Admin_OB

बिराटनगरमा पेट्रोलियम पदार्थ सहज बनाउन पहल शुरु

विराटनगर (आयल मजदुर) पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । पेट्रोल ट्याङ्कर चालक संघले पक्राउ परेका आफ्ना सहकर्मीलाई बिना सर्त रिहा गर्न तीन दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी अवरुद्ध गरेपछि पे. . .


सरकारको बिकल्प खोज्ने बेला आयो – प्रदिप पौडेल

बिराटनगर- चैत्र १२ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यो सरकारको बिकल्प खोज्ने बेला भएको बताएका छन् । भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षत्कारमा नेता पौडेलले वर्तमान सरकार पूर्णरुपमा असफल भएकाले यो सरकार परिवर्तन गर्ने बेला भएको बताएका हुन् । उनले नेपाली कांग्रेस सबैभन्दा ठूलो द. . .


संविधान कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक – ईश्वर पोखरेल

बिराटनगर- चैत्र १२ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको कुराकानीमा पोखरेलले संविधान कार्यान्वयनका लागि कांग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्नेमा जोड दिए । कांग्रेस�. . .


राजघाटमा राउण्ड एबाउट निर्माण सुरु

राजघाट १२ फाल्गुन मोरङको राजघाट आम्बरी स्थित किरात यक्थुम चुम्लुङ राजघाट र स्थानियको पहलमा चक्रदोला (राउण्ड एबाउट) निर्माण कार्य सुरु भएको छ । राजघाट ७ निबासी हाल हङकङ बसोबस रहेकी स्वरस्वती पंधाक लिम्बु (थेवे)को एकलौटी आर्थिक सहयोगमा निर्माण हुनलागेको हो । उनले स्व. आमा कान्छिमाया र स्व. पति पुर्णको सम. . .


भारतीय कैदीको मृत्यु

राजविराजस्थित कारागारमा रहेका एक भारतीय कैदीको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधेपुरा जिल्ला परमानपुर–३ निवासी मो इलियास मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ४६ वर्षीय मियाँको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले लाम�. . .


राजघाटमा राउण्ड एबाउट निर्माण सुरु

राजघाट १२ फाल्गुन मोरङको राजघाट आम्बरी स्थित किरात यक्थुम चुम्लुङ राजघाट र स्थानियको पहलमा चक्रदोला (राउण्ड एबाउट) निर्माण कार्य सुरु भएको छ । राजघाट ७ निबासी हाल हङकङ बसोबस रहेकी स्वरस्वती पंधाक लिम्बु (थेवे)को एकलौटी आर्थिक सहयोगमा निर्माण हुनलागेको हो । उनले स्व. आमा कान्छिमाया र स्व. पति पुर्णको स�. . .


मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने

बिनु तिम्सिना मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने भएको छ । नौ बर्षदेखि लगातार वालमैत्री स्थानिय शासनका सुचकहरु पुरा गर्न लागिपरेको तेतरीया गाविस यही चैत्र १३ गते औपचारीक रुपमा बालमैत्री गाविस घोषणा  हुन लागेको हो । मोरङको तेतरिया गाबिस नेपाल कै पहिलो बालमैत्री गाबिसको रुपमा स्. . .


ज्योति मगरको हट प्रस्तुतिले उर्लाबारीका दर्शक तात्तिए

प्रेम देवान विराटनगर ११ चैत्र हट एण्ड सेक्सीको रुपमा परिचीत गायिका ज्योती मगरले पुर्वी मोरङको उर्लाबारीमा आएर हङगामा नै मचाईन् । उर्लाबारी युवा समुहद्वारा होलीको दिन हिजो आयोजित होली बिशेष कार्यक्रममा आफ्ना आदा वक्षस्थल देखिने गरी प्रस्तुतीमा उत्रिएपछी युवा दर्शकको मन स्थीरमा नै रहन सकेन । ज्योत�. . .


होली रे !!

. . .


उर्लाबारीमा ज्योतीले तताईन माहौल

उर्लाबारी । एकआपसमा रङ दलेर सद्भावका साथ दर्शकहरु होली मनाइरहेका थिए । युवायुवतीहरुको भीड पनि बाक्लै थियो । कार्यक्रममा बजिरहेको गीतमा दर्शकहरु आफ्नै सुरुमा नाँचिरहेका थिए । त्यही भीडलाई थप मनोरञ्जन दिलाउन स्टेजमा उत्तेजक शैलीमा उर्लाबारीमा देखा परिन्, गायिका ज्योती मगर । मोरङको उर्लाबारीमा उर्ल�. . .


पकलीमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीको पकलीमा आज बिहान बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरका गौरव राय छन् भने अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ। स१त ३२८८ नम्बरको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।. . .


ईटहरीमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

विराटनगर ११ चैत्र । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ३२८८ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई राजमार्गको छेउमा रहेको कलभर्टमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो . . .