Admin_OB

गर्मी बढेसँगै विराटनगरका अस्पतालमा बिरामीको चाप

गर्मी बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार केही दिनयता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। यस्तै छालासम्बन्धी समस्या लिएर अस्पताल आउने पनि बढेको डा. पोखरेलले जानकारी दिए। वैशाखको अनुपातमा जेठको सुरुदेखि. . .


आज विश्व वातावरण दिवस

शुक्रबार जुन ५ तारिक, विश्व वातावरण दिवस नेपालमा बिभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा आज वातावरणको क्षेत्रमा काम गर्ने संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाईदैछ । प्राकृतिक श्रोतहरुको संरक्षण र त्यसको दीगो उपयोग हुन नसक्दा वातावरणमा प्रतिकुल असर पर्दै गएकाले त्यसको संरक्ष�. . .


छोरा स्कुल पुर्याउन जादा आमाको दुर्घटनामा ज्यान गयो

छोरालाई स्कुल पुर्याउन हिँडेकी बिर्तामोड नगरपालिका–१ निवासी २६ वर्षीया होमा धितालको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ । छ वर्षीय छोरा इसानलाई स्थानीय हिमरेश बोर्डिङ स्कुल पुर्याउन साइकलमा पछाडि राखेर हिँडेकी उनलाई एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडको मे १ ख २२८ नम्बरको बसले अतिथि सदन सडकखण्डमा ठक�. . .


डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप

इनरुवा, २१ जेठ : बिरामी भएर जिल्ला अस्पताल इनरुवा सुनसरीमा भर्ना भएकी एक महिलाको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । दमको बिरामी भएर अस्पताल भर्ना भएकी सुनसरीको मधेशा–१ बस्ने ६० वर्षीया दीर्घमाया कटवालको उपचार अभावले मृत्यु भएको भन्दै मृतकका आफन्त र छिमेकीले ब. . .


इटहरी क्षेत्रमा मोटरसाइकल चोरीमा संगठित गिरोह सक्रिय

इटहरी, २१ जेठ : पछिल्लो समय इटहरी र आसपासको क्षेत्रमा मोटरसाइकल चोरीमा संगठित गिरोह सक्रिय रहेको पाइएको छ । दर्जनौं मोटरसाइकल चोरी भइसक्दा पनि प्रहरीले चोरलाई समाप्त सकेको छैन । केही दिनअघि मात्रै इटहरीस्थित प्लस कम्युनिकेशनका विनोद चौधरीको मोटरसाइकल चोरी भएको छ । कार्यालयको ताला फोरेर मोटरसाइकल चो�. . .


आमा छोराले गरे आत्महत्या

 तेह्रथुम/ तेह्रथुममा एक परिवारका आमाछोराले आत्महत्या गरेका छन् । मोरहाङ–३ बस्ने २० वर्षीया चित्रमाया लिम्बु उनकै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको र उनका २ वर्षीय छोरा हाङगु लिम्बु ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले अन. . .


नेपाल र नेदरल्यान्ड क्रिकेटमा भिडदै

नेपाल र नेदरल्यान्डबीच हुने भनिएको टि २० फरम्याटको म्याच तालिका सार्बजनिक भएको छ । नेपाली क्रिकेट टिम हाल प्राक्टिसको क्रममा भारतमा रहेको छ । भारतमा २ हप्ते ट्रेनिंग पछि नेपाली टिम इंगलैंड जाने छ र लोकल टिमसंग केहि प्राक्टिस खेलहरु खेल्ने छ । त्येस पछि नेपाल नेदरल्यान्ड जाने छ र ४ टि-२० खेलहरु खेल्ने छ. . .


कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट कम्प्युटरको पार्टपुर्जा बरामद

विराटनगर, २० जेठ : कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट प्रहरीले विराटनगरमा कम्प्युटरको पार्टपुर्जा बरामद गरेको छ । विराटनगर–१७ स्थित राजमार्गमा कवाडीको गोदाम अगाडि थुपारिएको अवस्थामा इलाका प्रहरी कार्यालय रानीले भण्डै ७० पोका नयाँ तथा पुराना विद्युतीय सामग्रीको पोका नियन्त्रणमा लिएको छ । व. . .


आज मात्रै पाँच भूकम्प

 काठमाडौं:  वुधबार मात्रै भूकम्पका पाँच धक्का गएका छन् । वुधबार साँझ ५ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलब ५ म्याग्निच्यूडको धक्का गएको हो । त्यस्तै दोलखा नै केन्द्रविन्दु भएर  २ बजेर ३९ मिनेटमा ४ दशमलव २ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो । यसअघि  सिन्धुपाल्चोक केन्द्रविन्दु भएर म. . .


९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई सम्मान

सुमन सुस्केरा विराटनगर, २० जेठ ः नेपाल ग्रामिण बिकास समाज केन्द्र मोरङ र टंकिसिनवारी गाबिसले ३० जना जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको छ । जिबिस मोरङको सहयोगमा ९० बर्ष भन्दा माथिका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई जिविसका योजना अधिकृत डमरुबल्लभ . . .


‘फास्ट ट्र्याक’बाट संविधान जारी गर्ने सन्दर्भमा एमालेले स्थायी कमिटी बैठक

काठ्मान्डौ प्रबिन दाहाल /राष्ट्रिय सहमतिको सरकार गठन र त्यसअघि ‘फास्ट ट्र्याक’बाट संविधान जारी गर्ने सन्दर्भमा पार्टीको बटमलाइन बनाउन एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी ओलीले पार्टी कमिटी र संस्थागत प्रक्रियालाई बाइपास गरेर एकल निर्णय गरेको र छलफल हुन नसकेको भन्दै केही नेताले अस�. . .


देशभर अझै केही सयम गर्मी बढ्ने अनुमान

काठमाडौं / काठमाडौं उपत्यका सहित देशभर अझै केही सयम गर्मी बढ्ने अनुमान गरिएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार तत्कालको लागि पानी पार्ने कुनै वायु नभित्रिएकाले गर्मी बढ्ने अनुमान गरिएको हो । काठमाडौं उपत्यकासहित मध्य र पश्चिम तराइमा गर्मी अझै बढ्नेछ । पूर्वमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभा. . .