Admin_OB

झापामा भएको सवारी दुर्घट्नामा दुईको मृत्यु

झापा, फागुन ६ गते झापा जिल्लामा बुधबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा दुईको मृत्यु एघार जना घाईते भएका छन्। गरामनी ३ भद्रपुर सडक खण्डमा मे. ७ प ४१३८ नम्बरको मोटरसाईकलले सोहि स्थान बस्ने ९ बर्षिय अमित तामाङलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए। तामाङलाई उपचारको लागी भद्रपुर तर्फ लाने क्रममा �. . .


विराट गोल्डकप आजबाट सुरु , झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच आजको खेल

बिराटनगर फाल्गुन ६ , नेपालको ऐतिहासिक फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल टुर्नामेन्ट आजबाट सुरु हुदैछ । आज हुने उदघाटन खेल गतवर्षको विजेता झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच बिराटनगरस्थित सहिद मैदानमा दिउसो २:३० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा  फागुन ६ गतेदेखि १५ गते सम्म सहिद मैदानमा नेपा�. . .


पाँच केन्द्रीय सदस्यसहित ४० जना नेताहरुले फोरम परित्याग

काठमाडौंः संघीय समाजवादी पार्टी र फोरम नेपालवीच एकता भई बनेको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० जना नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन । उनीहरुले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी परित्यागको घोषणा गरेका हुन् । पार�. . .


जन्ती बससंग ठोक्किदा ३ जनाको मृत्यु

बुटबलः पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको धवहामा बुधबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदहबाट जन्ती लिएर बर्दिया जाँदै गरेको लु १ ख ४१९५ नम्बरको जन्ती बसमा बा १३ च ३६६३ नम्बरको स्कोरपियोलाई ठोक्किँदा स्कोरपियोमा सवार तीन जनाको ज्यान गएको हो । धवहामा रोकि राख�. . .


बिराटनगरमा मधेसी मोर्चाको लाठी जुलुस

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा लाठी जुलुस प्रदर्शन गरेको छ । सात दल सम्मिलित मोर्चाले आज अपरान्ह विराटनगरको रोडशेषबाट निकालेको लाठी जुलुस विराटनगरको गुद्रीस्थित वि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संघीय लोकतान्त्रिक मधेसी मोर्चाका मोरङ जिल्ला संयोजक राजकुमार. . .


सडकका रुख काटिएको भन्दै छानबिन शुरु

मोरङ्गको सुन्दरदुलारी नगरपालिकाको गेटै अगाडि रहेका वर्षै पुराना रुख काटिएको सम्बन्धमा जिम्मेवार निकाय वेखवर बने पछि आफ्नो क्षेत्राधिकारका रुख काटिएको बारे सडक डिभिजन कार्यलय विराटनगरले छानविन शुरु गरेको छ । कार्यलयले सव इन्जिनियर मिथिलेश यादवलाई घटनाको बारे सत्यतथ्य छानविन गरि प्रतिवेदन तयार ग�. . .


“राजनीतिक संयन्त्रको कुनै औचित्य छैन”- राजेन्द्र महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनको समस्या समाधानका लागि वनाउन लागेको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहने बताउनुभएको छ । दलका ठूला नेता सम्मिलित राजनितिक संयन्त्र बन्दैमा समस्या सावधान हुनेमा उहाले बताउनुभयो । महतोले ठोस र परिणममुखी नजिताका लागि अहिलेकै कार्यदलले पनि काम गर्�. . .


बिराटनगर बाल मैत्री शहर हुने

बिनु तिम्सिना बिराटनगर-फागुन ५, नेपालमै पहिलो पटक बालमैत्री नगरको अवधारणा अघि सारेको विराटनगर उपमहानगरपालिकाको बालमैत्री नगर घोषणाको अभियान अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि बमोजिम बालअधिकारको क्षेत्रमा पुरा गर�. . .


लेटाङमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा पाँच घाईते

मोरङ, फागुन ५ गते। मोरङ जिल्लाको लेटाङ भोगटेनि नगरपालिकामा मंगलबार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा पाँच जना घाईते भएका छन्। लेटाङ्ग बाट कानेपोखरी तर्फ जादै गरेको बा ३० प ७६०७ नम्बरको मोटरसाईकल र विपरित दिशा बाट आउदै गरेको को ७ प ९१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन गई दुर्घट्ना भएको थियो। बा ३० प �. . .


बल्ने भए बिराटनगरका सडकमा बत्ती : आवर बिराटनगर समाचार प्रभाब

बिराटनगर फाल्गुन ५ , बिराटनगरका सडकमा राति भए पछी सडकमा बत्ती नबल्दा दुर्घटना को जोखिम साथै बिराटनगर सहर कै सुन्दरता बिग्रिएको समाचार आवर बिराटनगर डट नेटले केहिदिन अघि सम्प्रेसन गरेको थियो । आवर बिराटनगर मा हाम्रा पाठकले बारम्बार यस विषयमा आवाज उठाइदिनु भनेर अनुरोध पछी समाचार र दवाबका लागि पोस्टर स�. . .


मेघाका बाबुको याचना को भेटिएला मनकारी

हरि अधिकारी विराटनगर फाल्गुन ५ , बन्दै गरेको घरको नक्सा पास हुदैन भनेपछि जेठानी र सासुरा  घरको छत हेर्न गएकी थिइन उनि । आफनै घरको छत हेर्न गएकी उनको जिवना नराम्रो घटना घट्यो । सामान्य अवस्थामा छत हेर्न गएकी उनि व्युझदा अस्पतालको बेडमा थिइन । गत पुस २५ गते जेठानी सर्मिला र सासु पार्वतीका साथ विराटनगर १�. . .


ओलीले धरहराको पुनर्निर्माणका लागि आफ्नो एकमहिनाको तलब दिने

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि आफ्नो एकमहिनाको तलब दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार भूकम्पबाट क्षतिग्रस्त धरहराको परिसरमा गरेको ऐतिहासिक राष्ट्रिय धरोहर पुनर्निर्माण संकल्प कार्यक्रममा प्रधानमन्त्री ओलीले ऐत�. . .