विराटनगर, ५ पौष । शुक्रबार विराटनगरको दुई उच्च माविमा एकै पटक रक्तदान कार्यक्रम आयोजना भएको छ । युथ फर ब्लडले शिक्षादिप कलेज र ग्रिनल्याण्ड कलेजमा एकैपटक रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा शिक्षादिप कलेजबाट २९ र ग्रिनल्याण्ड कलेजबाज्ञ ४४ पिन्ट गरि जम्मा ७३ पिन्ट रगत जम्मा भएको सो कार्यक्रमका �. . .
विराटनगर, ४ पौष । सप्तरीको लोहजारा गाविस २ की २० वर्षिय मञ्जुदेवी मण्डललाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेका छन । श्रीमान नरहेको अवस्थामा जेठाजु रमानन्द यादवसहित मिलेर मञ्जुमाथि कुटपिट गर्दै विष खुवाएर हत्या प्रयास गरेको हो । कुटाई र विष खाएर सिकिस्त भएकी मञ्जुदेवीको राजविराजस्थित गजे�. . .
विराटनगर, ४ पौष । दोलखा भीमेश्वरलाई ‘पसीना’ आएपछि परम्पराअनुसार ‘क्षमापूजा’का लागि पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफ्ना चार सहयोगीसँगै भेटी पठाउनुभएको छ । ज्ञानेन्द्रले एक हजार रुपैयाँ भेटी पठाउनुभएको छ । यसअघि राष्ट्रपति डा.रामवरण यादवले २ हजार ५ सय भेटी पठाउनुभएको थियो भने गृहमन्त्रालयले दुई�. . .
विराटनगर, ४ पौष । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई बाहिरै छाडेर एमाओवादीसँग मात्रै सहमति हुन लागेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले कांग्रेस(एमाओवादी पाँचबुँदे सहमति नजिक भएको समाचारबारे प्रश्न उठाएका थिए । . . .
विराटनगर, ४ पौष । धनकुटा बहुमुखी क्याम्पसका प्रमुख डा.गोपालबहादुर भट्टराईलाई कोलोमोसो दलेर कुटपिट गरेको आरोपमा आज एमाले धनकुटाका नगर अध्यक्ष सहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमाले नगर अध्यक्ष अर्जुन छारा, एमाले निकट युवा संघका सदस्य अगमसिं राई र शिव राई रहेको प्रहरीले जनाएको छ. . .
विराटनगर, ४ पौष । धनकुटामा आज बिहान आगोले जलेर एक ब्यक्तिको मृत्यु भएको छ । धनकुटा नगरपालिका १ का डम्बरबहादुर खड्काको परालको कुन्युमा लागेको आगोले जलेर सोही ठाउका ४५ बर्षिय दिलबहादुर खड्काको मृत्यु भएको हो । आगोले जलेर गम्भिर घाईते भउका खड्काको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा बिहान ९ बजे मृत्�. . .
विराटनगर, ४ पौष । नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यसमिति सदस्य तथा खेलकुद पत्रकार पुष्पराज थपलियाको ८५ वर्षिय हजुरआमाको गए राती मृत्यु भएको छ । विराटनगर – १४ भानु टोल स्थीति रहेको आफनै निवासमा हरिमाया थपलियाको निधन भएको हो । थपलिया लामो समय देखी दम रोगी हुनुहुन्थो । तीन छोरा र चार जना छोरी रहेको थप. . .
विराटनगर, ४ पौष । आन्तरिक राजश्व कार्यालय विराटनगरले आय कर नबुझाउने माथि कडाई सुरु गरेको छ । राजश्व कार्यालयले विशेष ‘स्किम प्याकेज’ दिएको पुस मसान्तसम्मको अवधीमा कर नबुझाउने व्यक्ति, पेशाकर्मी तथा संस्थाको कारोबारमा रोक लगाउने तयारी सुरु गरेको छ । आन्तरिक राजश्व कार्यालयले यस्तो तयारी गरेसँगै अहि�. . .
मोरङको सुन्दरपुरमा हिजो दिउसो ट्याक्टरको चक्काले किचेर एक वालकको मृत्यु भएको छ । सुन्दरपुर ३ का गणेश बहादुर महराका ८ बर्षिय छोरा जनकको ट्याक्टरले किचेर मृत्यु भएको हो । ढुङगा लोड गरेर जादै गरेको को १ त ७३६३ नम्बरको ट्याक्टरमा बसेका जनक ट्याक्टरबाट खसेपछि चक्काले किच्दा उनको मृत्यु भएको मोरङ प्रहरीले. . .
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा सदस्यता वितरणको विषयमा चुलिएको विवाद जिल्लामा समेत देखिन थालेको छ । नयाँ सदस्यताका लागि जिल्ला शाखाले सिफारिस गरेका नामावलीमा हेरफेर तथा थपघट गरिएको भन्दै जिल्लामा त्यसको विरोध सुरु भएको हो । पत्रकार महासंघ मोरङ शाखाले नयाँ सदस्यताका लागि सिफारिस गरेका ४२ जन�. . .
गत २४ गते राती होटल ग्यालेक्सीमा भएको तोडफोड केटीको कारणले नभई व्यक्तिगत रिसिविका कारण भएको होटल प्याराडाईसका सञ्चालक माधव भट्टराईकी श्रीमती विध्या भट्टराईकी बताएकी छन् । उनले आज पत्रकार सम्मेलनगरी यस्तो बताएकी हुन् । उनले घटना पश्चात आप्mनो परिवार अशुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गरिन् ।. . .
दुवै मृगौला काम नलाग्ने भएपछी विराटनगर १४ भानुटोलका सामाजीक कार्यकर्ता पुष्पराज देउजाले उपचार र मृगौला प्रत्यारोपणका लागी आवश्यक आर्थीक सहयोगको याचना गरेका छन । आफ्नो जायजेथा अगाडीका दिनमा उपचार गर्दागर्दै सकिएकोले आर्थीक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेको र त्यसकालागी करीव १२ लाख रुपैय�. . .