Admin_OB

बिराटनगरमा “कोसेली महोत्सव” हुने

बिराटनगर पुस २७  , उद्योग सङ्गठन मोरंग महिला समितिको आयोजनामा यहि माघ ८ र ९ गते बिराटनगरमा कोसेली महोत्सव हुने भएको छ । उक्त महोत्सवमा बिभिन्न घरेलु सामानहरु राखिने उद्योग सङ्गठन मोरंग महिला समिति कि रिमा श्रेष्ठले जानकारी दिनुभयो  । कार्यक्रम घरेलु उद्योग र महिलाहरुलाई प्रोत्साहन गर्न आयोजना गर्न �. . .


कक्षा ११ को परीक्षाफल भोलि सार्वजनिक हुने

बिराटनगर पुस २७ उच्च माध्यमिक शिक्षा परिषदले मंगलबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ। आज बिहान बसेको परिषदको बोर्ड बैठकले अधिकांश काम पुरा भइसके पनि केही मिसिङ केस बाँकी रहेकाले भोलि बिहान ८ बजेभित्रमा परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले ब�. . .


वेष्ट इण्डिज बन्यो टी-२० को विश्व नम्बर एक टीम

  २७ पुस, काठमाडौं । वेष्ट इण्डिज टी-२० क्रिकेटमा विश्व नम्बर एक टीम बनेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आइतबार सार्वजनिक गरेको विश्व वरियतामा वेष्ट इण्डिज शीर्ष स्थानमा छ । भारतमा हुने टी-२० विश्वकप सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वेष्ट इण्डिज शीर्ष वरियतामा फर्किएको हो । �. . .


झापामा मोटरसाइकल दुर्घटना , चालक राजवंशीको मृत्यु

झापा, पौष २७ गते। झापा जिल्लाको शिव-सतासीमा आइतबार सांझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका १० का ३१ वर्षिय सतेन राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते राजवंशीलाई उपचारकालागि बि.एण्ड �. . .


गौरादहस्थित एक घरबाट लुकाई राखेको लागुऔषधसहित महिला पक्राउ

झापा, पौष २७ झापा जिल्लाको गौरादहस्थित एक घरबाट आइतबार लुकाई राखेको अवस्थामा लागुऔषध बरामद भएको छ। प्रहरीले गौरादह नगरपालिका १३ बैराती बस्ने सारा बान्तवाको घरबाट लागुऔषध नाइट्रोजेपाम ट्याब्लेट ३१९ पिस, नाइट्रोजन ट्याब्लेट १८३ पिस, कोरेक्स १३ बोतल साइकोडिन ४ बोतल र गाँजा ५० ग्राम फेला पारेको हो। �. . .


अजिब छ दुनिया (कविता) – निश्चल पोखरेल

कसैले आफ्नो इच्छा पुरा गर्न अरुको इच्छा दबाएको छ त कसैले अरुको इच्छा पुरा गर्न आफ्नो इच्छा दबाएको छ कसैले उपहार पाउनको लागि माया गरेको छ त कसैले माया पाउनको लागि उपहार दिएको छ कसैले अरुलाई रुवाउन आफु हासेको छ त कसैले आफु रोएर अरुलाई हसाएको छ कसैले शरीर देखाउनको लागि लुगा लगाएको छ त कसैले शरीर ढाक्नक�. . .


मोरङको राजघाट एक दिने नेत्र परिक्षण सम्पन्न

विजय धिमाल राजघाट २६ पौष मोरङको राजघाट लक्ष्मि माध्यमिक विध्ययालयले एकदिने विध्ययार्थी लगायत विध्ययार्थीका अभिभावकहरुलई नेत्र परिषण गराएको छ । सिविर लक्ष्मि माध्यमिक विध्ययालयको आयोजना, पाथिभरा अफटीकलको प्राविधिक सहयोग र ल्याइन्स क्लव अफ उर्लावारीको संयोजकत्वमा भएको हो । समस्या आउनु भन्दा पूर�. . .


एकसातामा मोरङमा इन्धन सहज हुने

बिराटनगर पुस २७ , भारतबाट इन्धन अहिले कै मात्रामा आए अबको एक हप्तामा मोरङमा इन्धन सहज हुने निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा हिजो गरिएको इन्धन व्यवस्थापन सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा इन्धन सहज हुने अधिकारीले बताउनु भयो । प्रत्येक प�. . .


बिराटनगरलाई कलर जोन बनाईने

बिराटनगर पुस २७ । बिराटनगर उपमहानगरपालिकाले कलर जोनको अवधारणा लागू गर्ने भएको छ । सोमबारदेखि सुरु हने नगर परिषदबाट यश अवधारणालाई लागू गरिने छ । उधोग संगठनको अगुवाइमा आईतवार भएको छलफलमा डा. सनत बरालको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाई बिज्ञहरु संग सुझाव लिएर पाँच दिन भित्र दिने भएको छ । बिराटनगर उप�. . .


एभरेस्ट कि सुनिधि भईन प्रथम

बिराटनगर पुस २७ , लायन्स क्लब अफ बिराटनगर गुरासले आयोजना गरेको अन्तर उच्च माबि वक्तृत्वकाला प्रतियोगितामा एभरेस्ट कलेजकी छात्रा सुनिधि केसी प्रथम भएकी छिन । स्वच्छ वातावरण स्वच्छ जीवन बिषयक प्रतियोगितामा प्रथम भई सुनिधिले मेडल र नगद पुरस्कार गुराँसका अध्यक्ष मिलन लम्सालको हातबाट प्राप्त गरिन ।. . .


बेलबारीमा सडक सचेतना कार्यक्रम सम्पन्न

बिराटनगर पुस २६ , मोरंगको बेलबारीमा बेलबारी जेसिसको आयोजनामा सनिबार सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ  । उक्त कार्यक्रममा "मदिरा सेवन गरी सवारी नचलाऔँ,ओभरटेक नगरौ,ट्राफिक नियम पालना गरौ,सडक सफा गरौ लगायतका दर्जनौ नाराहरु लेखिएका प्ले कार्ड बोकेर युवाहरु सडकमा बसेका थिए ।    केही साता अघि मात्र बे. . .


सद्भावना पार्टीको आज विराटनगरमा प्रार्थनासभा

बिराटनगर पुस २६ सघीय लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले आज विराटनगरमा प्रार्थनासभाको आयोजना गरेको छ । शहीदको स्मरण गर्दै विराटनगर रानी नाकामा भएको धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेता दिलीप धाडेवालगायतमाथि भएको कुटपिटबाट घाइतेको शिघ्र स्व. . .