बिराटनगर पुस २८ गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ व. . .
मोरङ, पौष २८ गते । सवारी चेकजाँचकाक्रममा सोमबार मोरङको बिराटनगरमा मारुती भ्यानबाट लागुऔषध कोरेक्स बरामद भए पछि प्रहरीले लागुऔषधसहित भ्यानमा सवार तिन जनालाई पक्राउ गरेको छ। बिराटनगर ४ स्थित राजवंशी चौकमा सांझ ५ बजे को. १ ज २०१८ नम्बरको मारुती भ्यानभित्र ८ बोतल लागुऔषध कोरक्स बरामद भएपछि भ्यान चालक . . .
पाँचथर, पौष २७ सार्वजनिक सञ्जाल फेसबुकमा फेक आइडी बनाई पाँचथर जिल्लाकी एक युवतीसंग तिन लाख ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा खुदुनाबारी ७ का २९ वर्षिय भविन्द्र सुवेदी रहेका छन्। उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो। सुवेदीले फेसबुकमा निश्चल शर्मा नाममा फेक आइड�. . .
बिराटनगर पौष २७ बिराटनगर मोरङ लायन्स /लियो क्लब द्वारा लायन्सको “वर्ल्ड वाइड सर्भिस विक ” अन्तर्गत साता ब्यापी कार्यक्रम को घोषणा गरे बमोजिम दोश्रो दिन को कार्यक्रम रक्तदान कार्यक्रम कोशी हेल्थ क्याम्पस बिराटनगर मा सम्पन्न भएको छ । उक्त कार्यक्रममा लायन्स मोरङका सस्थापक अध्यक्ष लायन बिकाश अधिकारी ,�. . .
बिराटनगर पुस २८ इटहरीमा पछिल्लो केही समय मोटरसाइकल चोरीका घटना बढन थालेका छन । प्रहरीले इटहरी सुरक्षीत भएको दाबी गर्दै आएपनि श्रृंखलाबद्ध रुपमा मोटरसाइकल चोरीका घटना भने बढन थालेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सेफ फर इटहरीको अभियान संञ्चालन गर्दै आएपनि बिगतमा सुरक्षीत शहर भनेर मानिने अब असुर�. . .
प्रेम देवान विराटनगर २७ पुष । पछिल्लो समय मधेशमा भएको आन्दोलनमा राज्य र आन्दोलनकारी दुवै पक्षबाट मानव अधिकार हनन् भएको आज विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र विराटनगरले आयोजना गरेको मानव अधिकार संरक्षणमा सरोकारवालाहरुको भुमिका विषयक �. . .
बिराटनगर पौष २७ बिराटनगर मोरङ लायन्स /लियो क्लब द्वारा लायन्स को "वर्ल्ड वाइड सर्भिस विक " अन्तर्गत साता ब्यापी कार्यक्रम को घोषणा गरे बमोजिम दोश्रो दिन को कार्यक्रम रक्तदान कार्यक्रम कोशी हेल्थ क्याम्पस बिराटनगर मा सम्पन्न भएको छ । उक्त कार्यक्रम मा लायन्स मोरङ का सस्थापक अध्यक्ष लायन बिकाश अधिकारी ,�. . .
विजय धिमाल राजघाट २७ पौष मोरङको राजघाट दुर्गापुरी स्थित राजघाट गाउँ कमिटि राप्रपा नेपालको आयोजनामा २९४ औँ पृथ्वी जन्मजयन्ति मानाइएको छ । माहा पुरुष वा राष्ट्रिय निमार्णकर्तालाई विर्सनु हुन्न भन्ने सम्झना स्वरुप मनाउनुपर्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उस्थित विभिन्न पार�. . .
हरि अधिकारी विराटनगर पुस २७ गत बैसाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित बनेकाहरु राहत सामाग्री नपाएरका कारण अझै कष्कटर जीवन विताउन बाध्य छन् । तर तिनै पिडितको नाममा संकलन गरिएको राहत सामाग्री समयमा नै वितरण नहुदा सडन थालेका छन् । एकतातिर राहत सामाग्री नपाएर भूकम्प पिडितहरु कष्टकर जीवन विताउ. . .
बिराटनगर पुस २७ , उद्योग सङ्गठन मोरंग महिला समितिको आयोजनामा यहि माघ ८ र ९ गते बिराटनगरमा कोसेली महोत्सव हुने भएको छ । उक्त महोत्सवमा बिभिन्न घरेलु सामानहरु राखिने उद्योग सङ्गठन मोरंग महिला समिति कि रिमा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम घरेलु उद्योग र महिलाहरुलाई प्रोत्साहन गर्न आयोजना गर्न �. . .
बिराटनगर पुस २७ उच्च माध्यमिक शिक्षा परिषदले मंगलबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ। आज बिहान बसेको परिषदको बोर्ड बैठकले अधिकांश काम पुरा भइसके पनि केही मिसिङ केस बाँकी रहेकाले भोलि बिहान ८ बजेभित्रमा परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले ब�. . .
२७ पुस, काठमाडौं । वेष्ट इण्डिज टी-२० क्रिकेटमा विश्व नम्बर एक टीम बनेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आइतबार सार्वजनिक गरेको विश्व वरियतामा वेष्ट इण्डिज शीर्ष स्थानमा छ । भारतमा हुने टी-२० विश्वकप सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वेष्ट इण्डिज शीर्ष वरियतामा फर्किएको हो । �. . .