Admin_OB

झापामा कुखुरा फारममा आगलागी, नौ लाख बढीको क्षती

झापा, माघ ३  झापा जिल्लाको दमक नगरपालिकास्थित एक कुखुरा फारममा गएराती आगलागी भएको छ। दमक नगरपालिका १५ पखेटेस्थित धनपाल राईको कुखुरा फारममा कुखुरालाई न्यानो पार्न ग्याँस बत्ती बाल्नेक्रममा अचानक आगलागी भएको हो। आगलागीबाट राईको बाँसबाट निर्मित कुखुरा फारम, एक सय ठुला तथा साना कुखुरा जल्दा अन्दाज�. . .


जिल्ला प्रशासन कार्यालयले छिनोफानो गर्दै आएका मुद्दा अदालततर्फ

बिराटनगर पुस ३० पहिले जिल्ला प्रशासन कार्यालयले छिनोफानो गर्दै आएका मुद्दा अदालततर्फ आउने क्रम बढ्न थालेको छ । नयाँ संविधानमा प्रशासनले छिनोफानो गर्दै आएका सार्वजनिक अपराध, कालोबजारी, खाद्य अपराध, हातहतियार तथा खरखजानालगायत मुद्दा अदालतबाट नै लानुपर्ने व्यवस्था गरेपछि मोरङमा प्रशासनले हेर्दै आ�. . .


मोटरसाइकलमा घर लगिदिने भन्दै नाबालिकामाथी जबरजस्ती गर्ने पक्राउ

पाँचथर, पौष २९ गते। मोटरसाइकलमा घर पुर्याणई दिन्छु भन्दै बाटोमा लागि नाबालिकामाथी जबरजस्ती करणी गर्ने पाँचथरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका ३ बस्ने बर्ष २२ को सुभाष मगर रहेका छन्। उनलाई प्रहरीले पाँचथर सिदिन घर भई फिदिम नगरपालिका २ स्थित आफन्तको घर आ�. . .


सुनसरीको कुसाहामा आज बिहान कार दुर्घटना, एकको मृत्यु

सुनसरी, पौष ३० पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको कुसाहामा आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तिन जना गम्भीर घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा. ६ च ८९५२ नम्बरको सेन्ट्रो कार आज बिहान साढे चार बजे कुसाहा ९ स्थित जमुवा खोलाको पुलमा ठोक्किएर दुर्घटनन�. . .


क्रस इन फेसबुक (कथा) – समुन्द्र कार्की

बानेश्वर हाइट। ब्याकग्राउनडमा उभिएको संविधान सभा भवन। भवनको अगाडिको भित्ता। अनि भित्ताको छेउमै टाँसिएको पोष्टर  जस्तो  सिङ्गो मान्छे। क्रसमा झुण्डिएका क्राइष्टको लकेट, हाइलइट गरिएको सुनकेस्री कपाल। टाइट ब्ल्याक जिन्स, टिम्बरल्याणको जुत्ता, फेन्सी जेब्रा टि-सर्ट। अनि माथिबाट लङ्ग ओभरकोट । एउटा न�. . .


उर्लाबारीमा न्यानो अभियान

मोरंग पौष २९ गत वर्ष यसै महिना र गते बाट हट नेपाली न्यूज डटकमको आयोजनामा सुरु भएको न्यानो अभियान र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम यस वर्षको पहिलो कार्यक्रम मोरङको उर्लाबारी–१ बक्राहा बाँधबाट पौष २९ गते बुधबारदेखि अभियान सुरु भएको छ । जस्मा २२ जनालाई कम्बल र २० जना बालबालिकालाई न्यानोका कपडा वितर. . .


दुई टुक्रा भएको हात झापामा जोडियो

झापा पुस ३० गत सोमबार विहान १० बजे बुधबारे–१, झापाका हर्कबहादुर सुब्बा (५०) काठ मिलमा काम गर्दै थिए । सोही क्रममा आराले उनको हात काट्यो । देब्रे हातको कुहिनो मुनीबाट आराले उनको हात छिनेको थियो । काठ मिलमा काम गर्दै गर्दा हात दुई टुक्रा भएपछि उनी आफ्नो एउटा हात सधाको लागि गुमाउनु पर्नेमा चिन्तित थिए । घट. . .


नेरुडेको नवौं वार्षिक साधारण सभा सम्पन्न 

बिराटनगर पुस ३० नेरुडे लघुवित्त विकास बैंक लि.को नवौं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाज्यूको अध्यक्षतामा विराटनगरको उधोग संगठन मोरङ्गको हलमा सम्पन्न भयो । उक्त सभामा संचालक समितिको तर्फवाट अध्यक्ष डा. भेष प्रसाद धमलाज्यूले आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिव�. . .


तोयम रायमाझी मोरङको नयाँ प्रजिअ

बिराटनगर पुस २९ गणेशराज कार्कीको सरुवा भएको तीन सतापछि नयाँ सिडिओले कार्यभार सम्हाल्ने तय भएको छ ।  तोयम रायमाझी नयाँ प्रजिअको रुपमा मोरङ आउन लाग्नु भएको हो । रायमाझीले यसअघि मोरङमा प्रशासकीय अधिकृत भई काम गरिसक्नु भएको छ ।. . .


कञ्चनपुरमा प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान

बिराटनगर पुस २९ कञ्चनपुरको बेलौरीमा प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ।  बेलौरी नगरपालिका–१० मा हतियारसहित नेपाल प्रवेश गरेका चार भारतीय नागरिकलाई गएराति प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली प्रहार गरेपछि दोहोरो गोली हानाहान भएको हो। प्रहरीले चारजना मध्ये एकजना भ�. . .


बिराटनगरबाट चार हजार लिटर तस्करी गरेर ल्याइएको डिजेल नियन्त्रणमा

बिराटनगर पुस २९ विराटनगर उपमहानगरपालिका २२ स्थित मटेरुवा सीमा नाकाबाट तस्करी गरेर ल्याइएको अवस्थामा चार हजार लिटर डिजेलसहित प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भारतबाट तस्करी गरी ल्याइँदै गरेको अवस्थामा गएराति गस्तीको प्रहरी टोलीले डिजल नियन्त्रणमा लिएको हो । को १ त ३०५८ र ९९१८ नम्बरक�. . .


नेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना – बेलायती अध्ययन

बिराटनगर पुस २९ नेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना एक बेलायती अध्ययनले औँल्याएको छ । टेक्टोनिक प्लेटको घर्षणले गत वैशाखमा गोरखा, बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पजस्तै अर्को भूकम्प फेरि जान सक्ने सम्भावना सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले सोमवार गरेको छ । भूकम्पको केन्द्र �. . .