बिराटनगर माघ १८ पुर्व अहिले सौन्दर्य प्रतियोगिताले एकदम तातेको छ । लगातार एकै महिना ३ प्रतियोगिता आयोजना हुदैछ। सबै प्रतियोगितालाई भब्य र फरक बनाउन सबै आयोजक लागि परेका छन् । सन् २०१२ देखि लगातार रुपमा विराटनगरमा अायाेजना हुँदै अाएकाे मिस पुर्वेली सुपर माेडलकाे पाँचाै संस्करण यस पटक बिशेष रहने मिस. . .
पाँचथर, १८ माघ । जिल्लाको सराङडाँडाका अलैँची कृषक बाँदर र भ्याउसोको आतङ्कले हैैरान बनेका छन् । बाँदरले अलैँची च्यात्ने र भ्याउसोले फल खाइदिँदा उक्त गाविसका अधिकांश कृषक मारमा परेका छन् । सराङडाँडा– ५ का कृषक धनबहादुर बस्नेतले बाँदर र भ्याउसोले अलैँची सखाप पारेकोले यसवर्ष उत्पादनमा कमी कमी आउने तथा . . .
विराटनगर १८ माघ । जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । आइतबारको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै मोर्चा कार्यकर्ता आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका हुन् । त्यसक्रमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेपाली कांग्रेसका सांसद �. . .
बिराटनगर माघ १८ झापाको बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित एक होटलमा हिजो एक व्यक्ति मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक खड्गवहादुर खत्रीले दिएको जानकारी अनुसार सुरुङ्गा– ५ निवासी ५० वर्षीय मनुरथ पाठक वीएनवाई होटलको २०७ नम्वर कोठामा मृत फेला परेका हुन् . . .
बिराटनगर माघ १८ झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने ब�. . .
माघ १८ विराटनगर । मोरङको सिजुवामा आगोले डढेर आज विहान एक प्रहरी हवल्दारको मृत्यु भएको छ । सिजुवा १ घर भइ इलामको जौबारी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय रामचन्द्र ताजपुरियाको डढेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले जानकारीदिनुभयो । हवल्दार ताजपुरिया जौबारी प्रहर�. . .
सुनसरी,माघ १८ गते । सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा आईतबार लागु औषध कोरेक्स सहित एक युवक पक्राउ परेका छन् । WB ७४ X ४५२३ नम्बरको मोटरसाईकलमा सवार सुनसरी लौकही २ बस्ने १९ बर्षिय सिधार्थ साहको साथ बाट अवैध लागुऔषध बरामद भएको थियो । उनलाइ ईनरुवा नगरपालिका ६ स्थित सुनसरी खोला नजिकै पुर्व पश्चिम राजमा�. . .
बिराटनगर माघ १७ , बिराटनगर स्थित सास्थ्म कलेजको आयोजनामा आज नगर सफाई कार्यक्रम सम्पन्न भएको छ। कलेजका ५० भन्दा बढी बिध्यार्थी र कलेजका शिक्षकहरुले बिराटनगरको रोडषेस चोक , बिराटनगर बस पार्क , ट्राफिक चोक र शनि मन्दिरमा सरसफाई गरेको कलेजका बि.बि.ए कोअर्डीनेटर प्रविन रिमालले जानकारी दिनुभयो । बिद्या�. . .
काठमाडौं, माघ १७ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ । बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व क�. . .
चितवन १७ माघ । भरतपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कँुवरले जानका. . .
बिराटनगर माघ १७ बंगलादेशमा जारी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडीलाई सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । १२ औं दक्षिण एशीयाली खेलकुदको तयारीबारे जानकारी दिन नेपाल ओलम्पिक कमिटिले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री सत्यनारायण म�. . .