Admin_OB


बिराटनगरबाट अवैध ६० केजि सुपाडि बरामद

मोरङ,फाल्गुन ९ गते। मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा शनिबार प्रहीले अबैध रुपमा रहेको ६० केजि सुपाडि बरामद गरेको छ। बिराटनगर २२ स्थित रघुपती जुटमिल छेउमा तत्काल नाम नखुलेका तस्करीहरुले टाउकोमा ६० केजि सुपाडी बोकी भारत तर्फ लैजादै गरेको अबस्थामा उनिहरुलाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट ग. . .


प्रजातन्त्र दिवसमा झापामा मिनी म्याराथन

अनिलदेब राई, दमक, ९  फाल्गुन—प्रजातन्त्रको दिवसको अवसर पारेर शुक्रवार झापाको झिलझिलेमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । रजत जयन्तीको अवसर पारेर झिलझिलेस्थित पशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयले सो प्रतियोगिताको आयोजना गरेको हो । महेन्द्र राजमार्ग अन्र्तगत धार्मीक एबम् पर्यटकी�. . .


यस्ता छन् नेपाल र भारतबीचका सात सम्झौता

  काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने भारत भ्रमणको दोस्रो दिन नेपाल र भारतबीच विभिन्न सात बुँदे समझदारीमा हस्ताक्षर भएको छ।नेपाल र भारतका अधिकारीबीच प्रमद्वयको उपस्थितिमा नेपाललाई ८० मेगावाट विजुली दिनेदेखि बंगलादेशसँग सिधा पारवाहन सुविधा दिने सम्झौतामा पनि हस्ताक्षर भएको हो । हैद�. . .


बेलबारी स्थित लोहन्द्रा खोला नियन्त्रण गर्न माग

बिराटनगर फाल्गुन ९ , बेलबारी नगरपालिका वाड नं ३ स्थित ६५ बढि घर लोहन्द्रा खोलाले बगाउने जोखिम रहेको भन्दै खोला नियन्त्रण गर्न माग गरिएको छ । वडा सचिव सुशील सुवेदीले जल उत्पन्न प्रकोप नदि नियन्त्रण कार्यालयसँग पत्र लेखी माग गरिएको हो ।. . .


“सहिद मैदानमा पनि लाईट हुनुपर्यो”

बिराटनगर फाल्गुन ९ , शनिबार झापा ११ र भारतको जर्ज टेलिग्राफ बिचको खेल नाटकीय रुपले स्थगित हुन पुग्यो । शनिबार खेलिएको दुई घण्टा चार मिनेटको खेल स्थगित हुदा दर्शकले ठुलो हुटिङ पनि मैदानमा गरे । खराब प्रकाशका कारण झापा ११ ले खेल्न नमानेपछि आयोजकले खेल स्थगित गर्नु परेको थियो । खेल आइतबार पुन सुचारु गर्न�. . .


ग्रेडेडमा मनोरञ्जन मेला

विराटनगर - विराटनगर–१० मा रहेको ग्रेडेड बोडिङ स्कुलले शनिवार मनोरञ्जन मेला सम्पनन गरेको छ विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजित कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । मेलामा साङगितिक कार्यक्रम, डिस्को, फिसिङ खेल चरामार्ने खेल र विज्ञान प्रर्दशन लगा. . .


विराटचोकमा १२ गते देखी गोल्डकप हुने

विराटनगर - पिएल ओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप आयोजना गरिने भएको छ । मोरङको विराटचोकमा शनिवार आयोजक सगरमाथा युथ क्लवले पत्रकार सम्मेलन गरी फागुन १२ गते देखी गोल्डकप आयोजना गर्ने बताएको छ । सगरमाथा युथ क्लवका अध्यक्ष जनार्दन बास्तोलाले तिन बर्ष सम्म स्थगित भएको प्रतियोगतामा पुन सञ्चालन ग. . .


झापा र कलकताको खेल रोकियो भोली पुन हुने

प्रेम देवान विराटनगर ८ फागुन विराटनगरमा जारी चौथो विराट गोल्डकप फुटवल अन्तरगत शनिवार भएको झापा ११ र भारतको जर्ज टेलिग्राफ स्पोर्ट क्लव कोलकाता बिचको पहिलो क्वाटर फाइनल खेल बरावरीमा रोकिएपछि पून आइतवार हुने गरी स्थगित गरिएको छ । प्रतियोगिता आइतवार बिहान ९ बजे देखी हुने गरी स्थगित गरिएको छ । प्रतियोग�. . .


आईतबार सम्म चल्न दिने बिना नम्बारलाई

प्रेम देवान विराटनगर ७ फागुन । विराटनगर क्षेत्रमा विना नम्बरका सिटी रिक्सालाई नगर प्रहरीले पक्राउ गरेको भन्दै मधेशवादी दलका नेताहरुलाई आपत्ती जनाएका छन् । विराटनगर नगर क्षेत्रमा विना नम्बारका सिटी रिक्सा चलाएको भन्दै नगर प्रहरीले केही समय देखी धमाधम पक्राउ गर्न थालेको छ । आफ्नो रोजी रोटी खोसीएको भ. . .


घरेलु टिम मोरङ्ग फुटबल क्लवको विजय सुरुवात

प्रेम देवान विराटनगर ७ फागनु - मोरङ फुटवल क्लवले विराट गोल्डकप फुटवल प्रतियोगितामा विजय सुरुवात गरेको छ । बिहिवार देखी विराटनगरमा सुरु विराट गोल्पकपको दोस्रो खेलमा रुपन्देही ११ लाई तिनका विरुद्ध एक गोलले पराजित गर्दै मोरङले विजय सुरुवात गरेको हो । अति प्रतिसपर्धात्मक खेलको ३२ औ मिनेटमा मोरङका बिजय �. . .


मोरङमा दादुरा–रुवेला विरुद्धको खोप अभियान

प्रेम देवान विराटनगर ६ फागुन । मोरङ जिल्लामा आगामी फागुन ९ गतेदेखी दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गरिने जानकारी दिएको छ । प्रत्येक चार–चार बर्षमा संचालन गरिने देशब्यापी अभियान अन�. . .