विराटनगर, फागुन १० – मोरङको होक्लाबारिमा महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने झाँक्रीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमान र सासू ससुराले बोक्सी भएको भन्दै मानव मलमुत्र खुवाउने प्रयास गरेका थिए । मोरङ होक्लाबारी-२ का यशोदा डोटेल भण्डारीले आफूलाई बोक्सीको आरोपमा शारीरिक त�. . .
विराटनगर, फागुन ११ । विराट गोल्डकप फुटबल प्रतियोगिताको आज हुने अन्तिम क्वाटरफाइनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र विभागिय टोली नेपाल पुलिसबीच प्रतिष्प्रधा हुँदैछ । बिराटनगर स्थित सहिद रंगशालामा दिउँसो २:३० बजेबाट सुरु हुने छ । आजको विजेता टिमले आगामी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलम�. . .
सिरहा, फाल्गुन १० सिरहा जिल्लाको धनगढि नगरपालिका१३ स्थित भोर्लेनि गाउमा भएको भिषण आगलागीको पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेज्यूले स्थलगत अवलोकन गर्नु भएको छ। अवलोकनका क्रममा उँहाले आगलागीका पिडित परीवारलाई राहत बितरण समेत गर�. . .
विराटनगर, १० फागुन । सशस्त्र प्रहरी बलको एपीएफ टिम विराटनगरमा जारी विराट गोल्डकप फुट्वल टुर्नामेन्टको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टीम आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा कप्तान गणे. . .
बिराटनगर फाल्गुन १० , एसियाली विकास वैंक र सीप विकास परियोजनाको आर्थिक सहयोगमा श्री आदर्श उ.मा.विद्यालय विराटनगरले रोजगारी तथा स्वरोजगारीको लागि निःशुल्क तालिमको पहिलो समूहको कक्षाहरु संचालन गरेको छ । २ महिना सम्म चल्ने कम्प्युटर अपरेटर तथा कम्प्युटर हार्डवेयर टेक्निसियन तह २ विषयको उक्त तालिमको . . .
अर्जुन जम्नेली/विजय धिमाल उर्लावारी १० फागुन मोरङ, केरौन÷स्वच्छ, सफा पानीको मुहान, नजिकै विभिन्न रंगिन अविरले सजाइएको शिव लिङ्ग लगायतका मूर्तिहरु, वरिवरी ध्वजा सहितको त्रिसुल तर बाहिरभने धिमाल समुदायको अस्तित्व बोकेको प्रतिक कलशहरु कोल्टिएको, घोप्टिएको फोहोर मैलासंगै लडिरहेको । लाग्छ आदिवासी धिम�. . .
विराटनगर १० फागुन । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । आ�. . .
विराटनगर १० फागुन । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले संगठन बलियो बनाउन पार्टीलाई वहुपद्धतीय लिडरसिपमा बदल्नुपर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले मुलुक संघीयताको ढाँचामा गएकाले पार्टीलाई पनि नयाँ परिस्थितिअनुसार बहुपद्धतीय प्. . .
विराटनगर १० फागुन । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । आ�. . .
विराटनगर १० फागुन । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल काठमाडौं भिँड्दै छन् । दिउँसो पौने तीन बजे सहिद रंगशालामा दुई विभागीय टोलीबीच हुने खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा ग�. . .
धन सँग हैन माया, दिल सँग लगाउने को छ ? धुप सँग गलेको मन, प्रेम सँग जगाउने को छ ? छहारीमै हुन्छ शीतल , भन्दै मलाई दोहोर्याउने चुप्प गर्दै ओठतिर, लुकाई, भगाउने को छ ? यो ले त्यो ले भन्दै तिम्रो, अंग अंग मान्दा पनि सुम्पिएर फिक्रीबिना, मलाई फकाउने को छ ? अरु बेला हाँसी खुसी, थलो पर्दा आउने याद लठ्ठी हात समाउ�. . .
विराटनगर फाल्गुन १० एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २२औं महाधिवेशनबाट नवीना लामाको प्यानलै विजयी भएको छ । प्रतिद्धन्द्धी दिपक गौतमलाई भारी मत अन्तरले पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भइन् । उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भए । उनी�. . .