Admin_OB

कलेज प्रिन्सेसको फोटोसुट सम्पन्न

बिराटनगर फाल्गुन ३० , आगामी चैत्र १२ गते फाइनल रहेको पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को फोटो सुट सम्पन्न भएको छ । छानिएका टप १५ प्रतियोगीलाई २८ दिने प्रसिक्षण कार्यक्रममा २० औ दिन पारेर फोटोसुट गराइएको आयोजक सजिद आलमले जानकारी दिए । फोटो सुटमा टप १५ प्रतियोगीहरु सामेल भएका थिए । साथै आलमले बिभिन्न बिष. . .


महँगोमा विराटलाई तेल बेच्न दिएको भन्दै आयल निगम घेराउ

बिराटनगर फाल्गुन ३० सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराट पेट्रोलियमलाई नेपाल आयल निगमले प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिइएको विरोधमा निगम घेराउ गरेको छ । अनेरास्ववियुले आइतबार विहान कमिसनको चक्करमा विराट पेट्रोलियमलाई प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्र�. . .


शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेन

ताप्लेजुङ फाल्गुन ३० ताप्लेजुङ सदरमुकाम फुङ्लीङ नजिकै रहेको दोखुमापर्ने धुसेनीस्थित सरकारी वनमा शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।  ताप्लेजुङ नगरपालिका–८ मा पर्ने उक्त वन आगलागीबाट सयौँ हेक्टर जङ्गल जलेर नष्ट भएको छ । शनिबारबाटै जिल्लास्थित नेपाल प्रहरी, शसत्र . . .


नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिला जोगबनीबाट नियन्त्रणमा

विराटनगर फाल्गुन ३० भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नयाँदिल्ली जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको प. . .


धादिङमा ४.८ रेक्टरको परकम्पन गयो

काठमाडौँ-धादिङ केन्द्रबिन्दु भएर पुनः परकम्पन गएको छ । बिहान ११ बजे ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पन मापन केन्द्रले जनाएको छ पछिल्लो समय भूकम्पको पराकम्पन आउने क्रम बढेको छ, यसअघि शुक्रबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४.२ रेक्टर स्केलको परकम्पन गएको थियो । एक साताअघि परकम्प. . .


बेरोजगार (कविता) – बिबेक आचार्य

  म देख्छु, हजारौ अनुहार तिनले बोकेका हजारौ झोला, र झोलाका कुना-कुनामा गुम्सिएका सपना | मेरो झोला पनि त त्यस्तै छ बर्षौ देखि जम्मा गरेका सपना पुरा गर्ने पत्रहरु अनेक ठाउमा निकै वर्ष बिताएर कमाएका कागजहरु झोलाका चेपमा ति सबै गुम्सिएर अचेल ढुसी गनाउछ | बेरोजगारी अचेल, नाग बनेर आउछ फन ठड्याउछ र डस्छ बा�. . .


मोफसलकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप चैत १८ देखि

झापा फाल्गुन ३० ,  मोफसलकै सर्वाधिक पुरस्कार राशि ६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा आयोजना हुने भएको छ ।  झापा गोल्डकप २०७२’ चैत १८ देखि सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ  । करिब तीन हप्ताको आन्तरिक तयारी पछि चैत १८–२७ सम्म प्रतियोगिता सञ्चालन गरिने मूल आयोजक. . .


पुसेट कलेजमा स्वागत कार्यक्रम

बिराटनगर फाल्गुन ३० , पूर्वाञ्चल ईन्जिनियरिङ तथा प्रविधि कलेज (पुसेट) मा विध्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कलेजका छैटौं र सातौ सेमेस्टरका बिध्यार्थीले आयोजना गरेको कार्यक्रममा पहिलो सेमेस्टरका बिध्यार्थीलाई स्वागत गरिएको थियो भने आठौं सेमेस्टरका बिध्यार्थी�. . .


संस्कृति ज्ञान परीक्षा सम्पन्न

बिराटनगर फाल्गुन २९ हिन्दूस्वयं सेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृती ज्ञान परीक्षा तथा सांस्कृतीक कार्यक्रम २०७२ सम्पन्न भएको छ। उक्त कार्यक्रममा सुनसरी र मोरङका गरी ५४ बिद्यालयका छ सय बढी  बिद्यार्थीले भाग लिएका थिए । जसमा महेन्द्र मेमोरीयल उच्च मा.वी.का महेश कुमार उराव  प्रथम भएक�. . .


धरानमा छुरा प्रहारबाट एक घाइते

सुनसरीको धरानमा छुरा प्रहारबाट शुक्रबार एक जना गम्भिर घाईते भएका छन्। घाईते हुनेमा बराह क्षेत्र वडा नम्बर ७ बस्ने १८ बर्षिय सुरेन्द्र राइ रहेका छन्। धरान उप(महानगरपालिका वडा नम्बर २७ बस्ने मुना राइको विबाहमा आएका राईलाई वडा नम्बर २५ बस्ने १८ बर्षिय मिन कुमार राई र २५ बर्षिय रुपेन्द्र राईले छुरा प्रहा�. . .


किड्स भिलेजको वार्षिकोत्सब सम्पन्न

बिराटनगर फाल्गुन २९ , बिराटनगर स्थित किड्स भिलेज मन्टेशवरीको आज भव्यरुपमा दोस्रो वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको हलमा भएको उक्त कार्यक्रममा किड्स भिलेजका साना बालबालिकाले विभिन्न नृत्य ,गित र नाटक  प्रस्तुत गरेका थिए।  कार्यक्रमक‍ो अध्यक्षता पुर्वान्चन विश्वबिध्. . .


लागुअौषध सहित दुई पक्राउ

बिशेष सुराकीका आधारमा खटिएको समुहले जिल्ला सुनसरी धरान उप(महानगर पालिका स्थित भोटेपुल तर्फ आई रहेको को १० प ४९८७ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा सम्मर बहादुर शाहीको छोरा ३५ बर्षिय सुरेन्द्र शाही र पछाडी सवार सोहि स्थान बस्ने जित बहादुर गुरुङ्गको छोरा २८ बर्षिय प्रेम कुमार गुरुङ्गको शरीर तथा स्कुटर. . .