संविधान निर्माणका लागि नेपालका मूख्य चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले नेपालको प्रजातान्त्रिक विकासका लागि राजनीतिक दलले गरेको सहमति मूख्य आधारशिला बनेको भन्दै स्वागत गर्नुभएको हो । सहमतिमा पुग्न नेपाली नेता�. . .
आज भूकम्पको एउटा पराकम्प गएको छ । बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि आइतबार राती १० बजेर ३५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसपछि सोमबा. . .
झापा, २६ जेठ : प्रहरीले मंगलबार झापाको हल्दिबारी गाविसबाट ३४ हजार नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय प्रहरीको मिलोमतोमा हल्दिबारी–३ स्थित नारायण लुईंटेलको घरमा लामो समयदेखि कौडा तथा तास खेलाउने गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनीहरुलाई जु. . .
बिनु तिम्सिना मोरङको पथरीशनिश्चरे–१ स्थित भुल्के जालपादेवी सिमसार क्षेत्र ओझेलमा परेको छ । सिमसार क्षेत्रमा रहेको भुल्के पोखरी र जालपादेवी मन्दिर लगायतका पूर्वाधारहरुले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउन सक्छ । तर संरक्षण र प्रचार–प्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेको छ । भुल्के जालप�. . .
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रै एक किशोरी सामूहिक बलात्कारको सिकार बनेकी छिन्।सोमबार साँझ बीपी प्रतिष्ठानको पश्चिमतर्फको बगैंचामा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सात-आठ जनाको समुहले सामूहिक बलत्कार गरेका हुन्। प्रेमीसँग बसेर गफ गरीर. . .
मानवता छटपटाइरहेछ मतलबी दीन संसार लोभ ईष्या घमण्डले मानवता छटपटाइरहेछ ।। आशावादी जीवन खातिर मृगतृष्णा पछि दौडी मानवता छटपटाइरहेछ ।। भोको पेटको चपेटमा लाचारी बनी तन मानवता छटपटाइरहेछ ।। मन कालो तन उज्यालो हत्या हिंसाको विभीषिका मानवता छटपटाइरहेछ ।। कति शुन्य विवेक ? पद पैसाको रापमा मानव�. . .
नाम: रामबहादुर थापा मगर उमेर: ६५ वर्ष पेशा: रिक्सा चालक उनको नाम सोध्दा उनले पहिले हाँस्दै 'मेरो नाम रिक्सावाला हो' भनेर सुनाए । उनी भन्छन् 'म उहिले प्रहरीको जवान थिए। तलब ६५ रुपैयाँ तलब हुन्थ्यो । पछि जागिर छाँडे अनि रिक्सा चलाउन सिकेको हुँ ।' उनी पहिलेको विराटनगर सम्झदै भन्छन्, 'पहिले थोरै रिक्सा थिए । अ. . .
उर्लाबारी, २५ जेठ मोरङको राजघाट–१ अठियाबारीमा धिमाल जातिहरुको जात्रि पर्व सोमबार मनाइएको छ । ग्रामथानमा हाँस, कुखुरा, सुँगुर आदिको बलि दिएपछि जात्री पर्व मनाइएको हो । प्रकृतिपूजक धिमालहरू रोगव्याधी नलागोस्, बालीबिरुवा लगाउने बेला वर्षा होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित महाराजथानमा ग�. . .
जेठ २५, काठमाडौं | आठ प्रदेशमै सहमति गर्दै प्रमुख चार दलको बैठक सम्पन्न भएको छ | बालुवाटारमा राति अबेरसम्म चलेको बैठकमा आठ प्रदेशको संघीयतासहितको १६ बुँदे सहमतिपत्रमा शीर्ष नेताहरूले हस्ताक्षर गरेका हुन् | सैद्धान्तिक सहमति सँगसँगै निष्कर्षमा पुग्न तयार गरिएको मस्यौदाका लागि ३ घन्टा भन्दा बढि लाग. . .
मानिसको जिवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरि वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाँउछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिक सम्म सहि स�. . .
प्रबिन दाहाल काठ्मान्डौ जेठ २५ पश्चिम तराईका धैरेजसो ठाउँमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । दाङको लमहीदेखि पश्चिममा अप्टिकल फाइबर काटिएकाले हिजो बेलुकीदेखि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अवरुद्ध क्षेत्रमा मर्मतका लागि बाँके नेपालगञ्जबाट टोली खटिसकेको छ । सेवा अबरुद�. . .
पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईको जनजीवन प्रभावित भएको छ । एक्कासि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्ठकर बन्दै गएको हो । गर्मी बढेपछि सदरमुकाम राजविराजलगायत ग्रामीण क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएको देखिन्छ । खासगरी गर्मीको समयमा वृद्धवृद्धा तथा बालबालिकालाई ठू�. . .