Admin_OB

औषधी व्यवसायीले गरे सभासद र मुख्य पार्टीको ध्यानाकर्षण

स्वतन्त्र नेपाल औषधी ब्यवसायी संघले सरकारले एकपल्ट ओरन्टेशन परीक्षा लिएर औषधी बिक्री गरिरहेका बिक्रेताहरुलाई लगानीको सुरक्षाका लागि प्रमाणपत्र दिनुपर्ने लगायतका मागका विषयमा नवनिर्वाचित सभाषद तथा मुख्य पार्टीको ध्यानाकर्षण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो मागसहित�. . .


ईस्टर्न स्टार अर्थमुभर्स बजारिकरणमा

छोटो समयमा कडा प्रतिष्पर्धाको सामना गर्दै पूर्वाञ्चलमा उल्लेख्य ब्यापार गर्न सफल इस्टर्न स्टार अर्थमुभर्स विराटनगरले बिक्री वितरणलाई अझ सुदृढ र सर्वसाधारणको पहुच वृद्धि गर्न डिसेम्बर–२०१३ र जनवरी–२०१४ लाई मेघा महिना घोषणा गर्दै महिन्द्रा कम्पनीको पावर रोल इन्टरनेशनल नया जेनेरेटर खरिदमा बम्पर उ. . .


एम्स कलेजद्धारा विराटनगरको सरसफाई

विराटनगर ,मंसिर २८ आफ्नो वार्षिकउत्सवको अवसर पारेर एम्स कलेजले शुक्रवार विराटनगरमा सरसफाई कार्यक्रम गर्नुको साथै सरसफाई सम्बन्धी सचेतनामुलक ¥यालीको आयोजना गरेको छ । विराटनगर –१४ स्थित एम्स कलेजवाट शहर सफा राखे आफ्नो घर सफा रहन्छ भन्ने मुल नारा दिएर निस्कीएको सचेतनामुलक ¥यालीले नगरको विभिन्न भागको . . .


अपांगता भएकाहरुको कानुनी संरक्षण

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अपांगता भएका व्यक्तिहरुका लागि सरकारले कानुनी रुपमा संरक्षण गरेको बताएका छन । अपांगता रोजगार मेलाको राजधानीमा उद्घाटन गर्दे रेग्मीले समानता र स्वतन्तत्राको अधिकार सबैसँग हुने भए पनि मुख्य रुपमा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको बताए । अपांगता भए. . .


एम्बुलेन्समा मोटरसाईकल ठोक्किदा २ घाईते

धनकुटाको गुठिटारमा आज बिहान एम्बुलेन्स र मोटरसाईकल ठक्कर खाँदा २ जना गम्भिर घाईते भएका छन् । बिहान ११.२५ बजेको समयमा गुठिटार ७ मा धरानबाट धनकुटा तर्फ जादै गरेको को. १३ प ८८८९ नम्बरको मोटर साईकल र बिपरित दिशाबाट आउँदै गरेको मे. १ च. ६०३० नम्बरको एम्बुलेन्स ठक्कर खांदा मोटरसाईकलमा सवार २ जना गम्भिर घाईते भ�. . .


एक हजार लिटर घरेलु मदिरा बरामद

२८ मंसिर । ईलाका प्रहरी कार्यालय रंगेलीले एक हजार लिटर अवैध घरेलु मदिरा सहित भन्सार छलेर नेपाल भित्रयाएको सामान बरामद गरी आज सार्वजनिक गरेको छ । भन्सार छलेर नेपाल भित्रयाएको रसायनिक मल , सुपाडी ,हाडवेयर सामान लगायतका करिब १ लाख मुल्य बरावरको सामान प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी क�. . .


जेनिथ कलेजमा युथ फर ब्लडको रक्तदान

युथ फर ब्लडले जेनिथ कलेज विराटनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना विद्यार्थीहरुले रक्तदान गरेका छन् । रक्तदानमा उक्त कलेजको बिबिएको फस्ट सेमेस्टरका विद्यार्थीहरु सहभागी भएका थिए । रक्तदान अघि हिजो विहिबार सोहि कलेजमा रगतबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको यस कार्यक्रमका संयोजक मदन प्�. . .


दमकमा १ सय २२ जनाले भुकम्प प्रतिरोधात्मक घरको अनुमति लिए

दमक मंसिर२७ । दमक नगर पालिकाबाट ५ महिना अवधिमा १ सय २२ जनाले भुकम्प प्रतिरोधी घर निर्माणका लागि अनुमति लिएका छन । नगर पालिकाको घर नक्सापास शाखाको तथ्याङ अनुसार हिजो सम्म घरको भुइतला देखि टाइबिम सम्मको पहिलो चरणको निर्माणको इजाजत लिएको हो । टाइबिम देखि माथि को दोश्रो चरणको निर्माणको इजाजत ९२ जनाले लिएक. . .


झापामा अपाङ्ग महिलाहरुको महासंघ गठित

दमक मंसिर२७ । अपाङता भएका महिलाहरुको भेलाले आज पार्वता श्रेष्ठको अध्यक्षतामा राष्टिय अपाङ महिला महासंघ झापा गठन गरेको छ । दमक अपाङ सहयोग समिति दमकको आयोजनामा चन्द्रगढीमा भएको भेलाले समितिको उपाध्यक्षमा मुनीवती कार्की, सचिवमा लक्ष्मी भटराई, सहसचिवमा पबित्रा निरौला र कोषध्यक्षमा अम्विका पोखरेल चयन �. . .


तालिम लिदा चलेको गोलीबाट मृत्यु हुनेको परिवारलाई राहतको माग

दमक मंसिर२७ । तालिम लिइरहेका जवानले चलाएको गोलीबाट मारिएका सुरेश राईका परिवारलाई राहत नदिए राहत उपलब्ध गराउन गठित संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । दमकमा आज समितिले पत्रकार सम्मेलन गरी सरकारले राईका परिवारलाई १० लाख रुपैया क्षेतीपुर्ति पुष ११ गते सम्म नदिएमा सडक बन्द गर्ने जस्ता कडा सं�. . .


ट्रिपर चालक कुटिए

३ जनाको समुहले आज बिहान धनकुटामा ट्रिपर चालकलाई कुटपिट गरि घाईते बनाएको छ । मुर्तीढुङा ९ बाट निगाले सिमेन्ट फ्याक्ट्रीको कच्चा पदार्थ लिएर आउँदै गरेको को १ ख ३६३८ नम्बरको ट्रिपरलाई मुर्तीढुङा ५ मा रोकी त्यसका चालक सोही ठाउँमा बस्ने २७ बर्षिय सुर्यप्रसाद धितालमाथि कुटपिट भएको हो । ढुङाले टाउकोमा लाग्. . .


नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार बिक्रम निरौलालाई

विराटनगर मंसीर २७ । नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७० वाट नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष बिक्रम निरौलालाई पुरस्कृत गर्ने निर्णय भएको छ । नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिका संयोजक विष्णु निष्ठुरीको संयोजकत्वमा आज काठमाडौमा वसेको वै. . .