Admin_OB

बाबुको कुटाइबाट छोरी घाइते

खोटाङ चैत १६ , खोटाङमा बाबुको कुटाइबाट डेढ वर्षकी बालिका घाइते भएकी छिन् । झड्केला बाबु बुईपा १ का चइन्ध्वज राईको कुटपिटबाट १८ महिनाकी ग्रिष्मा राई घाइते भएकी हुन । कुटपिटबाट पिठ्युँ ,ढाड , पेट, खुट्टा लगायतका शरीरका विभिन्न भागमा चोट लागेको उनलाई अहिले जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ भने कुटपिट गर्�. . .


महिला बास्केटबलमा नेपालको सहज जित

काठमाडौं, चैत १६ प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले मंगलबार विजयी सुरुआत गरेको छ ।राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ९२–२६ ले सहजै पराजित गरयो । नेपालको जितमा स्नेहा श्रेष्ठले २५ अंक योगदान गरिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर�. . .


ट्रकको ठक्करबाट बेलबारीमा एकको मृत्यु

बिराटनगर चैत १७ , मोरङको बेलबारीमा मंगलबार ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । बेलबारीको लोहोन्द्रा खोला नजिकै ना ५ ख ५८६ नम्बरको ट्रकले को १२ प ७८०५ नम्बरको स्कुटरलाई ठक्कर दिदा पथरीका ३३ बर्षिय कृष्ण तिम्सिनाको घटनास्थलमै मृत्यु भएको थियो भने स्कुटर पछाडि सवार महिला घाइते भएकी छिन ।. . .


नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औं वर्षमा प्रवेश

बिराटनगर चैत्र १६ नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा जिल्ला शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष डा महेन्द्र �. . .


ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा

बिराटनगर चैत्र १६ जिल्ला अस्पताल ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा रहेको छ । शेर्पा थरकी ३८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । उनको शव बुझ्न अहिलेसम्म कोही नआएकाले चार दिनदेखि शव अलपत्र अवस्थामा रहेको हो । उपचारकै क्रममा मृत्यु भएपछि प्रारम्भिक अनुसन�. . .


प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारे

बिराटनगर चैत्र १६ प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १ , २ महिनामा गर्नुपर्ने काम एक वर्षमा पनि नसकिएको बताए । यही गतिमा काम भएमा एक दशकसम्म पनि पु�. . .


बिराटनगरको सडकलाई लिएर सामाजिक संजालमा यस्ता प्रतिक्रिया आए

बिराटनगरमा अहिले सडक धुलाम्मे छन् , अझ केहि दिन अगाडी पानी परेपछि सडकमा हिड्न सकिने अवस्था छैन । दर्जनौ सवारीसाधन खनिएको खाल्डोमा पसिसके तर पनि अवस्थामा सुधार आएको भने छैन । यसै विषयमा सामाजिक संजालमा आएका केहि प्रतिक्रिया हामीले यहाँ राखेका छौ ।    . . .


श्रीमानले आफ्नै पत्नीको जिउमा अागो लगाए

धनगढी चैत १६ कन्चनपुरकी एक महिलालाई पतिले जिउँदै आगो लगाइदिएका छन्। बाइसे बिचुवा–७ भीमबस्ती निवासी जानकी जोशीलाई बुधबार राति आगो जलाइए पनि उनलाई दुई दिनपछि मात्र उपचारका लागि अस्पताल ल्याइएको छ । मदिरा सेवन गरेको निहुँमा झगडा परेपछि श्रीमान नारदले शरीरमा आगो लगाइदिएको र उपचार गर्न अस्पताल ल्याउन. . .


बालिका बलात्कार गर्नेलाई बीस वर्ष जेल

सुर्खेत-जिल्ला अदालत, सुर्खेतले दुई नाबालिका बलात्कारमा एक व्यक्तिलाई २० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले आइतबार भेरीगंगा नगरपालिकाका दुई बालिकालाई बलात्कार गर्ने २९ वर्षीय वीरबहादुर टमटा (सुनार) लाई २० वर्ष ६ महिना कैदसहित लाख रुपैयाँ जरिवाना फै�. . .


झापामा हावाहुरीले घर भत्कँदा एक बालिकाको मृत्यु

झापा चैत्र १५ , दक्षिणी झापाको राजगढमा हावाहुरीले घर भत्कँदा एक बालिकाको मृत्यु भएको छ । राजगढ–१ बोक्राझाडी निवासी नारायणप्रसाद गिरीकी दुई वर्षीया छोरी पद्माको हावाले उडाएको टाटीले लागेर मृत्यु भएको स्थानीय दिलीपप्रसाद राजवंशीले जानकारी दिए । सोमबार बिहान आएको हावाहुरीले गिरीको फुसको घर भत्काए�. . .


बिराटनगरमा पनि ठूलो हावाहुरी

बिराटनगर चैत १५ , विहानै देखि देशका विभिन्न भागमा हावाहुरी संगै बर्षा भईरहदा बिराटनगरमा पनि अहिले ८:२० बाट ठुलो हावाहुरी र वर्षा शुरु भएको छ । तेज हावा संगैको चट्याङले बिराटनगर बासिन्दालाई त्रसित बनाएको छ ।. . .


माग पुरा नभए सम्म संविधान लागु हुन दिदैनौं: महतो

बिनु तिम्सिना सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर मधेशका मुद्धा समावेश नगरेसम्म संविधान लागु हुन नदिने बताउनुभएको छ । आजदेखि विराटनगरमा शुरु भएको दुई दिने विस्तारीत बैठकको उद्घाटन गर्दै अध्यक्ष महतोले यस्तो बताउनुभएको हो । उहाले मधेशका मुद्धा पाखा लगाएर संविधान कार्य�. . .