बिराटनगर फाल्गुन १० , बिराटनगरको ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै बिराटनगरका सिटी रिक्सालाई नियमन गर्न थालिएको छ । प्रशासनले बिना दर्ता सञ्चालनमा रहेका सवारीलाई कार्वाही गर्न थालेपछि व्यवसायीहरूले विरोध जनाएका छन । कि नम्बर देउ , होइन चने जागिर देउ भन्दै सिटी रिक्सा चालक आन्दोलित भएका छन । बिर. . .
बिराटनगर फाल्गुन १० , बिराटनगरका दुई युवा प्रतिभा सन्देश सुवेदी र संरक्षण देवकोटाले स्रोतामाझ नयाँ गित मामा आए घोडा लिएर आउने भएका छन। उक्त गित अरु गित भन्दा फरक रहेको गितका रचनाकार र संगीतकार संदेश सुवेदीले बताए । "यस गीतले हाम्रो बच्चा बेलाको याद दिनेछ " सुवेदी भन्छन । उक्त गितलाई गायक संदेश सुवेदी र �. . .
विजय धिमाल राजघाट ९ फागुन मोरङको राजघाट दुर्गापुरी स्थित बिसुद्ध सामाजिक कार्य गर्ने उदेश्यका साथ हेमगुरुङको अध्यक्षतामा राजघाट उज्यलो समाज नामक ९ तदर्थ कार्यसमिति गठन भएको छ । फगुन ९ गते स्थानिय व्यक्तिहरुको बृहत भेलाबाट छलफल गरि कार्य समिति चैन भएको हो । राजघाटमा भएका हरेक सामाजिक कार्यहरु यस समा. . .
बिनु तिम्सिना बिराटनगर फाल्गुन ९, पशुपंक्षी विकासमंन्त्री शान्ता मानवीले नेपाललाइ मासु, अण्डा तथा दुग्धमा आत्मनिर्भर बनाउन मन्त्रालय क्रियाशिल भएर लागी रहेको बताउनु भएको छ । क्षेत्रिय पशु निर्देशनालयको आयोजनामा आज देखि विराटनगरमा सुरु भएको दुई दिने क्षेत्रिय स्तरको योजना तर्जुमा गोष्ठीलाइ सम्वो. . .
विराटनगर फाल्गुन ९, करेन्ट लागेर दुवै हात गुमाएकी मेघा कार्कीको उपचारकालागि अनुसा कार्कीले सहयोग गरेकी छन् । मिस नेपाल क्यालीफोर्निया अमेरिका २०१५ की विजाता कार्कीले मेघाको उपचारकालागि २७ हजार रुपैया सहयोग गरेकी हुन् । विराटनगर तिनपैनी स्थायी घर भएकी कार्कीले आइतवार मेघाको घरमा नै पुगेर आर्थिक सहय. . .
प्रेम देवान विराटनगर ९ फागुन विराटनगरमा जारी विराट गोल्ड कप अन्र्तरगत मङगलबार हुने खेलमा बङ्गलादेशको फुटबल क्लव नआउने भएको छ ।आयोजक समितीका अध्यक्ष राजेन्द्र राउतका अनुसार बङगालदेशले अन्र्तरिक कारण देखाउदै नआउने भएपछी नेपालको ए डिभीजन क्लव नेपाल पुलिस क्लव आउने भएपछी मंङगलबार पुलिसले चिरप्रतिद. . .
प्रेम देवान विराटनगर ९ फागुन विराटनगरमा जारी विराट गोल्ड कपको आईतबार भएको खेलमा घरेलु टिम मोरङ्ग फुटबल क्लव विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङ्गले आईतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा भारतको युनाईटेड सिक्कीम फुटबल क्लवलाई २ – ० को गोल अन्तरले पराजित गरी सेमीफाईनलमा स्थान सुरक्षीत गरेका छ । . . .
प्रेम देवान विराटनगर ९ फागुन विराटनगरमा जारी विराट गोल्ड कप अन्र्तरगत मङगलबार हुने खेलमा बङ्गलादेशको फुटबल क्लव नआउने भएको छ ।आयोजक समितीका अध्यक्ष राजेन्द्र राउतका अनुसार बङगालदेशले अन्र्तरिक कारण देखाउदै नआउने भएपछी नेपालको ए डिभीजन क्लव नेपाल पुलिस क्लव आउने भएपछी मंङगलबार पुलिसले चिरप्रतिद. . .
प्रेम देवान विराटनगर ९ फागुन ÷ विराटनगरमा जारी विराट गोल्ड कपको शनिबार स्थगित भएको रमपम झापा ११ र जर्ज टेलिग्राफ कोलकाता विचको खेल आईतबार खेलाएको को खेलमा झापा विजय भई सेमिफाईनलमा प्रवेश गरेको छ रमपम झापाले ११ कोलकतालाई ५ –१ फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको २७ सेकेन्डमा कोलकताका सबि�. . .
मोरङ,फाल्गुन ९ गते। मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा शनिबार प्रहीले अबैध रुपमा रहेको ६० केजि सुपाडि बरामद गरेको छ। बिराटनगर २२ स्थित रघुपती जुटमिल छेउमा तत्काल नाम नखुलेका तस्करीहरुले टाउकोमा ६० केजि सुपाडी बोकी भारत तर्फ लैजादै गरेको अबस्थामा उनिहरुलाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट ग. . .
अनिलदेब राई, दमक, ९ फाल्गुन—प्रजातन्त्रको दिवसको अवसर पारेर शुक्रवार झापाको झिलझिलेमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । रजत जयन्तीको अवसर पारेर झिलझिलेस्थित पशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयले सो प्रतियोगिताको आयोजना गरेको हो । महेन्द्र राजमार्ग अन्र्तगत धार्मीक एबम् पर्यटकी�. . .