प्रेम देवान जेठ, २९ शुक्रवार ,सुनसरी दुहवी–भलुवा नगरपालिका अधिकृतले वार्ड २ मा बस्ने एक स्थानिय वासीलाई दुव्र्यवहार गरेका छन् । सुनसरी दुहवी–भलुवा नगरपालिका वार्ड २ स्थित भइरहेको वाटो विस्तारको जानकारी लिन खोज्दा नगरपालिकाका कार्यकारी अधिकृत तेजनारायण यादवले आफूलाई दुव्र्यवहार गरेको स्थान�. . .
तपाईले विराटनगरको कुनै पनि सार्वजनिक सम्पत्तीको अवस्था हेर्नु भयो भने तस्विरमा देखिए जस्तै पाउनु हुन्छ । कि त ति सफा छैनन् , कि भत्केका र पुननिर्माणको अवस्थामा छन् कि यसरी नै पोस्टरहरु टाँसिएर कुरुप बनाईएका छन् । तस्विरमा देखिएको स्थान रोडसेष चौक बिचको स्तम्भ र पार्कको हो । यहाँ पहिले श्रीपेच थियो जसल. . .
बैशाख १२ गते आएको महा भूकम्प र त्यसपछीका धेरै पराकम्पनले जनमानसमा अझै पनि त्रास कायम नै छ । आठ हजार भन्दा बढिको ज्यान लिने भुकम्पले सबै क्षेत्रमा गम्भिर असर पारेको छ । नेपाली अर्थतन्त्रमा बैशाख १२ को भुकम्पले धेरै उथल ल्याएको छ । बिशेष गरेर घर जग्गा ब्यवशाही , बिमा कम्पनी , कृषी क्षेत्रका साथै शिक्षिक क�. . .
बिराटनगर २९ जेठ । बिराटनगर-रङेली सडक छेउमा एक बृदको शव भेटिएको छ । अन्दाजी ७०-७५ बर्ष उमेरका मानिसको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन भने सकेको छैन ।. . .
दशरथ शाह ,विराटनगर जेष्ठ ः वातावरण दिवसको अवसरमा विराटनगर १५ का महिला तथा बालबालिकाहरुलाई सिप सिकाएका छन् । बातावरण जोगाउन फालिएका फोहोर, काजका टुक्रा, पानीका बोतल जस्ता सामग्रीहरुबाट विभिन्न किसिमका खेलौना,सजावटका सामग्री, खुत्रुके, बस्ने पृक्रा आदि जस्ता सामग्री बनाउन सिकाएको हो । यस कार्यक्र�. . .
विराटनगर–७ स्थित २ विघा जग्गामा वसोवास गरेका २ सय घरपरिवारलाई उठाउन भूमाफियाले चलखेल गरेका छन् । राससका अनुसार विराटनगर–७ रामपुर (झरना पश्चिम ) टोलमा वसोवास गर्ने २ सय घरपरिवारको नम्वरी जग्गामा भूमाफियाले मोहि कायम गर्न वडा समिति–७ मार्फत सिफारिश गर्ने कार्य गरेकोमा स्थानीयवासी आन्दोलित भएका छन् । . . .
विराटनगरमा सय वर्षको उत्सव मनाउने भन्दै ठूलो आर्थिक चलखेल भएको छ । ५० लाखभन्दा बढी रकमको बजेट दुरूपयोग भएको छ । यसबारे लिखित रुपमा अख्तियारमा उजुरी परेको छ । अख्तियार केन्द्रीय मुख्यालय सूत्रले न्यू सृष्टि दैनिकलाई दिएको जानकारीअनुसार सतवार्षिकी खर्च दुरूपयोगबारे प्रमुख आयुक्त लोकमानसिंह कार्कील. . .
प्रबिन दाहाल काठमन्डौ जेठ २९ काठमाडौंमा अज्ञात रोगका विरामी देखिएका छन् । विरामीमा रक्तस्राव, ज्वरो आउने, आँखा दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षण देखिएको छ । तर परीक्षणका क्रममा रोग पत्ता नलागेको चिकित्सकले बताएको छ । विरामीलाई एन्टिबायोटिक औषधी दिने गरे पनि रोग पत्ता नलाग्दा उपचारमा �. . .
प्रबिन दाहाल काठमन्डौ जेठ २९ गत बैशाक १२ गते गएको भुकम्प पछि पराकम्प जाने क्रम अझै रोकिएको छैन । आज विहान १० बजेर २ मिनेटमा ४ दशमलब ६ रेक्टर स्केलको पराकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएराती भूकम्पको एउटा पराकम्प गएको थियो । . . .
बिनु तिम्सिना बिराटनगर जेठ २९ निल डेभिड क्रिकेट क्लब विराटनगर, विराटनगरमा जारी क्षेत्रीयस्तरको ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भएको अन्तिम आठको खेलमा इष्टर्न इन्जिनियरिङ कलेज विराटनगरलाई ६६ रनले पराजित गर्दै निल डेभिडले अन्तिम चारको �. . .
बिनु तिम्सिना मोरङको टंकीसिनवारीमा जारी प्रथम पूर्वाञ्चलस्तरीय टंकीसीनवारी बाँसबारी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा एलेभन एरोज क्लब दुहबी विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । बाँसबारी युवा केन्द्र टंकीसिनवारीको आयोजनामा टंकीको खेल मैदानमा आज भएको खेलमा पथरी स्पोर्�. . .
जेठ २८, काठमाडौं । बुधवार साँझदेखि परेको पानीसँगै गएको पहिरोमा परी ताप्लेजुङमा १० जनाको मृत्यु भएको छ । लिवाङ ३, खोक्लिङ ७, थिङलाबु ६ र लिङतेप ७ तीनवटा गाविसमा गएराती पहिरो गएको हो ।पानी परिरहेकाले उद्धारमा पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै पहिरोका कारण लिङतेप, खोक्�. . .