Admin_OB

बसको ठक्करबाट मृत्यु साइकलयात्रीको मृत्यु

विराटनगर, १ कात्तिक । विराटनगर–रंगेली सडकखण्डअन्तर्गत सोराभाग–३ मा बसको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । विराटनगरबाट रंगेली जाँदै गरेको को १ ख २९६१ नम्बरको बसले मझारे–५ का ३५  वर्षीय साइलकयात्री लक्ष्मण पासवानलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने बस. . .


लघुवित्तसम्बन्धी कार्यशाला सम्पन्न

विराटनगर, ३० असोज । वर्तमान समयमा आर्थिक विकासका लागि लघुवित्त संस्थाहरुको भुमिका र अवस्थाबारे विराटनगरमा ‘सामाजिक आर्थिक विकासका लागि लघुवित्तका वैकल्पिक पद्धतीहरु’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठी आयोजना गरिएको छ । स्रोत विकास केन्द्र र इनाफि नेपालको संयुक्त आयोजनामा उक्त कार्यशाला गोष्ठी . . .


विराटनगरमा प्रहरी दिवस मनाइयो

विराटनगर, ३० असोज । पुर्व क्षेत्रको शान्ति सुरक्षाको स्थिति विगतका वर्षहरुमा भन्दा यस वर्ष तलनात्मक रुपमा सन्तोषजनक रहेको पुर्व क्षेत्रीय प्रशासक धरणीधर खतिवडाले बताएका छन् । ५६औं प्रहरी दिवसको अवसरमा पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका . . .


विराटनगरका होटलबाट आठ जोडी पक्राउ

विराटनगर, ३० असोज । मोरङ प्रहरीले विराटनगरका विभिन्न होटल र लजमा चेकजाँच गरेर आठ जोडी युवायुवतीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले टोलीले सोमबार विराटनगरका विभिन्न लज तथा होटलमा चेकजाँच गर्ने क्रममा आठ जोडी युवायुवती तथा होटल मालिकसमेत फेला पारेको हो । उनीहरुल. . .


प्रयास नेपालमा फेरी पनि नेउपाने नै अध्यक्ष

विराटनगर, २९८ असोज । सामुदायिक विकास प्रयास नेपाल विराटनगरको आइतबार सम्पन्न २० औं वार्षिक साधारणसभाले पुनः अध्यक्षमा त्रिलोक नेउपानेलाई निर्वाचित गरेको छ । साधारणसभाले उपाध्यक्षमा  मथुरा नेपाल, सचिवमा देवीप्रसाद भण्डारी, कोषाध्यक्षमा भारती तिम्सिना र सदस्यहरूमा भाग्यनारायण चौधरी, सुभेष पाल र क. . .


विराटनगरमा ३१औ विश्व खाद्य दिवस मनाइयो

विराटनगर, २९ असोज । ‘मूल्यमा स्थिरता, खाद्य सुरक्षाको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विराटनगरमा आइतबार ३१ औं विश्व खाद्य दिवस मनाइएको छ । जिल्ला विश्व खाद्य दिवस समिति मोरङको आयोजनामा विराटनगरमा याली तथा अन्तरक्रिया कार्यक्रम गरी सो दिवस मनाइएको हो । समितिले बिहान निकालेको कृषक तथा कृषिविद्ह�. . .


स्काउटको दीक्षान्त समारोह सम्पन्न

विराटनगर, २९ असोज । जिल्ला स्काउट कार्यालय मोरङको आयोजनामा नेपाल स्काउट परोपकार ओपन ट्रुप विराटनगरले सामूहिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । उक्त दीक्षान्त समारोहमा राधाकृष्ण मावि, सार्वजनिक मावि, नरग्राम उमावि, सरस्वती उमावि, परोपकार ओपन ट्रुपका ८० जना स्काउट विद्यार्थीहरू दीक्षित भएका छन् । द�. . .


कृति विमोचन र कविता प्रतियोगिता सम्पन्न

विराटनगर, २८ असोज । पूर्वाञ्चल साहित्य प्रतिष्ठान र नेपाली कलासाहित्य डट कम प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा शनिबार विराटनगरमा कृति विमोचन तथा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कथाकार रेखबहादुर थापाद्वारा लिखित ‘जीवन्त कथाहरु’ नामक कथासङ्ग्रहको वरिष्ठ कवि एवं प्�. . .


फेरी सुरु भयो चतुरेको दाउपेच

विराटनर, २८ असोज । आरोहण गुरुकुलको प्रस्तुतिमा सुशीला कोइराला नाटक घर विराटनगरमा चतुरेको दाउपेच नाटक २७ गते शुक्रबारदेखि पुनः देखाइन सुरु गरिएको छ । गत असोज ८ देखि १३ गतेसम्म देखाईएको नाटक दशै विदाका कारण मञ्चन रोकिएको थियो । फ्रान्सेली प्रसिद्ध नाटककार मोलिएरको लेखन तथा कल्पना घिमिरेको अनुवाद रहेक�. . .


तिमी आएनौ गजल एल्बमको विमोचन

विराठनगर ३८ असोज । बरिष्ठ कवि एंवम गजलकार मधु पोखरेलको  तिमी आईनौ  गजल एल्बमको आज विमोचन गरिएको छ । आज जिल्ला विकास समिति मोरङ्गको सभाहलमा एक कार्यक्रम अन्त्तर्गत कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकार देश भक्त खनाल र विराटनगरका विभिन्न सञ्चार माध्यमका सम्पादक टोलीले सयुत्त रुपमा उक्त एल्बमको  . . .


दुई दर्जन संस्थाद्वारा मोरङका वहुचर्चित एसपी कार्की सम्मानित : एसपी पुरिए मालाले

विराटनगर, २७ असोज । मोरङ प्रहरी प्रमुखको कार्यभार सम्हालेको छोटो अवधिमै जिल्लाको शान्ति सुरक्षामा आमुल परिवर्तन गरेको भन्दै मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीलाई विराटनगरका विभिन्न दुई दर्जन संघसंस्थाले सम्मान गरेका छन् । विराटनगरस्थित पुष्पलाल चोकमा पञ्चेश्वर शिव मन्दिर समितिले शुक्. . .


सहिद फैजान अहमदको हत्यारा पक्राउ गर्न माग राखी चक्काजाम

विराटनगर, २७ असोज । सहिद फैजान अहमदको हत्यारा पत्ता नलागेको विरोधमा फैजान संघर्ष समिति मोरङले शुक्रबार मोरङका ६ स्थानमा डेढ घण्टा चक्काजाम गरेको छ । इस्लामिक संघका महासचिव फैजान अहमदको हत्या भएको दुई हप्ता बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको र क्षतिपूर्तिसमेत नदिएकामा समितिले सार्वजनिक गरेको आन्�. . .