बिराटनगर जेठ ३० , बिराटनगरमा हरेक बर्ष निस्किने राधाकृष्ण रथ यात्राको दिन ( भदौ २० गते) बिराटनगरमा सर्वजानिक बिदा दिन गृह मन्त्रालयलाई प्रस्ताब गरिने भएको छ । बिराटनगर मात्र नभएर भारतबाट पनि हजारौ स्रदलु यस रथ यात्रामा भाग लिन आउने गरेका छन । करिब ५ लाख मानिसले बिराटनगरको यस रथयात्रामा भाग लिने गरेका छन. . .
काठमाडौ. ३० जेठ : विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरूले वैशाख महिनाको शुल्क मिनाहाका लागि निजी तथा आवासीय विद्यालयहरूलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका १३ वटा विद्यार्थी संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन. . .
गोपाल काफ्ले पथरी, विपद् व्यवस्थापनका क्रममा गुणनात्मक विकासमा जोड दिनसके एकै बोलीले कसैको ज्यान बच्न सक्ने वक्ताहरुले बताएका छन्। शुक्रबार लेटाङभोगटेनी नगरपालिकामा सामुदायिक प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङ जिल्ला समितिले आयोजना गरेको प्रगती समिक्षा तथा वार्षिक जिल्ला भेलाम�. . .
झापा, जेठ ३१ भूकम्पबाट पीडितका लागि बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले लिएर आएको राहत सामग्री भारतले बाटो नदिएका कारण बंगलादेश र भारतको सिमानामा आठ दिनदेखि अलपत्र परेको छ । काराेबार दैनिकमा समाचार छ । २० गते करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर आए पनि भारतले बाटो नदिँदा उतै फर्काउनु प�. . .
बिराटनगर जेठ ३१, बिराटनगर मेन रोड जहाँ दैनिक हजारौ सवारी साधनहरु आवत जावत हुन्छन । त्यही सडकको सनी मन्दिर अगाडी गए पछी नेस्नल मोटर अगाडीको बाटोले दुर्घटना पर्खिरहेको छ । त्यहाँ परेका ठुला ठुला खाल्डोले कसैको ज्यान लिन सक्छ , कसैलाई घाइते बनाउन सक्छ तर त्यस तर्फ कसैको ध्यान गएको छैन । आखिर किन यती का समय. . .
नाम: अनिता कँडेल । पेशा: तरकारी व्यवसायी उनको घर र पसल बिराटनगर १५ पिचरा हो । उमेरले ६५ बर्ष काटे पनि उनले परिश्रम गर्न भने छाडेकि छैनन् । उनले सुनाईन् 'पिचरामा तरकारी पसल गरेको मात्र १६ बर्ष भईसक्यो । मेरो जीवनव्यवहार यहि पसलले धानेको छ । "पहिला २-३ हजारमा पिचरा तिर टन्नै जग्गा जमिन आउथ्यो । अहिले लाखौं भ�. . .
विराटनगर/ विराटनगर उपमहानगरपालिकाले आगमी सन २०१५ भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरपालिककाले बाल श्रमका विरुद्धको दिवसको अवसर पारेर बिहिवार पत्रकार पत्रकार सम्मेलन गरी नगरलाई सन २०१५ सम्ममा बालश्रम मुक्त नगर बनाउने तयारी गरेको हो । बालमैत्री नगरपालिका घोषणा गर्नको लागी नग�. . .
प्रबिन दाहाल काठ्मान्डौ अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ । हिजो मात्र भैंसेपाटीस्थिति नयाँ घरमा सर्नुभएका श्रेष्ठलाई विजुलीको लाइन मिलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थि�. . .
प्रबिन दाहाल काठ्मान्डौ ताप्लेजुङका पहिरो पीडित परिवारका लागि तीन दिनपछि आजबाट आपतकालिन राहत सामग्री पठाउन थालिएको छ । मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट पहिलो चरणमा औषधिसहितका करीब तीन सय किलो राहत सामग्री पठाईएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ड�. . .
मुटु दह्रो भयो भने, मान्छे दह्रो हुन्छ भन्छन्। मुटु कम्जोर हुने मान्छे, एक्लै एक्लै रुन्छ भन्छन्। समाजका सर्पहरु, यही मुटुमा विष छर्छन्। राज नेता अभिनेता, ब्यापारीले खेती गर्छन्। कहीले काही यही मुटुलाई, आफ्नै मनको तीर लाग्छ। सधैँ बाच्न जन्मे जस्तो, मर्छुभन्ने पीर लाग्छ। कहीले काही यो मुटुन. . .
धरान, जेठ २९ : बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र एक किशोरीलाई सामुहिक बलत्कार गर्ने छ अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थपेर जबरजस्ती करणी ऐनअन्र्तगत मुद्दा दर्ता गरिएको छ । उनीहरुले सोमवार सा. . .
विराटनगर /हरी अधिकारी बर्षेनी फ्रिज हुदै आएको विराटनगर चक्रपथ निर्माणमा छुटयाइएको बजेट फिर्ता जाने भएको छ । विराटनगर चक्रपथ निर्माणकालागि यो बर्ष छुटयाइएको बजेट मध्ये यो बर्ष आधा रकम फिर्ता जान लागेको हो । विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै वाइपास रोडको रुपमा डेढ द�. . .