ ख १०३४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. १३ प २५२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर दुर्घटना भएको थियो। ठक्. . .


राजेन्द्र राउतको पेट्रोल पम्पमा आगलागी, दुई मजदुर घाइते

प्रेम देवान विराटनगर १५ चैत्र । मोरंगको टंकीसिनवारी– १ मा रहेको शुभम आयल पेट्रोल पम्पमा आज बिहानै आगलागी हुंदा करिब १५ लाख बराबरको क्षती भएको छ । विहान करिब ६ बजे तीर विद्युत सर्ट भई आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । आगलागीबाट पम्पको तेल हाल्ने नोजल तथा मेसिनमा ठूलो क्षति भएको छ । आगो निभाउने क्रममा . . .


दुवै देशको भ्रमण उपलव्धी मुलुक: मन्त्री खरेल

प्रेम देवान विराटनगर १५ चैत्र । कानुन मन्त्री अग्नी खरेलले प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलव्धीमुलक भएको वताउनुभयो । विराटनगर विमानस्थलमा आज विहान पत्रकारसँगको कुराकानीमा मन्त्री खरेलले भर्खरै चीन भम्रण गरेर आएका प्रधानमन्त्री भ्रमण उपलब्धी मुलक रहेको वताउनुभयो । साथै मन्त्री खरेल�. . .


किन नेपाल बस्न चाहदैनन् नेपाली युवा ? – बिबेक दाहाल

  तथायंक भन्छ दैनिक १५०० युवा काम वा पढाइको लागि आफ्नो देश छोडेर विदेश जान्छन । १०० मध्ये ८० युवाले आफ्नो भबिस्य यो देशमा देख्न छाडिसके वा उनीहरुमा विदेश जाने भुत सवार छ । नेपाली युवा विदेशिने चलन हिजो आज मात्र हैन धेरै पहिलाबाट नै रहेको थियो , गाउँका युवा मुग्लान गएर काम गर्ने , बिभिन्न देशको सेनामा भर�. . .


आज बिहानै परेको चट्याङ बाट दुुईजना घाइते

ताप्लेजुुङ–सोमबार एकाबिहानै परेको चट्याङ घरमा बज्रदा ताप्लेजुुङ नगरपालिका–३ मा दुुईजना घाइते भएका छन्। ती मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ। चट्याङले घर ध्वस्त बनाएको छ । बैठाने जेठा भनेर चिनिने कृष्णप्रसाद विकको घरमा परेको बिहान साढे ६ बजे परेको चट्याङले कृष्णप्रसादकी बुहारी अम्बिका सेञ्च. . .


नेपाल मलेसिया खेल बराबरी

बिराटनगर चैत्र १५ , मलेसियाको युवा टीमसँग भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टीमले १–१ गोलको बराबरी खेलेको छ । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा नेपाली युवा टीमले बराबरीमै चित्त बुझाउन बाध्य भएको हो । पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेक�. . .


पोल्टी व्यवसायमा वढ्यो युवाको आर्कषण

किशन शाही केरावारी । वैदेसिक रोजगारीका लागि ४ वर्ष मलेशिया र १ वर्ष थाइल्याण्ड वसेर स्वदेश फर्केका केरावारी ८ का महाचन्द्र लिम्बुलाई बन्द अड्ताल र बेरोजगारीका बापजुद स्वदेशमा भ्याई नभ्याई छ । काम नभएको बेला के गरी बस्ने होला भन्ने ठूलो चिन्ता थियो उनलाई तर अहिले घरमै वसेर रोजगारी सृजना भएको छ । दुई वर. . .


बिराटनगर क्रिकेटमा विजयी

बिराटनगर चैत १५ , नेपाल मारवाडी क्रिकेट लिगको आइतबार भएको खेलमा बिराटनगर ११ र बिराटनगर महालक्ष्मी ११ टिम विजयी भएको छ । आइतबारको पहिलो खेलमा इटहरी किङ्सलाई १५ रनमा अलआउट गरि १.४ ओभरमा बिना विकेट गुमाइ जित हासिल गरेको थियोे । बिराटनगरको तर्फबाट मनिष राठीले ह्याटि्रक सहित ४ विकेट लिएका थिए । यस्तै दोस्रो . . .