उर्लाबारी । कुबेतमा गल्फ कन्सल्ट कम्पनिमा कार्यरत मोरङको उर्लाबारी–९ का ४० बर्षीय छविलाल पौडेलको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।बिहान करिब १० बजे कम्पनीको काम गर्ने क्रममा निस्केका उनको गाडीको ठक्करबाट घटना स्थलमै मृत्यु भएको जनाइएको छ । बिगत १६ बर्ष देखि कुवेतमा कार्यरत उनी १३ बर्ष. . .
मोरङ, १९ जेठ– विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि बनाइएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि घर निर्माण गरेको पाइएमा भत्काउन लागिएको हो । सरकारी. . .
प्रबिन दाहाल काठमन्डौ जेठ १९ तत्कालिन राजा विरेन्द्रको बंश नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको बंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा विरेन. . .
प्रबिन दाहाल काठमन्डौ जेठ १९ /जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा चिप्लिएको हो । विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्. . .
प्रबिन दाहाल बिराटनगर जेठ १९/पानीसँगै परेको चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जना महिलाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङले लागेर सुनसरी तनमुना ५ बस्ने ५५ वर्षकी सावित्रीदेवी साह, नर्सिङ ३ बस्ने ४५ वर्षकी लक्ष्मी मण्डल र सप्तरी कंचनपुर नगरपालिका ४ बस्ने ५० वर्षकी मञ्जुदेवी साहको मृत्यु भ�. . .
तेजन खड्का उर्लाबारी जेठ १९ गते । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको उर्लाबारी चौकमा आज बिहान मोटसाइकल र बस जुद्धा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाईकलमै सवार दुई जना घाईते भएका छन् । बिहान ७ बजेर ४० मिनेटमा दक्षिणबाट उत्तर तर्फ गइरहेको मे २ प ३५९ को मोटरसाईकललाई पश्चिम दिशाबाट आईरह�. . .
झापा, झापाको पृथ्वीनगर ४ देवनिया खोलामा आईतबार अजिङ्गर फेला परेको छ। लोपोन्मुख प्रजातीमा पर्ने अजिङगरलाई प्रहरी र गाउँलेहरुले मिलेर उद्दार गरी वन कार्यालयमा बुझाएका छन्। खोला किनारमा ठूलो सर्प देखेपछि गाँउलेले वडा प्रहरी कार्यालय भद्रपुरमा खबर गरेका थिए। ११ फिट लामो सो अजिङगरलाई प्रहरी, स्थानीयव. . .
विराटनगर, १८ जेठ ÷ आदिवासी जनजाती नगर समन्वय समिति विराटनगरले सोमबार सास्कृती प्रदर्शनी गरेको छ । आदिवासी समुदायको भेषभुषा तथा बाजागाजाको संरक्षण गर्ने उद्देश्यले साँस्कृती प्रदर्शनी गरीएको हो । प्रदर्शनीमा विराटनगर नगरपालिकाभित्र बसोबास गर्ने १८ वटा जातिय सस्थाहरुले आ आफ्नो जातिय भेषभु�. . .
हामीले आफ्नो ६८ जना पाठकहरुबिचमा स्याम्लिङ सर्वे गरेका थियौं । त्यसैका आधारमा आएको नतिजालाई यहाँ प्रस्तुत गरेका छौं । हामी तपाईहरुले दिनुभएको प्रतिक्रियाको आधारमा आफ्नो सेवा सुधार गर्दै लानेकुरामा प्रतिवद्ध छौं ।. . .
उच्च माध्यमिक शिक्षा परिषद, सानोठिमीले तय गरेको परीक्षाको मिति सार्न विद्यार्थीहरूले दबाब दिएका छन्। विद्यार्थीहरुले भुकम्पको त्राश अझै हटिनसकेको भन्दै यस्तो बेलामा लिइने परीक्षाले भविस्यमा ठूलो असर पार्न सक्ने बताएका छन्। उच्च माध्यमिक शिक्षा परिषदमा विरोध र्यालीसहित धर्नामा बसेका परीक्षा�. . .
बिराटनगर १७ जेठ , इटहरी -७ स्थित पुर्बी गैसारमा शनिबार झाडप हुँदा ३ जना घाइते भएका छन । स्थानिय युवाहरु बिच झगडा हुँदा कट्टी हानाहान भएको थियो । झगडाको कारण क्यारेम बोड खेल्ने क्रममा भएको भनाभन बुझिएको छ । घाइतेको बिराटनगरमा उपचार हुँदैछ ।. . .
बिराटनगर १७ जेठ , छोरा मरेको ५ बर्ष पुग्दा समेत मोरङ रङेलीका अमरलाल शाहले आफ्नो १४ बर्षिय छोरा जस्को अपहरण पछी हत्या भएको थियो उनको अन्तिम कर्म अझै गर्न सकेका छैनन । छोराको बियोगमा उनले आफ्नो दारी र कपाल समेत काटेका छैनन । उनको छोराको छिमेकीको ट्वाइलेटमा छोराको कंकाल भेटिए पछी मानशिक रुपमा बिक्षिप्त भए�. . .