जापानमा भर्खरै ७ .८ म्याग्निच्युडको भुकम्पको धक्का आएको छ ।जापानमा सुनामीको खतरा रहेको बताइएको छ ।. . .
प्रेम देवान विराटनगर, १६ जेठ । नेपालमा रहेका आदिवासी जनजातीहरु कानुनी विषयको ज्ञानको कमी र राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित भएका कारण पछाडी परेको एक कार्यक्रममा वत्ताहरुले बताएका छन् । आदिवासी जनजाति महासंघ जिल्ला परिषद् मोरङको आयोजनामा शनिबार देखी विराटनगरमा भएको चार दिने अधिकार र कान�. . .
एजेन्सी चेन्नई । भारतमा बढ्दो तापक्रमका ज्यान गुमाउने व्यक्तिको संख्या एक हजार ७०० सयभन्दा बढी पुगेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । एक हप्तामा एक हजार ७०० व्यक्तिको मृत्यु भएको बताइएको छ । यो दुई दशकयताकै सबैभन्दा बढी भएको जनाइएको छ । दक्षिणी भारत प्रचण्ड गर्मीले बलेको र सो प्रकोपमा. . .
बिर्तामोड । भूकम्प पीडितलाई राहतका लागि विद्यार्थीले खाजा खर्च कटाई १७ सय ९५ रुपैयाँ सहयोग गरेका छन् । झापाको दक्षिणी गाविस महाभारामा रहेको जनकल्याण निमावि र पाँचगाछीमा रहेको त्रिभुवन उच्च माविका विद्यार्थीले पीडितलाई सहयोगका लागि एक दिनको खाजा खर्च सहयोगवापत बुझाएका छन् । जनकल्याणका विद्यार्थी�. . .
विजय खतिवडा ‘जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ’ भनेर सात वर्ष अघिसम्म गीत गुञ्जिन्थ्यो । तर २०६५ साल जेठ १५ बाट नेपाल अधिराज्य गणतान्त्रिक नेपाल भयो । पहिलो संविधासभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक मुलुक तथा दुई वर्षमा नयाँ सम्विधान निर्माण गरिसक्ने घोषणा ग¥यो । त्यसमा राजतन्त्र फा. . .
इलाम, १५ जेठ : नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी दिएको जिल्ला कारागारले जनाएको छ । जसमध्ये कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका झापा अनारमनी–३ का अर्जुनकुमार भट्टराईले सबैभन्दा बढी नौं वर्ष चार महिना १४ दिन कैद माफी पाएका छन् भने बहुवि�. . .
प्रेम देवान विराटनगर १५ जेठ । नेपाल धानुक समाज नगर कार्य समितिले २ दिने नेतृत्व विकास तथा कानुनी शिक्षा सम्बन्धी सचेतना गोष्ठिको आयोजना गरेको छ । नेपाल धानुक समाजको आयोजना विराटनगर उपमहानगरपालिकाको सहयोगार्थ शुक्रबारबाट २ दिने तालिम सुरु भएको हो । दुई दिन सम्म चल्ने तालिममा ५० जना धानुक समाजका �. . .
म तिम्ले रोजेको गुलाब होईन, न तिम्ले खोजेको शहर हूँ ।। आगो लिएर नजलाऊ मलाई , म तिम्ले पिउने चुरोट होईन।। म तिम्लाई सिगार्ने गहना होईन, न तिम्रो चरणको दास नै हूँ ।। गोली लिएर निशाना नलाऊ, म रानी वनको शिकार होईन।। म तिम्रो रबाफको विषय होईन, न तिम्रो पीडाको कारणै हूँ।। धार लिएर नरेट मलाई , म तिम्रा गीतक. . .
लेखनाथ खतिवडा पाँचथर । तीन महिना अगाडि आँखाको उपचार गरिदिने भन्दै झापाबाट झुक्याएर पाँचथरस्थित सिद्धपोखरी सेवा सदनको ज्येष्ठ नागरिक आश्रममा छोडिएका एक वृद्धको आँखाको उपचार गराइने भएको छ । समाचार प्रकाशन भएपछि सम्बन्धित सरोकारवालाले आफ्ना कमजोरीलाई स्वीकार्दै आँखाको उपचार गरिदिने प्रतिबद्धता �. . .
१४ जेठ, दमक। बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापा, शिवसताक्षीका एक युवाको मृत्यु भएको छ । विगत ५ वर्षदेखि कतारस्थित अलअबद्ली ग्रुपमा फोर्कलिफ्ट अपरेटरको रुपमा कार्य गर्दै आएका शिवसताक्षी-४, लालपानीका बिरेन मुण्डाको यहि जेठ ४ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।. . .
बिराटनगर जेठ १४/ बिराटनगर एरपोट मोडमा दुरघट्ना भएको छ , ट्रकले बाइकलाई ठक्कर दिएको छ, बाइक चालक घाइते ,अहिले नोबेल अस्पतालमा उपचार हुँदै छ भने ट्रक चालक फरार रहेका छन । घाइते हुनेमा सिता मिस्र र प्रियंका कटेल रहेको जानकारी आएको छ, थप बिवरण आउन बाकी । ।. . .
विराटनगर, जेष्ठ १३ गाउँको विकासमा ध्यान दिने हो भने हरेक संस्थाले आफ्नो क्षेत्रलाई अन्यत्र पनि लैजानु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । आज बिराटनगरमा वल्र्ड भिजन ईन्टर नेशनल नेपालले विराटनगरमा आयोजना गरेको पाँच बर्षे योजनाको समिक्षा कार्याक्रममा सहभागि सरकारी क्षेत्रका अधिकारीहरु�. . .