Admin_OB

घर आउने लागेका युवाको कतारमा मृत्यु

१४ जेठ, दमक। बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापा, शिवसताक्षीका एक युवाको मृत्यु भएको छ । विगत ५ वर्षदेखि कतारस्थित अलअबद्ली ग्रुपमा फोर्कलिफ्ट अपरेटरको रुपमा कार्य गर्दै आएका शिवसताक्षी-४, लालपानीका बिरेन मुण्डाको यहि जेठ ४ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।. . .


Breaking News : बिराटनगर एरपोट मोडमा दुरघट्ना

बिराटनगर जेठ १४/ बिराटनगर एरपोट मोडमा दुरघट्ना भएको छ , ट्रकले बाइकलाई ठक्कर दिएको छ, बाइक चालक घाइते ,अहिले नोबेल अस्पतालमा उपचार हुँदै छ भने ट्रक चालक फरार रहेका छन । घाइते हुनेमा सिता मिस्र र प्रियंका कटेल रहेको जानकारी आएको छ, थप बिवरण आउन बाकी । ।. . .


क्षेत्र बिस्तार गर्न सरकारी निकायको सुझाव

विराटनगर, जेष्ठ १३ गाउँको विकासमा ध्यान दिने हो भने हरेक संस्थाले आफ्नो क्षेत्रलाई अन्यत्र पनि लैजानु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । आज बिराटनगरमा वल्र्ड भिजन ईन्टर नेशनल नेपालले विराटनगरमा आयोजना गरेको पाँच बर्षे योजनाको समिक्षा कार्याक्रममा सहभागि सरकारी क्षेत्रका अधिकारीहरु�. . .


काठमान्डौबाट बिद्यार्थी बिराटनगर तर्फ भर्ना सार्दै

बिराटनगर १४ जेठ , काठमान्डौमा अझै पनि भुकम्पको पराकम्पन रोकिएको छैन , त्यहाँका धेरै बिद्यालयहरु भूकम्पले क्षति पुर्याएका छन । यस्तो वातावरणमा विद्यार्थीले राम्ररी पढ्न नसक्ने हुनाले अहिले बिराटनगर लगायत मोरङका बिभिन्न ठाउँमा काठमन्डौबाट भर्ना सारेर आउने क्रम बढेको छ । काठमाण्डौमा मेडिकल तयारी कक्�. . .


आज सबेरै चार वटा भूकम्पको धक्का महशुस

नेपालमा आज बिहान सबेरै भूकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ४  म्याग्निच्युडको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प गएपछि राजधानीका अधिकांश मानिसहरु डरले बाहिर सडकमा निस्केका थिए । एक महिनादेखि भूकम्प निरन्तर आइरहेका कारण मानिसहरु�. . .


“पठनपाठन ठप्प भए पनि विद्यालय बन्द भएको बेलाको शुल्क लिने” : प्याब्सन

काठमाडौं, १३ जेठ : निजी तथा आवासीय विद्यालयहरुले भूकम्पका कारण पठनपाठन ठप्प भए पनि विद्यालय बन्द भएको बेलाको शुल्क लिने भएका छन् । निजी तथा आवासीय विद्यालयहरुले भूकम्पका कारण पठनपाठन ठप्प भए पनि आफूहरुले घरभाडा र शिक्षकहरुको तलब दिनुपर्ने भन्दै अभिभावकसँग बन्द भएको बेलाको शुल्क लिने भएका हुन् । प्या�. . .


तराइमा पनि भारतिय लुको प्रभाव

बिराटनगर , जेठ १३/ भारतमा अत्याधिक गर्मिले ५०० भन्दा धेरैको ज्यान गैसकेको छ । त्यसै लुको प्रभाव नेपालको तराइ क्षेत्रमा पनि देखिन थालेको छ । तराइका बिभिन्न शहरमा एकै पटक गर्मी बढेको अनुभब गरिदै छ । बिराटनगरमा पनि केहि दिन यता गर्मी बढेको छ । जेठ २७ बाट मात्रै मनसुन सुरु हुने मौसमबिदले बताएका छन ।. . .


(TU) Bachelor 3rd year exam from June 14

The Tribhuvan University (TU) has planned to hold exams of the Bachelor level third year beginning June 14. A meeting of TU's Office of the Controller of Examination reached the decision today. TU exam Controller, Keshav Bastola said it is essential to conduct the exams in mid-June because delaying it further will affect the academic calender. Bastola said students from the faculty of Education, Management, Humanities, Natural Science and Law have filled their examination forms. Earlier, the exams was scheduled for mid May, but was postponed after a destructive earthquake hit Nepal on April 25.  . . .


जनक शिक्षा सामाग्री केन्द्र विराटनगरमा तालाबन्दी

विराटनगर, जेठ १२  : पूर्वाञ्चलका पुस्तक व्यवसायीहरुले जनक शिक्षा सामाग्री केन्द्र क्षेत्रीय कार्यालय विराटनगरमा मंगलबार तालाबन्दी गरेका छन् । पटक–पटक धाउँदासमेत पुस्तक उपलब्ध नगराएको भन्दै पुस्तक व्यवसायीहरुले कार्यालयका प्रमुख चन्द्रलाल भोमीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । शैक्षिकसत्र स. . .


नेपालको अभ्यास धर्मशाला मैदानमा

  काठमाडौ, जेष्ठ ११ - नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा अभ्यास गर्ने भएको छ । विश्व ट्वान्टी–२० क्रिकेटका लागि नेपाली टिम भारत भ्रमणमा जाँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली टिमको सम्पूर्ण सत्कार गर्नेछ । नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत �. . .


९ वर्षीया बालिकामाथि बलत्कारको प्रयास गरेको आरोपमा युवक पक्राउ

इनरुवा, जेठ ११ : ९ वर्षीया बालिकामाथि बलत्कारको प्रयास गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । कोठामा एक्लै सुतिरहेको मौका छोपी बालिकामाथि बलत्कारको प्रयास गर्ने सुनसरीको अमाहीबेला–७ बस्ने रामबहादुर राईलाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरी सार्वजनिक गरेको हो । विराटन�. . .


आमाछोरा मिलेर लागूऔषधको कारोबार गर्ने गरेको खुलासा

इनरुवा, जेठ ११ : सुनसरीको महेन्द्रनगरमा आमाछोरा मिलेर लागूऔषधको कारोबार गर्ने गरेको खुलासा भएको छ । महेन्द्रनगर–४ की ३६ वर्षीया श्यामादेवी धामी र उनका १८ वर्षीय छोरा मनिष धामीले लागूऔषधको कारोबार गर्ने गरेको खुलासा भएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले सुराकीका आधारमा तलासी गर्दा घर �. . .