विराटनगर ५ चैत्र, विराटनगरमा आजदेखि दुईदिने चार्टर्ड विद्यार्थीहरुका लागि राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संगठनको आयोजनामा दुईदिने सम्मेलन सुरु भएको हो । चार्टर्ड एकाउन्टेन्सी शिक्षाको स्थानीय स्तरमा चेतना अभिवृद�. . .
गत फागुन २३ गते देखि २६ गते सम्म काठमाण्डौमा भएको सातौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङ बहिरा क्रिकेट संघले हासिल गरेको थियो । आर्थिक अधावमा आफुहरुले दैनिक अभ्यास समेत गर्न नपाइरहेको बहिरा खेलाडिहरुको गुनासो छ । सामान्य खेलाडिहरुले जस्तै आफुहरुलेपनि खेलको माध्यमकाट अन्तराष्ट्रि�. . .
५ चैत्र, सिरहा। समान्यता पुजा अर्चना सबैले गरिन्छ तर मुसहर जातीमा एउटा अनौठो पुजा हुने गरेको छ । जसमा आगोमा हिड्ने गरिन्छ ।मंगलबार सिरहाको माडरस्थित पठेर्बामा मुसहर जातीको अपट्नी पुजा सम्पन्न भएको छ । सिरहाको गठालबाट आएको सात वर्षीयदेखि २९ वर्षीय धामी भार्कीहरुले उक्त पुजा गराएका छन् । ती धामीहरुले �. . .
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो बस्ने भएको छ। १३ औं महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्षका साथै ६४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेपछि कांग्रेसको पहिलो बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले महाधिवेशन �. . .
बिराटनगर चैत ५ , मोरङको झोराहाटमा बुधबार राति अज्ञात व्यक्तिबाट मोटरसाइकल लुटिएको छ । को १२ प ४९२ नम्बरको मोटरसाइकलमा राजेश खड्का आफ्नो घर जाने क्रममा लुटिएका हुन । खड्कालाई कुटपिट गरि मोटरसाइकल लुटिएको प्रहरीले बताएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।. . .
बिराटनगर चैत ५ , बिराटनगर स्थित स्टाण्डर्ड चार्टड बैंकको घको अन्डर ग्राउन्ड पार्किङमा राखिएको बद्री कटुवालको गाडिको चक्का चोरी भएको छ । उनले आफ्नो बा १३ प ५५६३ नम्बरको हुण्डाई आई टेन गाडी पार्किङमा राखेका थिए । उनले प्रहरीलाई घटनाको बारे बताएको जानकारी दिएका छन ।. . .
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा पूर्वाचंल क्षेत्रिय खेलकुद विकास समितिले शहिद रङशाला विराटनगरको मर्मत कार्य सुरु गरेकोछ । हाल पुर्व तर्फको प्याराफिट पुनर्निर्माण भईरहेकोछ । भर्खरै समापन भएको विराट गोल्डकपको समयमा दर्शकहरुले राति पनि खेल देखाउन मिल्ने गरि मैदानमा लाईटको व्यवस्थापनका साथै व्य�. . .
सिए पियुस लुनियाको संयोजकत्वमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको शाखा विराटनगरमा खुलेको छ । यहाँस्थित होटल ईस्टर्न स्टारमा आज विहिवार भएको एक कार्यक्रमबिच शाखाको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष सिए हरि कुमार सिलवाल,नेपाल चार्टर्ड एका�. . .
इटहरी–'स्वास्थ्य, शान्ति र एकताका लागि दौड' भन्ने नाराका साथ इटहरीमा यही चैत २५ गते मिनी म्याराथन प्रतियोगिता हुने भएको छ। व्यक्तित्व र नेतृत्व बिकासमा सक्रिय संस्था इटहरी जेसीजको आयोजनामा मिनी म्याराथन प्रतियोगिता हुने लागेको हो । इटहरी जेसीजले बुधबार पत्रकार सम्मेलन गरी दश किलोमिटरको ओपन रेस, दुई �. . .
काठमाडौं, ३ चैत । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बुधबार बिहान तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो । पञ्चाङ्ग निर्णायक समितिले निकालेको ७ बजेर ४७ मिनेटको शुभसाइतमा धालासिक्व मानन्धर सनाः गु खल गुठीका मानन्धरहरुले चीर ठड्याएका हुन् । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंग�. . .
प्रेम देवान विराटनगर ३ चैत्र । उखु उत्पादनमा प्रयोग हुने यन्त्र तथा औजार प्रर्दशनी एकदिने सुनसरी जिल्लाको अमढुवामा उचबमबकबलष् गरिएको छ । यान्त्रिककरणमा जोड आजको आवश्यकता यान्त्रिककरण सफलता नै दिगो कृषि विकास आधार भन्ने मुल नाराका साथ आज एक दिने औजार प्रर्दशनी गरिएको हो । औजार प्रर्दशनीमा नेपालमा �. . .