काठमाडौँ फाल्गुन १२ कक्षा ११ र १२ तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अर्न्तगतका शैक्षिक कार्यक्रमको नतिजा पनि लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिने भएको छ। उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले ११ कक्षामा अब भर्ना हुने विद्यार्थीको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक �. . .
बिराटनगर फाल्गुन १२ जाते गाबिसको सहयोगमा अन्तर पार्टी महिला सञ्जाल जाँतेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर जाँतेमा सम्पन्न भएको छ । जाँते उमावि परिसरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गराएको आयोजक अन्तर पार्टी महिला सञ्जाल जाँतेकी अध्यक्ष सुनिता ति�. . .
मोरङको जाँते–९ स्थित वसन्त हरियाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । मंगलबार सामुदायिक वनले औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गर्दै वन व्यवस्थापन कार्य शुरु गरेको हो । ३३८.१६ हेक्टर क्षेत्रफलमा फैलिएको वसन्त हरियाली सामुदायिक वनले पहिलो चरणमा ३.७६ हेक्टर क्षेत्रफलमा पुराना रु. . .
काठमाडौं, फागुन १२ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलोनाले आर्सनललाई पराजित गरेको छ । प्रि–क्वाटरफाईलन अन्तर्गत गएराति आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल बार्सिलोनाले २–० ले विजयी भएको हो । खेलमा बार्सिलोनाका लागि दुबै गोल लियोनल मेस्सीले गरे । मध्यान्तरसम्म गोलरहित बरा�. . .
काठमाडौं, फागुन १२ । भारतको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किदैंछन् । भ्रमणको अन्तिम चरणमा मुम्बईमा रहेको ओलीले त्यहाँका उद्योगी–व्यवसायीसँग भेट गरी नेपालमा लगानी गर्न आह्वान गरेका छन् । त्यसअघि उनले हिजो गुजरातको भुजमा भूकम्पपछिको पुनर्निर्माणबारे अवलोकन भ्रमण गरे. . .
झापा, फागुन १२ । झापा जिल्लाको पृथ्वीनगर गाविसमा हात्तीको आक्रमणमा एकजना घाइते भएका छन् । पृथ्वीनगर–२ डिगाँउमा जंगलबाट आएको एउटा हात्तीलाई लखट्ने क्रममा सोही स्थान बस्ने ३५ बर्षीय देउ लिम्बुलाई हात्तीले सुढले टिपेर फ्याक्दा लिम्बु गम्भिर घाईते भएका हुन् । लिम्बुलाई उपचारका लागि ओम साई पाथिभरा अ�. . .
बिजय धिमाल बिराटनगर फाल्गुन १२, अन्य नगरपालिकाको तुलनामा उर्लाबारीवासीलाई भाग्यमानी सावित गरिन्छ । पूर्वपश्चिम राजमार्ग, उर्लाबारी–बरडंगा–विराटनगर राजमार्ग, पूर्वी मोरङकै गहना प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे, जिल्लामै सर्वाेकृष्ट नतिजा हासिल गर्ने स्कुल र विद्यालय, सञ्चारको पहुँच तथा वि�. . .
बिराटनगर फाल्गुन १२ , बिराटनगरमा जारी बिराटनगर गोल्डकपको सेमिफाइनल खेल आज बाट सुरु हुदैछ । आजको पहिले सेमिफाइनलमा झापा ११ फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बिच हुने भएको छ। साविक बिजेता झापा ११ राम्रो लयमा रहेको छ भने एपीएफमा अनुभवी र राष्ट्रिय खेलाडीको उपस्थितले बलियो टिम मान्न सकिन्छ तसर्थ �. . .
बिराटनगर फाल्गुन १२ , नेकपा एमाले सम्वद्ध वुद्धिजीवी परिषद मोरङको आधिकारिक अध्यक्षमा टिकाराम पुरी भएका छन । दुईवटा समिति बनाइ गतिविधि गर्दै आएको परिषदलाई मोरङ जिल्ला कमिटीको पहलमा दुवै पक्षको बैठक बोलाएर एउटै परिषद बनाईएको हो । परिषदको नवसंरचित कमिटीको अध्यक्षमा टिकाराम पुरी , उपाध्यक्षमा हिक्मत ब�. . .
बिराटनगर फाल्गुन १२ , देशभरका कैदीबन्दीको विवरण अब सफ्टवेयरमा राखिन थालिएको छ । कारागार व्यवस्थापन विभागले कागजमा राखिने विवरणलाई समय सुहाउँदो प्रणालीमा राख्न लागेको छ । पुरानो प्रणालीमा कैदीको विवरण थाहा पाउन ७२ जिल्लामा सोध्नुपर्ने हुदा समयमा विवरण पाउन मुस्किल हुने गरेकोले नयाँ प्रणाली अपनाउँ. . .
प्रेम देवान विराटनगर ११ फागुन ÷ नेपाल प्रहरीको पुलिस क्वल काठमाण्डौले विराटनगरमा जारी चौथो विराट गोल्डकप प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्याङदी क्लव काठमाण्डौलाई पेनाल्टी सुट आउटमा ३ – २ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङ हेटौडामा सम्पन्न हैटौडा गोल्डकप विजेता टीम ह�. . .
विराटनगर ११ फागुन / सगरमाथा युथ क्लव इन्द्रपुर पिएलओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप मोरङको इन्द्रपुरमा बुधबारखदेखी शुरु हुने छ । सगरमाथा युथ क्लवका अध्यक्ष जनार्दन बास्तोलाले बास्तोलकाका अनुसार फागुन १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सात र भारतका एक गरी आठ टिमले सहभागिता जनाउ�. . .